विश्वकप फुटबल : फ्रान्स र मोरक्को भिड्दै

विश्वकप फुटबल : फ्रान्स र मोरक्को भिड्दै

विश्वकप फुटबलको दोस्रो सेमिफाइनलमा बुधबार फ्रान्स र मोरक्को भिड्ने छन्। खेल कतारको अल बायत स्टेडियममा राति पौने १ बजे सुरु हुनेछ।साविक विजेता फ्रान्स मोरक्कोलाई हराएर लगातार फाइनलमा पुग्न चाहन्छ। फ्रान्सले क्वार्टरफाइनलमा इंग्ल्याण्डलाई २–१ ले हराएको…

विश्वकप फुटबल : पहिलो सेमिफाइनलमा आज अर्जेन्टिना र क्रोएसियाबीच प्रतिस्पर्धा

विश्वकप फुटबल : पहिलो सेमिफाइनलमा आज अर्जेन्टिना र क्रोएसियाबीच प्रतिस्पर्धा

कतारमा जारी फिफा विश्वकप फुटबलमा आज सेमिफाइनलको पहिलो खेलमा  अर्जेन्टिना र क्रोएसियाले प्रतिस्पर्धा  गर्दैछन्। यी दुई टोलीबीचको खेल राति पौने १ बजे लुसेल स्टेडियममा सुरु हुनेछ। अर्जेन्टिना क्वार्टरफाइनलमा नेदरल्याण्ड्सलाई पेनाल्टीमा ४–२ ले हराउँदै सेमिफाइनलमा पुगेको…

युक्रेनमा रुसी मिसाइलको वर्षा, ४ जनाको मृत्यु

युक्रेनमा रुसी मिसाइलको वर्षा, ४ जनाको मृत्यु

रुसले युक्रेनमा आक्रमण बढाएको छ। पछिल्लोपटक दक्षिणी–पूर्वी युक्रेनका विभिन्न सहरमा रुसले मिसाइलको वर्षा गराएको अधिकारीहरुले जनाएका छन्।  हिजो रुसका दुई सैन्य हवाई अड्डामा विस्फोटका घटना भएपछि रुसी सैनिकले युक्रेनमा आक्रमण बढाएको हो।  हवाई अड्डामा भएको…

जापानलाई हराउँदै क्रोएसिया अन्तिम आठमा

जापानलाई हराउँदै क्रोएसिया अन्तिम आठमा

क्रोएसिया कतारमा जारी फिफा विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । पेनाल्टी सुटआउटमा जापानलाई ३–१ गोल अन्तरले पराजित गर्दै  क्रोएसिया अन्तिम आठमा प्रवेश गरेको हो । निर्धारित ९० मिनेट र थप गरिएको अतिरिक्त समय १–१…

विश्वकप फुटबल : आज नकआउट चरणका अन्तिम दुई खेल

विश्वकप फुटबल : आज नकआउट चरणका अन्तिम दुई खेल

फिफा विश्वकप फुटबलमा मंगलबार अन्तिम १६ अन्तर्गतका अन्तिम दुई खेल हुँदैछ।  कतारको एजुकेसन सिटी  स्टेडियममा नेपाली समयअनुसार बेलुकी पौने ९ बजे हुने पहिलो खेलमा मोरक्को र स्पेनबीच प्रतिस्पर्धा हुनेछ। मोरक्को समूह ‘एफ’ को विजेता र स्पेन…

उडिरहेको विमानबाट पनि अब मोबाइल फोन चलाउन दिइने

उडिरहेको विमानबाट पनि अब मोबाइल फोन चलाउन दिइने

युरोपेली सङ्घमा आबद्ध देशभित्रका हवाई यात्रुले उडिरहेको विमानभित्र अब छिट्टै मोबाइल फोन चलाउन पाउने भएका छन् । उडिरहेको जहाजमा पनि कम गतिको मोबाइल डेटासहित फाइभजी प्रविधि विमान सञ्चालकहरूले उपलब्ध गराउन सक्ने युरोपेली आयोगको भनाइ छ…

विश्वकपमा आज दुई खेल हुँदै

विश्वकपमा आज दुई खेल हुँदै

कतारमा जारी फिफा विश्वकप फुटबलमा आज आइतबार प्रिक्वाटरफाइनल(राउण्ड अफ १६) का दुई खेलहरु हुँदैछन् । अल थुमामा स्टेडियममा आइतबार हुने पहिलो खेलमा फ्रान्स र पोल्याण्डबीच प्रतिस्पर्धा हुनेछ । साविक विजेता फ्रान्स र पोल्याण्डबीचको खेल राति…

नेपालद्वारा नामिबियालाई १९८ रनको लक्ष्य

नेपालद्वारा नामिबियालाई १९८ रनको लक्ष्य

आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नामिबियाविरुद्ध नेपालले टस हारेर पहिलो ब्याटिङ गर्दै १९८ रनको लक्ष्य प्रस्तुत गरेको छ। युनाइटेड क्रिकेट क्लब ग्राउन्ड विन्डकमा टस हारेर पहिलो ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा अलआउट हुँदै १९७…

बालेनलाई भीम रावलको प्रश्न : अमेरिकी राजदूत भेट्दा परराष्ट्रबाट अनुमति लिएको हो ?

बालेनलाई भीम रावलको प्रश्न : अमेरिकी राजदूत भेट्दा परराष्ट्रबाट अनुमति लिएको हो ?

नेकपा एमालेका नेता भीम रावलले काठमाडौं महानगरका मेयर बालेन साहले अमेरिकी राजदूत भेटेको विषयमा प्रश्न उठाएका छन्।  ट्वीटरमा लेख्दै रावलले राजदूत भेट्नका लागि परराष्ट्र मन्त्रालयबाट अनुमति लिएको हो कि होइन? भनेर प्रश्न गरेका हुन्।  परराष्ट्र…

प्रहरी महानिरीक्षक सिंह र अमेरिकी राजदूत थम्पसनबीच भेट

प्रहरी महानिरीक्षक सिंह र अमेरिकी राजदूत थम्पसनबीच भेट

प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह र नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डिन रिचार्ड थम्पसनबीच नेपाल प्रहरी प्रधान कार्यालयमा बिहीबार शिष्टाचार भेटघाट भएको छ। भेटमा अमेरिकी राजदूत थम्पसनले हालै नेपालमा सम्पन्न आम निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष…