वीरगञ्ज समाचार : रातको समयमा अवैध काठ बरामद

वीरगञ्ज समाचार : रातको समयमा अवैध काठ बरामद

काठमाडौं । पर्सा जिल्लाका विभिन्न स्थानबाट पछिल्लो दुई दिनयता रातका समयमा अवैधरूपमा चोरी निकासी गरिएको काठ बरामद हुने क्रम जारी छ । इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीले राष्ट्रिय वनबाट अवैधरूपमा चोरी गरी घरमा राखिएको ६४.११…

मानवअधिकार उल्लङ्घनका घटनामा कमी

मानवअधिकार उल्लङ्घनका घटनामा कमी

काठमाडौं । जिल्लामा मानवअधिकार उल्लङ्घनका घटनामा कमी आएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले बुधबार आयोजना गरेको मानवअधिकार वर्ष पुस्तक २०२२ को वार्षिक पूर्वसमीक्षा कार्यक्रममा मानवअधिकार उल्लङ्घनका घटनामा कमी आएको जनाएको हो ।…

कोरोना संक्रमण निरन्तर बढेको भन्दै दिल्लीमा पनुः रात्रिकालीन कर्फ्यु

कोरोना संक्रमण निरन्तर बढेको भन्दै दिल्लीमा पनुः रात्रिकालीन कर्फ्यु

एजेन्सी । भारतको जराधानी नयाँ दिल्लीमा पुनः रात्रिकालीन कर्फ्युलगाइएको छ । कोरोनाभाइरसको संक्रमण निरन्तर बढेको भन्दै राज्य सरकारले आज (सोमबार)बाट रात्रिकालीन कर्फ्यु लगाएको हो । बीबीसी हिन्दीका अनुसार दिल्ली सरकारले रातको ११ बजेबाट बिहान ५ बजेसम्म…

मुद्दा फैसलामा ढिलाइ हुँदा नेपालको काठ सड्दै, विदेशबाट काठ आयात वृद्धि

मुद्दा फैसलामा ढिलाइ हुँदा नेपालको काठ सड्दै, विदेशबाट काठ आयात वृद्धि

काठमाडौं । न्यायिक निकायले समयमै मुद्दाको फैसला नगर्दा बहुमूल्य काठ सड्न थालेको छ । जिल्लाका विभिन्न वनमा चोरी कटानका क्रममा वनका कर्मचारीले बरामद गरेको काठ दैनिक सड्न थालेको छ । मुद्दा समयमै फैसला नहुँदा लिलामी…

बस्तु आयातमा राष्ट्र बैंकले गर्यो कडाइ, के वैदेशीक व्यापार घाटा घट्ला ?

बस्तु आयातमा राष्ट्र बैंकले गर्यो कडाइ, के वैदेशीक व्यापार घाटा घट्ला ?

काठमाडौं । नेपालमा सबै भन्दा ठूलो टाउके दुखाइको विषय वैदेशीक व्यापार घाटा हो । नेपालमा १ रुपैयाको सामान निर्यात गर्दा ७ रुपैयाँको आयात गर्ने गरेको छ । नेपाल राष्ट्र बैंकले सोमबार निर्देशन जारी गर्दै १८…

स्वदेशी माछा दानाले बजार पाएन

स्वदेशी माछा दानाले बजार पाएन

काठमाडौं । स्वदेशमा उत्पादित माछाको तयारी दानाले बजार नपाउँदा समस्या भएको छ । मत्स्यपालक किसानको लगानीमा स्थापना गरिएको चितवन सामुदायिक माछा दाना उद्योगमा उत्पादित दानाले बजार पाउन कठिन भएको लगानी कर्ताहरुले गुनासो गरेका छन् ।…

चिलीको राष्ट्रपतिमा ३५ वर्षीय युवा नेता निर्वाचित

चिलीको राष्ट्रपतिमा ३५ वर्षीय युवा नेता निर्वाचित

काठमाण्डाै - दक्षिण अमेरिकी देश चिलीको राष्ट्रपतिमा इतिहासकै सबैभन्दा कम उमेरका व्यक्ति निर्वाचित भएका छन् । ३५ वर्षका वामपन्थी नेता गाब्रिएल बोरिक राष्ट्रपति बन्ने पक्का भएको हो । उहाँले दक्षिणपन्थी नेता होसे एन्तोनिओ कास्तलाई पराजित…

अमेरिकामा शक्तिशाली आँधी आउदा ७० भन्दा बढीको मृत्यु

अमेरिकामा शक्तिशाली आँधी आउदा ७० भन्दा बढीको मृत्यु

काठमाडौं । अमेरिकाको केन्टकी राज्यसहित ६ वटा राज्यमा आएको शक्तिशाली आँधीका कारण १०० भन्दा बढीको मृत्यु भएको छ । आँधीबाट प्रभावितमध्ये दर्जनौंको उद्धार गरिएको जनाइएको छ । आँधीका कारण इलिनोस राज्यस्थित अमेजन कम्पनीको भवन भत्किएको…

भारतीय सेना प्रमुख सवार हेलिकप्टर दुर्घटना

भारतीय सेना प्रमुख सवार हेलिकप्टर दुर्घटना

काठमाडौं । भारतीय सेनाका प्रमुख विपिन रावत सवार हेलिकप्टर दुर्घटना भएको छ । तमिलनाडुको कुन्नुरमा हेलिकोप्टर दुर्घटनाग्रस्त भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । उक्त हेलिकोप्टरमा सेनापति रावतसहितका परिवार पनि सवार थिए । भारतीय सञ्चारमाध्यमहरूका अनुसार…

भारतमा एकै दिन १७ जनामा देखियाे ओमिक्राेन

भारतमा एकै दिन १७ जनामा देखियाे ओमिक्राेन

काठमाडौं । भारतमा एकै दिन १७ जनामा काेभिडकाे नयाँ भेरियन्ट अ‌ाेमिक्राेन भाइरस देखिएकाे छ । पछिल्लाे २४ घन्टामा राजस्थानमा नाै र महाराष्ट्रमा अ‍ाठ जनामा ओमिक्राेन देखिएकाे हाे । याेसँगै भारतमा ओमिक्राेनबाट संक्रमित हुनेकाे संख्या २१ जना पुगेकाे छ…