हेटौंडा १ का वडाध्यक्ष माथि कुटपिटको ७ दलको विरोध

हेटौंडा १ का वडाध्यक्ष माथि कुटपिटको ७ दलको विरोध

हेटौंडा। हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ का वडाध्यक्ष सविन न्यौपानेमाथि भएको घटनाको मकवानपुरका ७ राजनैतिक दलले विरोध गर्दै ध्यानाकर्षण भएको जनाएका छन्। बुधबार ७ दलका प्रतिनिधिको हस्ताक्षरमा संयुक्त विज्ञप्ति निकाल्दै घटनाको विरोध र ध्यानाकर्षण भएको…

हेटौंडा –१ का वडा अध्यक्ष न्यौपानेमाथि कार्यकक्षमै कालो मोबिल छ्यापियो

हेटौंडा –१ का वडा अध्यक्ष न्यौपानेमाथि कार्यकक्षमै कालो मोबिल छ्यापियो

हेटौंडा — हेटौंडा उपमहानगरपालिका–१ का वडा अध्यक्ष तथा प्रवक्ता सविन न्यौपानेमाथि बुधबार दिउँसो कार्यकक्षमै कालो मोबिल छ्यापिएको छ । दिउँसो ३:५० बजेतिर भएको यो आक्रमण सार्वजनिक जग्गा संरक्षणसँग सम्बन्धित विवादकै कारण भएको अनुमान गरिएको छ…

मकवानपुरगढीलाई पूर्ण खोप सुनिश्चिता भएको पालिका घोषणा

मकवानपुरगढीलाई पूर्ण खोप सुनिश्चिता भएको पालिका घोषणा

मकवानपुरगढी - मकवानपुरगढी गाउँपालिका पूर्ण खोप सुनिश्चिता तथा दिगोपना गाउँपालिका घोषणा भएको छ । मंगलबार एक समारोहकाबीच पूर्ण खोप सुनिश्चिता गाउँपालिका घोषणा भएको हो । पूर्णखोप गाउँपालिका सुनिश्चित गर्ने राष्ट्रिय पूर्णखोप निर्देशिका बमोजिम यहीँ जेष्ठ…

थाहा नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा

थाहा नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा

मकवानपुर । थाहा नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ । मंगलबार (आज) थाहा नगरपालिकामा एक कार्यक्रमका बीच थाहा नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको हो ।थाहा नगरपालिकाका प्रमुख बिष्णु बहादुर बिष्टले पालिकाले…

युवा र खेदकुद परिषद् गाँभिने, दुग्ध र सहकारी बोर्ड खारेज हुने

युवा र खेदकुद परिषद् गाँभिने, दुग्ध र सहकारी बोर्ड खारेज हुने

हेटौंडा । बागमती प्रदेशमा रहेको युवा परिषद् र खेलकुद परिषद्लाई गाँभिने भएको छ । बागमती प्रदेशसभामा आगामी आर्थिक वर्ष २०८२ र ०८३ को बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्री कुन्दन काफ्लेले युवा परिषद्…

११ महिनामा सरकारकाे विकास खर्च ४० प्रतिशतमात्रै, आम्दानी पनि खुम्चियाे

११ महिनामा सरकारकाे विकास खर्च ४० प्रतिशतमात्रै, आम्दानी पनि खुम्चियाे

चालू आर्थिक वर्ष सकिन एक महिना बाँकी रहँदा विकास खर्च ४० प्रतिशतमात्र भएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार जेठ मसान्तसम्ममा केन्द्र सरकारको विकास खर्च वार्षिक लक्ष्यको ४० दशमलव ७ प्रतिशत अर्थात् १ खर्ब ४३ अर्ब…

हेटौंडा सिमेन्टको कबाड ठेकेदारबाटै चोरी, प्रहरी मौन बसेको आरोप

हेटौंडा सिमेन्टको कबाड ठेकेदारबाटै चोरी, प्रहरी मौन बसेको आरोप

हेटौंडा सिमेन्ट उद्योगका पुराना सामान(कबाड) ठेकेदार पक्षबाटै चोरी भएको रहस्य खुलेको छ । हेटौंडा–९ मा अवस्थित सरकारी स्वामित्वको सिमेन्ट उद्योगले चुनढुंगा ढुवानीका लागि प्रयोग गरिएको पुरानो रोप–वे लिलामी गरी बाराको लिपनीमालस्थित श्री पीएस एन्ड सन्स इन्टरप्राइजेजलाई…

दुग्ध सहकारी क्षेत्रका मकवानपुरे हस्ती हुमागाईको निधन

दुग्ध सहकारी क्षेत्रका मकवानपुरे हस्ती हुमागाईको निधन

हेटौंडा- मकवानपुर जिल्लामा रहि दुग्ध सहकारी क्षेत्रको नेतृत्वदायी भुमिका निर्वाह गर्नु भएका दुग्ध सहकारीका हस्ती बलराम हुमागाईको दु:खद निधन भएको छ ।आफ्नै निवास हेटौंडा -५ चिसापानीमा सोमबार साँझ हुमागाईको ६४ वर्षको उमेरमा निधन भएको हो…

ढकाललाई पुनबर्हाली नगरे एसियन पेन्ट्स ठप्प पार्ने कर्मचारी संगठनको चेतावनी

ढकाललाई पुनबर्हाली नगरे एसियन पेन्ट्स ठप्प पार्ने कर्मचारी संगठनको चेतावनी

राजकुमार के.सी.मकवानपुर । हेटौंडा औधोगिक क्षेत्रमा उत्पादन कारखाना रहेको बहुराष्ट्रिय कम्पनी एसियन पेन्टसले गैरकानुनी तरिकाबाट निश्कासन गरेको कर्मचारी पुनर्बाहली नगरेको बिरोधमा विभिन्न संघ/संगठनमा आवद्ध  कर्मचारीहरु आन्दोलित भएका छन् । गत जेठ ८ गते उद्योगका कर्मचारी…

विश्व वातावरण दिवसको अवसरमा प्रकृति संवाद यात्रा सम्पन्न

विश्व वातावरण दिवसको अवसरमा प्रकृति संवाद यात्रा सम्पन्न

मकवानपुर । विश्व वातावरण दिवसको अवसरमा टोल विकास संस्था नगर समन्वय समिति, हेटौंडा उपमहानगरपालिकाको आयोजनामा भइरहेको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत आईतबार प्रकृति संवाद यात्रा सम्पन्न भएको छ । प्रकृति संवाद यात्रा टोल विकास संस्था नगर समन्वय…