प्रेस चौतारी नेपालको महाधिवेशन फागुन २५ देखि २७ सम्म

प्रेस चौतारी नेपालको महाधिवेशन फागुन २५ देखि २७ सम्म

प्रेस चौतारी नेपालको केन्द्रीय महाधिवेशन फागुन २५ देखि २७ गतेसम्म विराटनगरमा हुने भएको छ । प्रेस चौतारी नेपालको बुधबार साँझ आयोजित जुम बैठकमा बोल्दै अध्यक्ष गणेश बस्नेतले यस अघि फागुन २३ देखि २५ गतेसम्म हुने…

मकवानपुरगढीको डुम्रेकुनामा माघ २ गतेबाट श्रीमद्भागवत महायज्ञ

मकवानपुरगढीको डुम्रेकुनामा माघ २ गतेबाट श्रीमद्भागवत महायज्ञ

२४ पौष , मक्रान्चुली- मकवानपुरगढी गाउँपालिका ६ नम्बर वडाको केन्द्र डुम्रेकुनामा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ तथा धार्मिक महोत्सव हुने भएको छ ।डुम्रेकुना बजारको मध्यभागमा अवस्थित जालपा/जलेश्वर मन्दिर परिसरमा २ माघदेखि १० गतेसम्म महायज्ञ हुने भएको…

हेटौंडा-९ मा १ दिने समुदाय स्तरीय कानुनी शिक्षा अनुशिक्षण कार्यक्रम सम्पन्न

हेटौंडा-९ मा १ दिने समुदाय स्तरीय कानुनी शिक्षा अनुशिक्षण कार्यक्रम सम्पन्न

मकवानपुर- टोल विकास संस्था नगर समन्वय समिती, हेटौंडाउपमहानगरपालिकाले हेटौंडा-९ नं वडामा गठित टोल विकास संस्था एवम् अन्य संघ संस्थाका पदाधिकारी एवं सदस्यहरूको लागि १ दिने समुदाय स्तरिय कानुनी शिक्षा अनुशिक्षण कार्यक्रमको आयोजना गरेको छ ।…

“धुलो दुध कारखाना सञ्चालन मोडालिटीको अभावमा अलपत्र, प्रदेश सरकारले खोज्दैछ विकल्प”

“धुलो दुध कारखाना सञ्चालन मोडालिटीको अभावमा अलपत्र, प्रदेश सरकारले खोज्दैछ विकल्प”

हेटौँडा । बागमती प्रदेश सरकारको लगानीमा निर्माण गरिएको धुलो दुध कारखाना सञ्चालन मोडालिटीको अभावमा अलपत्र छ । कारखाना सञ्चालन गर्ने खाका बिना नै काराखाना निर्माण गरिएको र निर्माण भएको लामो समय भइसक्दा पनि सञ्चालन मोडालिडीको…

भुटनदेवी सामुदायिक वन उपभोक्ता समुहका पदाधिकारीद्वारा शपथ ग्रहण

भुटनदेवी सामुदायिक वन उपभोक्ता समुहका पदाधिकारीद्वारा शपथ ग्रहण

भुटनदेवी सामुदायिक वन उपभोक्ता समूहले नयाँ कार्यसमिति पदाधिकारीहरुले शपथ ग्रहण गरेका छन् । समूहका अध्यक्ष सोमबहादुर लामा, उपाध्यक्ष सुरेश कुमार लामा, सचिव अन्जुकुमारी लामा, सह–सचिव इन्दिरा लामा र कोषाध्यक्ष उमा सुनारले पद तथा गोपनीयताको शपथ…

चीनमा भूकम्पबाट १२६ जनाको मृत्यु

चीनमा भूकम्पबाट १२६ जनाको मृत्यु

चीनको तिब्बत क्षेत्रमा पर्ने सिजाङ प्रान्तको सिगात्सेमा गएको भूकम्पमा परेर हालसम्म १२६ जनाको मृत्यु भएको छ । मंगलबार ७ म्याग्निच्युडको भूकम्प गएको थियो । सो भूकम्पमा परेर मृत्यु हुनेको संख्या १२६ पुगेको हो । भूकम्पले…

देशभर बढ्यो चिसो, हेटौंडामा पनि बिहानै देखि चिसो

देशभर बढ्यो चिसो, हेटौंडामा पनि बिहानै देखि चिसो

हेटौंडामा बुधबार बिहान नै  देखि चिसो संगै सित लहर देखा परेको छ । आज बिहानै देखि देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव कायम रहेका कारण  देश भर चिसो बढे संगै  हेटौंडामा पनि बिहानैदेखि चिसो…

काठमाडौंमा  ‘प्रदेशका सवालहरु’ बिषयक छलफल

काठमाडौंमा ‘प्रदेशका सवालहरु’ बिषयक छलफल

२३ पौष, मकवानपुर- बागमती प्रदेश सरकार र फेडरलिजम् एण्ड लोकलाईजेशन सेन्टरको संयुक्त आयोजनामा काठमाडौंमा भएको “प्रदेशका सवालहरु” बिषयक छलफल कार्यक्रम सम्पन्न भएको छ । मंगलबार काठमाण्डौमा सम्पन्न कार्यक्रममा नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाको प्रमुख आतिथ्यता…

हेटौंडा-४ र ५ नं वडामा कानुनी शिक्षा अनुशिक्षण कार्यक्रम सन्चालन

हेटौंडा-४ र ५ नं वडामा कानुनी शिक्षा अनुशिक्षण कार्यक्रम सन्चालन

२३ पौष ,हेटौंडा - टोल विकास संस्था नगर समन्वय समिती, हेटौंडा उपमहानगरपालिकाले हेटौंडा-४ र ५ नं वडामा गठित टोल विकास संस्था एवम् अन्य संघ संस्थाका पदाधिकारी एवं सदस्यहरूको लागि १ दिने समुदाय स्तरिय कानुनी शिक्षा…

अनिल अग्रवालको प्यानल घोषणा : मकवानपुरलाई औद्योगिक क्षेत्र र अटो ल्यान्डको रुपमा स्थापना गर्ने

अनिल अग्रवालको प्यानल घोषणा : मकवानपुरलाई औद्योगिक क्षेत्र र अटो ल्यान्डको रुपमा स्थापना गर्ने

हेटौँडा, मकवानपुर उद्योग वाणिजय संघको आसन्न निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार बनेका संघका वरिष्ठ उपाध्यक्ष अनिल अग्रवालले आफ्नो प्यानल घोषणा गर्दै प्रतिवद्धता पत्र सार्वजनिक गरेका छन् । सोमबार साँझ व्यवसायीहरुको भेलामा उनले आफ्नो उम्मेदवार घोषणासँगै सिंगो…