चिकित्सा शिक्षा आयोगको बैठक आह्वान

चिकित्सा शिक्षा आयोगको बैठक आह्वान

चिकित्सा शिक्षा आयोगको बैठक आज बस्ने गरी आह्वान गरिएको छ । आयोगका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान ११ बजे बस्ने गरी बैठक बोलाएका हुन् । बैठक बालुवाटारस्थित निवासमा बस्ने गरी आह्वान…

डीडीसीसँग प्रस्ताव मागेर हेटौंडा पाउडर प्लान्ट सञ्चालन ‘मोडालिटी’ टुंग्याउन अध्ययन समिति

डीडीसीसँग प्रस्ताव मागेर हेटौंडा पाउडर प्लान्ट सञ्चालन ‘मोडालिटी’ टुंग्याउन अध्ययन समिति

दुई वर्षदेखि अलपत्र हेटौंडा उपमहानगरपालिका–१० स्थित धुलो दूध कारखाना (पाउडर प्लान्ट) सञ्चालनमा ल्याउन प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई टाउको दुखाइ बनिरहेको छ । उद्योग तयार भएर पनि दुग्ध विकास संस्थान (डीडीसी) लाई डेढ वर्षदेखि…

हेटौंडामा उत्कृष्ट करदातालाई सम्मान

हेटौंडामा उत्कृष्ट करदातालाई सम्मान

आन्तरिक राजस्व कार्यालय मकवानपुरले जिल्लामा सबैभन्दा बढी आयकर दाखिला गर्ने विभिन्न क्षेत्रका करदातालाई सम्मान गरेको छ । ‘कर प्रणालीको सार, लगानीको आधार’ भन्ने मूल नारा रहेको १३औं राष्ट्रिय कर दिवस तथा कर सप्ताह कार्यक्रमको समापनका…

दुग्ध ब्यवसायीहरुका लागि जलवायु-सहनसिल अभ्यास तथा बित्तिय साक्षरता सम्बन्धि तालिम

दुग्ध ब्यवसायीहरुका लागि जलवायु-सहनसिल अभ्यास तथा बित्तिय साक्षरता सम्बन्धि तालिम

०५,मक्रान्चुली- मकवानपुरगढी गाउँपालिका वडा नम्बर ४, कालिखोलामा संचालन भएको ३ दिने तालिमको बुधबार समापन गरिएको छ । तालिममा दुध ब्यवसायीहरुका लागि जलवायु-सहनसिल अभ्यास तथा बित्तिय साक्षरताका बारेमा प्रशिक्षण तथा छलफल गरिएको थियो । केन्द्रिय दुध…

हेटौंडा १२ मा वडाअध्यक्षका लागि १४ जनाले दिए उम्मेद्वारी

हेटौंडा १२ मा वडाअध्यक्षका लागि १४ जनाले दिए उम्मेद्वारी

०२ मंसिर,हेटौंडा- मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचन अन्तरगत हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ का लागि अध्यक्ष पदमा १४ जनाले उम्मेद्वारी दर्ता गराएका छन् । बिहान १० देखि अपरान्ह ५ बजेसम्म अध्यक्ष पदका लागि…

धुलिखेलमा संचालन भएको मिल्क एनालाईजर संचालन तथा मर्मत तालिमको समापन

धुलिखेलमा संचालन भएको मिल्क एनालाईजर संचालन तथा मर्मत तालिमको समापन

धुलिखेल- काभ्रेपलान्चोक जिल्लाको सदरमुकाम धुलिखेलमा संचालन भएको मिल्क एनालाईजर संचालन तथा मर्मत तालिमको समापन भएको छ ।बिहिवार राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक राजेन्द्रप्रसाद यादवको प्रमुख आतिथ्यतामा तालिमको समापन गरिएको हो ।तालिम समापन कार्यक्रमका प्रमुख…

प्रधानमन्त्री ओली आज जुम्ला जाँदै

प्रधानमन्त्री ओली आज जुम्ला जाँदै

प्रधानमन्त्री केपी शर्मा ओली आज जुम्ला जाँदै छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहमा सहभागी हुन प्रतिष्ठानको कुलपति समेत रहेका प्रधानमन्त्री जुम्ला जान लागेका हुन् । समारोहमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल, चिकित्सा…

रविको बयान आज पनि जारी रहने, काठमाडौं ल्याउने तयारी

रविको बयान आज पनि जारी रहने, काठमाडौं ल्याउने तयारी

बुटवलको सुप्रिम सहकारीको बचत अपचलन प्रकरणअन्तर्गत संगठित अपराधको अभियोगमा बयानका लागि रूपन्देहीको भैरहवा पुर्‍याइएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको जिल्ला सरकारी वकिल कार्यालय रूपन्देहीमा आज पनि बयान हुने भएको छ। हिजो बयान नसकिएकाले आज…

मलद्वार नभएका बालकको उपचारमा हेटौंडा उपमहानगरले सहयोग गर्ने

मलद्वार नभएका बालकको उपचारमा हेटौंडा उपमहानगरले सहयोग गर्ने

। हेटौंडा उपमहानगरपालिकाले मलद्वार नभएका बालको उपचारमा सहयोग गर्ने भएको छ । खर्चको अभावका कारण उपचारबाट बञ्चित रहेका १८ महिने बालक आरोन स्याङतानले अब हेटौंडा उपमहानगरपालिका सहयोगबाट पूर्ण उपचार पाउने भएका हुन् । हेटौंडा–१५ का…

परराष्ट्रमन्त्री आरजु देउवा बेइजिङ जाँदै

परराष्ट्रमन्त्री आरजु देउवा बेइजिङ जाँदै

परराष्ट्रमन्त्री आरजु राणा देउवा बेइजिङ जाँदैछन् । आगामी मंसिर १३ मा समकक्षी वाङ यी को निमन्त्रणमा उनी चीनको राजधानी उड्न प्रस्थान गर्न लागेकी हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले मंसिर तेस्रो साता गर्ने चीन भ्रमणको…