अमेरिकामा गोली प्रहारबाट ९ जनाको मृत्यु

अमेरिकामा गोली प्रहारबाट ९ जनाको मृत्यु

अमेरिकाको क्यालिफोर्नियामा ११ जनाको ज्यान जाने गरी भएको गोली प्रहारको घटनाको तेस्रो दिन पुनः दुईवटा गोली प्रहारका घटना भएका छन्। यी घटनामा कम्तीमा ९ जनाको मृत्यु भएको छ भने ५ जना गम्भीर घाइते भएका छन्। अधिकारीहरुका…

बङ्गलादेशमा आगामी फेब्रुअरी २३ मा राष्ट्रपतिको निर्वाचन हुने

बङ्गलादेशमा आगामी फेब्रुअरी २३ मा राष्ट्रपतिको निर्वाचन हुने

एजेन्सी । बङ्गलादेशमा आगामी फेब्रुअरी २३ मा राष्ट्रपतिको निर्वाचन हुने निर्वाचन आयोगले जनाएको छ । आयोगका सचिव मोहम्मद जहाँगीर आलमले आगामी फेब्रुअरी २३ मा राष्ट्रपतिको निर्वाचन हुने जानकारी दिएका हुन् । देशको संविधानले एक व्यक्तिलाई…

चीनमा ८० प्रतिशत जनसंख्या कोरोनाबाट संक्रमित

चीनमा ८० प्रतिशत जनसंख्या कोरोनाबाट संक्रमित

चीनमा ८० प्रतिशत जनसंख्या कोभिड–१९ बाट संक्रमित भएको एक अधिकारीले बताएका छन्। चीनको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनका प्रमुख वु जुन्युले चिनियाँ पर्व लुनारको सन्दर्भमा जारी गरेको एक विज्ञप्तिमा देशको १ सय ४० करोड जनसंख्यामध्ये…

राष्ट्रपति बाइडेनको घरमा छापा, ६ वटा गोप्य दस्तावेज बरामद

राष्ट्रपति बाइडेनको घरमा छापा, ६ वटा गोप्य दस्तावेज बरामद

अमेरिकाको  न्याय मन्त्रालयले राष्ट्रपति जो बाइडेनको डलावेयरस्थित घरबाट ६ वटा गोप्य दस्ताबेज बरामद गरेको छ।  न्याय मन्त्रालयका जाँचकर्ताले छापा मारेर उनको घरबाट गोप्य दस्तावेज बरामद गरेका हुन्। करिब १३ घण्टाको प्रयासपछि उनको घरबाट गोप्य दस्तावेज…

न्यूजील्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्नले अर्को महिना राजीनामा दिने

न्यूजील्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्नले अर्को महिना राजीनामा दिने

 जसिन्डा आर्डर्नले आगामी महिना न्यूजील्यान्डको प्रधानमन्त्री पद छाड्ने बताएकी छन् । बितेको ६ वर्ष ‘चुनौतीपूर्ण’ पदमा बसेपछि अबको चार वर्षसम्म योगदान गर्न विशेष केही बाँकी नरहेको उनले तर्क गरेकी छन् । उनले आगामी चुनाव पनि…

माइक्रोसफ्टले हजारौं कर्मचारीलाई कामबाट हटाउँदै

माइक्रोसफ्टले हजारौं कर्मचारीलाई कामबाट हटाउँदै

वासिङ्टन । माइक्रोसफ्टले आफ्ना हजारौं कर्मचारीलाई जागिरबाट निकाल्ने भएको छ । स्काई न्यूजलाई उद्धृत गर्दै बेलायती समाचार संस्था रोयटर्सले लेखेको छ, ‘हजारौं भूमिकाहरू कटौती गरिनेछ, सफ्टवेयरसम्बन्धी विशाल कम्पनीले लगभग ५ प्रतिशत जनशक्ति अर्थात् करिब ११…

दक्षिण अफ्रिकाका पूर्व कप्तान हसिम अमलाद्वारा सबैखाले क्रिकेटबाट सन्यासको घोषणा

दक्षिण अफ्रिकाका पूर्व कप्तान हसिम अमलाद्वारा सबैखाले क्रिकेटबाट सन्यासको घोषणा

दक्षिण अफ्रिकाका पूर्व कप्तान तथा ओपनर ब्याट्सम्यान हसिम अमलाले सन्यासको घोषणा गरेका छन् । ३९ वर्षका अमलाले हिजो सबै खाले क्रिकेटबाट सन्यास घोषणा गरेका हुन् । अमला दक्षिण अफ्रीकाका लागि टेस्टमा सर्वाधिक रन बनाउने दोस्रो…

युक्रेनमा हेलिकप्टर दुर्घटनः गृहमन्त्रीसहित १६ जनाको मृत्यु

युक्रेनमा हेलिकप्टर दुर्घटनः गृहमन्त्रीसहित १६ जनाको मृत्यु

राजधानी किएभको बाहिरी भेगस्थित शिशु पाठशाला नजिक बुधबार भएको हेलिकप्टर दुर्घटनमा परी युक्रेनका गृहमन्त्रीसहित १६ जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना बालबालिका पनि मारिएका अधिकारीहरूले बताएका छन् । अनलाइनमा पोष्ट गरिएको एउटा भिडियोमा…

काठमाण्डौ–बेइजिङ सिधा हवाई उडान फेरि सुरु

काठमाण्डौ–बेइजिङ सिधा हवाई उडान फेरि सुरु

झन्डै तीन वर्षदेखि रोकिएको काठमाण्डौ–बेइजिङ सिधा हवाई उडान फेरि सुरु भएको छ । सन् २०२० को मार्चपछि हिजो मङ्गलवार पहिलो पटक हिमालय एअरलाइन्सले काठमाण्डौ–बेइजिङ उडान गरेको हो । चीनले कोरोना महामारीका कारण तीन वर्षसम्म काठमाण्डौ–बेइजिङमा…

माधव नेपाल र जापानी संसद्को प्रतिनिधिमण्डलबीच भेट

माधव नेपाल र जापानी संसद्को प्रतिनिधिमण्डलबीच भेट

l नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र जापानको संसद्को प्रतिनिधिमण्डलबीच भेट भएको छ ।अध्यक्ष नेपालले जापानी संसद्का सदस्य मासाकी जैरासँग बिहीबार आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा भेटघाट गरेका हुन्।  भेटमा नेपाल र जापानबीचको सम्बन्ध,…