विश्व कीर्तिमानी धावकको दुर्घटनामा परेर मृत्यु

विश्व कीर्तिमानी धावकको दुर्घटनामा परेर मृत्यु

पुरुष म्याराथनमा विश्व कीर्तिमानी धावक केन्याका केल्भिन किपटुमको कार दुर्घटनामा परेर मृत्यु भएको छ । पश्चिमी केन्यामा भएको दुर्घटनामा परेर २४ वर्षीय केल्भिनको मृत्यु भएको बताइएको छ । . उनीसँगै उनका प्रशिक्षक रुवान्डाका जार्भिस हाकिजिमान…

कडा सुरक्षाकाबीच पाकिस्तानमा मतदान जारी, मोबाइल फोन सेवा बन्द

कडा सुरक्षाकाबीच पाकिस्तानमा मतदान जारी, मोबाइल फोन सेवा बन्द

पाकिस्तानमा आज भइरहेको मतदानका क्रममा मोबाइल सेवा बन्द गरिएको छ । पाकिस्तानको गृह मन्त्रालयका अनुसार बिग्रँदै गएको सुरक्षा अवस्थालाई ध्यानमा राख्दै देशभरका मोबाइल सेवाहरू अस्थायी रूपमा बन्द गर्ने निर्णय गरिएको हो । चुनावको पूर्वसन्ध्यामा बलुचिस्तानमा हिजो…

अमेरिकाको कामदार भिसाका लागि अनलाइन दर्ता मार्च ६ गतेबाट

अमेरिकाको कामदार भिसाका लागि अनलाइन दर्ता मार्च ६ गतेबाट

न्यूयोर्क । अमेरिकाको सन् २०२४ का लागि कामदार भिसा एचवानबीको लागि अनलाइन दर्ता प्रक्रिया मार्च ६ गतेबाट सुरु हुने भएको छ । युएससीआईएसका अनुसार मार्च ६ को दिउँसो १२ बजेबाट मार्च २२ को दिउँसो १२ बजेसम्ममात्र…

विश्वको सबैभन्दा ठूलो यात्रुवाहक पानी जहाजको यात्रा शुरु

विश्वको सबैभन्दा ठूलो यात्रुवाहक पानी जहाजको यात्रा शुरु

विश्वको सबैभन्दा ठूलो यात्रुवाहक पानी जहाजले आफ्नो पहिलो यात्रा शुरु गरेको छ । अमेरिकाको फ्लोरिडामा पर्ने मियामीबाट जहाजले सात दिने यात्रा शुरु गरेको बीबीसीले जनाएको छ । रोयल क्यारिबियन समूहको स्वामित्वमा रहेको तीन सय ६५…

चिनियाँ उपमन्त्री हेयानको टोली आज नेपाल आउँदै

चिनियाँ उपमन्त्री हेयानको टोली आज नेपाल आउँदै

काठमाडौं - चीनको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री सुन हेयानको नेतृत्वमा एक प्रतिनिधिमण्डल आज नेपाल आउँदैछ। उपमन्त्री हेयान नेतृत्वको प्रतिनिधिमण्डल आज बिहान ११:०० बजे नेपाल आइपुग्ने कार्यक्रम छ। उनीहरू बंगलादेश हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन्। चार…

युक्रेनमा रुसी मिसाइल आक्रमणमा परी कम्तीमा १८ जनाको ज्यान गयो

युक्रेनमा रुसी मिसाइल आक्रमणमा परी कम्तीमा १८ जनाको ज्यान गयो

रुसले युक्रेनका ठूला सहरहरूमा मिसाइल आग्रमण गर्दा कम्तीमा १८ जनाको ज्यान गएको छ । त्यस्तै एक सय ३० जनाभन्दा धेरै घाइते भएका छन् । रुसको पछिल्लो आक्रमणपछि युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले एक सम्बोधनमा क्रममा रुसले…

हुथी विद्रोहीविरुद्ध अमेरिका र बेलायतको पुनः हवाई आक्रमण

हुथी विद्रोहीविरुद्ध अमेरिका र बेलायतको पुनः हवाई आक्रमण

अमेरिका र बेलायतले यमनको हुथी विद्रोहीविरुद्ध पुनः हवाई आक्रमण गरेका छन्। पेन्टागनका अनुसार गएराति अमेरिकी र बेलायतकी सैनिकले यमनको हुथी विद्रोही लक्षित आक्रमण गरेका हुन्। आक्रमणबाट हुथी समूहको भूमिगत गोदाम, हतियार केन्द्र तथा निगरानी केन्द्रहरुसहित…

खान युनिसमा आश्रय केन्द्रमा इजरायली आक्रमण, ६५ प्यालेस्टाइनीको मृत्यु

खान युनिसमा आश्रय केन्द्रमा इजरायली आक्रमण, ६५ प्यालेस्टाइनीको मृत्यु

दक्षिणी गाजापट्टीमा रहेको खान युनिसको आश्रय केन्द्रहरूमा इजरायली आक्रमणबाट कम्तीमा ६५ प्यालेस्टाइनीको मृत्यु भएको छ। साथै दर्जनौं घाइते भएका प्यालेस्टाइनी चिकित्सकले बताएका छन्।     प्यालेस्टिनी रेड क्रिसेन्ट सोसाइटीले आश्रय केन्द्रहरूमा कब्जाका लागि बम विष्फोटका कारण…

चीनमा गएको पहिरोमा अहिलेसम्म नौ जनाको ज्यान गएको पुष्टि

चीनमा गएको पहिरोमा अहिलेसम्म नौ जनाको ज्यान गएको पुष्टि

चीनको युनान प्रान्तमा गएको पहिरोमा परेर अहिलेसम्म नौ जनाको ज्यान गएको छ ।  हिजो गएको पहिरोमा परि अझै हराइरहेका अरु धेरै मानिसहरूको खोजी भइरहेको छ । राष्ट्रपति सी जिनपिङले निरन्तर खोज तथा उद्धारका लागि आदेश…

चीनको जनसङ्ख्यामा लगातार दोस्रो वर्ष पनि कमी

चीनको जनसङ्ख्यामा लगातार दोस्रो वर्ष पनि कमी

चीनको जनसङ्ख्यामा लगातार दोस्रो वर्ष पनि कमी आएको छ । योसँगै विश्वको दोस्रो ठूलो अर्थव्यवस्थाको भविष्यको विकासलाई लिएर चिन्ता बढेको बीबीसीले जनाएको छ । विश्वको सबैभन्दा बढी जनसङ्ख्या भएको देश गएको वर्ष पनि दोस्रो स्थानमा…