नेपाल पत्रकार महासङ्घमा पहिलो पटक महिला नेतृत्व, को–को भए निर्वाचित ? (सूचीसहित)

नेपाल पत्रकार महासङ्घमा पहिलो पटक महिला नेतृत्व, को–को भए निर्वाचित ? (सूचीसहित)

नेपाल पत्रकार महासङ्घले पहिलो पटक महिला नेतृत्व पाएको छ । शुक्रवार भएको मतदानमा देशभरका ९ हजारभन्दा धेरै पत्रकारहरूले प्रत्यक्ष मतदान गरी निर्मला शर्मालाई अध्यक्ष चुनेका हुन् । महासङ्घको केन्द्रीय निर्वाचन समितिले हिजो अबेर सार्वजनिक गरेको…

बाराको गढीमाई मेला आज सकिँदै

बाराको गढीमाई मेला आज सकिँदै

बाराको महागढीमाई नगरपालिकाको बरियारपुरमा लागरिरहेको एक महिने गढीमाई मेला आइतबार सकिँदैछ। मंसिर १ गते शुरु मेला आइतबार समापन हुन लागेको हो। पाँच वर्षको अन्तरालमा मंसिरमा लाग्ने पशुपक्षी बलिका लागि प्रसिद्ध गढीमाई मेलामा हजारौंको संख्यामा राँगा…

ललितपुरमा नेपालकै सबैभन्दा ठूलो मल्टिभेन्यु सञ्चालनमा

ललितपुरमा नेपालकै सबैभन्दा ठूलो मल्टिभेन्यु सञ्चालनमा

ललितपुरको झम्सिखेलमा नेपालको सबैभन्दा ठूलो मल्टिभेन्यु ‘द प्लाजा’ सञ्चालनमा आएको छ। सिजी होल्डिङ्स कम्पनीले अन्तर्राष्ट्रिय स्तरको खाना र सेवासहितको मल्टिभेन्यु सञ्चालनमा ल्याएको हो। कूल एक अर्ब ५० करोड रुपैयाँभन्दा लगानीमा निर्माण भएको द प्लाजाको व्यवस्थापन…

उधौलीले राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग: राष्ट्रपति

उधौलीले राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग: राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले विविधतायुक्त नेपाली समाजमा सांस्कृतिक पर्वले आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि गरी  राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुर्याएको उल्लेख गरेका छन् । उधौली पर्वका अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रपति पौडेलले…

रानी सामुदायिक वन उपभोक्ता समूहको साधारण सभा सम्पन्न

रानी सामुदायिक वन उपभोक्ता समूहको साधारण सभा सम्पन्न

हेटौंडा–६ चौघडास्थित रानी सामुदायिक वन उपभोक्ता समूहको २८ औं साधारण सभा सम्पन्न भएको छ । भेला शनिबार बागमती प्रदेश सभा सदस्य भारती पाठकको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा समूहका अध्यक्ष विष्णु प्रसाद न्यौपानेले…

एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आज सकिँदै

एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आज सकिँदै

नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आइतबार सकिने भएको छ । गत बुधबारबाट सुरु भएको स्थायी कमिटी बैठक आज समापन गर्न लागिएको हो । बैठकमा महासचिव घनश्याम भुसालले पेश गरेको ‘आन्दोलनद्धारा पार्टी निर्माण’, शीर्षकको कार्ययोजनामाथि…

बागमती प्रदेश प्रमुख देवकोटले दिए उधौली पर्वको शुभकामना

बागमती प्रदेश प्रमुख देवकोटले दिए उधौली पर्वको शुभकामना

बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले उधौली पूर्णिमा, धान्य पूर्णिमा, यःमरि पुन्ही तथा ज्यापू दिवसको उपलक्ष्यमा शुभकामना दिएका छन् । प्रदेश प्रमुख देवकोटाले आज एक सन्देश जारी गर्दै शुभकामना व्यक्त । प्रकृतिका पुजारी किराँत समुदायले…

पत्रकार महासंघ बागमती प्रदेश अध्यक्षमा सारुमगर विजयी

पत्रकार महासंघ बागमती प्रदेश अध्यक्षमा सारुमगर विजयी

नेपाल पत्रकार महासंघ बागमती प्रदेश अध्यक्षमा कृष्ण सारुमगर विजयी भएका छन् । प्रेस युनियन र प्रेस चौतारी अलाइन्सका उम्मेदवार तथा निवर्तमान अध्यक्ष शिव देवकोटालाई पराजित गर्दै उनकै कार्यकालका महासचिव समेत रहेका प्रेस सेन्टरका सारु विजयी…

पत्रकार महासंघ सिन्धुपाल्चोकमा दंगाल निर्वाचित

पत्रकार महासंघ सिन्धुपाल्चोकमा दंगाल निर्वाचित

नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोक शाखाको अध्यक्षमा ध्रुव दंगाल निर्वाचित भएका छन् । प्रेस युनियन र प्रेस चौतारीको गठबन्धनबाट दंगाल अध्यक्षमा निर्वाचित भएका हुन् । उनले ५० मत ल्याएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी प्रेस चौतारीबाट…

पत्रकार महासंघको कोशी प्रदेश अध्यक्षमा भरत खड्का विजयी

पत्रकार महासंघको कोशी प्रदेश अध्यक्षमा भरत खड्का विजयी

नेपाल पत्रकार महासंघको कोशी प्रदेश अध्यक्षमा भरत खड्का निर्वाचित भएका छन् । प्रेस चौतारी नेपाल र प्रेस युनियनको संयुक्त प्यानलबाट उम्मेदवारी दिएका खड्काले विवेक गौतमलाई पराजित गरेका हुन् । खड्काले ६१४ मत प्राप्त गर्दा उनका…