प्याव्सन मकवानपुरमा पुनः विनोद सुवेदी

प्याव्सन मकवानपुरमा पुनः विनोद सुवेदी

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याव्सन) मकवानपुरको अध्यक्षमा पुनः विनोद सुवेदी सर्वसम्मत चयन भएका छन् । शुक्रबार हेटौंडामा भएको प्याव्सन मकवानपुरको २० औँ वार्षिक साधारणसभा तथा नवौँ अधिवेशनबाट सुवेदीको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत…

मकवानपुर जिल्ला सहकारी संघको साधारणसभा सम्पन्न

मकवानपुर जिल्ला सहकारी संघको साधारणसभा सम्पन्न

हेटौंडा ,१९ पौष- मकवानपुर जिल्ला सहकारी संघको २१ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । शुक्रबार संघका अध्यक्ष नारायण प्रसाद देबकोटाको अध्यक्षतामा सम्पन्न साधारणसभामा जिल्ला समन्वय समितिका प्रमुख ललित घलानको प्रमुख आतिथ्यता रहेको थियो ।साधारण…

मउवा संघ विवाद, एसोसिएट सदस्य न्याय माग्दै प्रशासनमा

मउवा संघ विवाद, एसोसिएट सदस्य न्याय माग्दै प्रशासनमा

मकवानपुर ।  निर्वाचनको मिति नजिकिएसँगै मकवानपुर उद्योग बाणिज्य संघमा विवाद बढेको छ । मताधिकारको विषयलाई लिएर संघका ९ जना साधारण सदस्यको टोलीले एशोसिएट सदस्यता कायम राख्न जिल्ला प्रशासन कार्यालय मकवानपुरलाई निवेदन दिएको छ । प्रशासन…

भीमफेदीको तारेभिरमा फसेका चार जनालाई सेना–प्रहरीले गरे सकुशल उद्धार

भीमफेदीको तारेभिरमा फसेका चार जनालाई सेना–प्रहरीले गरे सकुशल उद्धार

मकवानपुरको भीमफेदी गाउँपालिका–८ लटारम्मेश्वर मन्दिर जाने क्रममा तारेभिरमा फसेका चार जनालाई प्रहरीले उद्धार गरेको छ । काठमाडौं महानगरपालिका २ बस्ने ३६ वर्षीया मधुलिका सिंह ठकुरी, ३५ वर्षीया निर्जला शाक्य, ३४ वर्षीया सिर्जना महर्जन र २४…

वैदेशिक रोजगारीबाट फर्किएका उद्यमीलाई सरकारले सम्मान गर्ने, आवेदन दिन आह्वान

वैदेशिक रोजगारीबाट फर्किएका उद्यमीलाई सरकारले सम्मान गर्ने, आवेदन दिन आह्वान

 सरकारले वैदेशिक रोजगारीबाट फर्किएका उद्यमीलाई पुरस्कृत गर्ने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमा उद्यम गरी बसेका उद्यमीलाई राष्ट्रिय सम्मान एवम् पुरस्कृत गर्ने भएको हो । मन्त्रालयले सूचना निकालेर…

अंग्रेजी नयाँ वर्ष सन् २०२५ शुरु

अंग्रेजी नयाँ वर्ष सन् २०२५ शुरु

हेटौंडा । आजदेखि अंग्रेजी नयाँ वर्ष सन् २०२५ शुरु भएको छ। आज विश्वभर एकआपसमा शुभकामना आदान प्रदान गरी नयाँ वर्ष मनाइँदैछ। जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी सम्वतको शुरुवात भएको हो। यो सम्वत नेपालमा औपचारिक प्रचलनमा…

जनजागृतिनगर दुग्ध सहकारीको साधारणसभा सम्पन्न

जनजागृतिनगर दुग्ध सहकारीको साधारणसभा सम्पन्न

१५ पौष,हेटौंडा- मकवानपुर जिल्ला हेटौंडा उपमहानगरपालिका वडा नं ८ मा रहेको जनजागृतिनगर दुग्ध उत्पादक सहकारी संस्थाको ३३औं वार्षिक साधारणसभा सोमबार सम्पन्न भएको छ ।संस्थाका अध्यक्ष कुल प्रसाद पौडेलको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका वडा नं…

दुग्ध सहकारीकर्मी कर्मचारी सहकारीको साधारणसभा तथा बनभोज कार्यक्रम

दुग्ध सहकारीकर्मी कर्मचारी सहकारीको साधारणसभा तथा बनभोज कार्यक्रम

१३ पौष, हेटौंडा- दुग्ध सहकारीकर्मी कर्मचारी बचत तथा ऋण सहकारी संस्था लि. हेटौंडा-१ मकवानपुरको १० औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।हेटौंडा उपमहानगरपालिका वडा नं ११ मा रहेको पर्यटकीय स्थल शहिद स्मारकमा बनभोज सहित…

कैलाशमा पूर्ण सरसफाई उन्मुख टोल अभियान, वडा ९ को ३ टोल घोषित

कैलाशमा पूर्ण सरसफाई उन्मुख टोल अभियान, वडा ९ को ३ टोल घोषित

खानेपानी तथा सरसफाईका लागि तोकिएको सूचकको पालना गर्दै मकवानपुरको कैलाश गाउँपालिकाका विभिन्न टोलबाट पूर्ण सरसफाई उन्मुख तथा सुरक्षित खानेपानीयुक्त टोलको घोषणा सुरु गरेको छ । मकवानपुरमै पहिलो पटक कैलाश गाउँपालिका–२ को रानाटोल र बुढौलीटोल बिहीबार…

पश्चिम क्षेत्रका उद्योगी व्यवसायीको समस्या समाधान गर्ने अग्रवाल समूहको प्रतिबद्दता

पश्चिम क्षेत्रका उद्योगी व्यवसायीको समस्या समाधान गर्ने अग्रवाल समूहको प्रतिबद्दता

हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघको आसन्न निर्वाचनका लागि अध्यक्षका उम्मेदवार अनिल अग्रवालको प्यानलले मनहरी, रजैया, सानान्टार, बस्तीपुरसहित पश्चिमी क्षेत्रका उद्योगी व्यवसायीलाई परेको समस्या समाधानमा लागिपर्ने प्रतिवद्धता जनाएका छन् । चुनावी अभियान अन्तर्गत शुक्रबार पश्चिमी…