रवि लामिछानेमाथि दुर्व्यवहार गरेकाे छैन : कास्की प्रहरी

रवि लामिछानेमाथि दुर्व्यवहार गरेकाे छैन : कास्की प्रहरी

 जिल्ला प्रहरी कार्यालय कास्कीले हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि दुर्व्यवहार नगरेको बताएको छ । लामिछानेमाथि दुर्व्यवहार भएको खबरहरू सार्वजनिक भएपछि प्रहरीले विज्ञप्ति निकालेर सहकारी ठगी प्रकरणमा पक्राउ परेका लामिछानेमाथि हिरासतमा आदरार्थी शब्दको प्रयोग नगरेको, हिरासतमा…

गैरआवासीय नेपाली सङ्घभित्र राजनीति नगर्न प्रधानमन्त्री ओलीको सुझाव

गैरआवासीय नेपाली सङ्घभित्र राजनीति नगर्न प्रधानमन्त्री ओलीको सुझाव

प्रधानमन्त्री केपी शर्मा ओलीले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) भित्र राजनीति नगर्न सुझाव दिनुभएको छ । आजदेखि काठमाण्डाैमा शुरू भएको 'एनआरएनए' को विश्व सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राजनीतिक दलका आ–आफ्नै सङ्गठन भए पनि संस्थाभित्र राजनीति नगर्न…

नेपाली सेनाका सिपाही अवैध पेस्तोलसहित पक्राउ

नेपाली सेनाका सिपाही अवैध पेस्तोलसहित पक्राउ

नेपाली सेनाका एक सिपाही अवैध पेस्तोलसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा दैलेख घर भई काठमाडौं-१६ बस्ने २५ वर्षीय अनिल खड्का छन् । उनको कोठाबाट ‘मेड इन अमेरिका’ लेखिएको पेस्तोल र खाली म्यागजिन बरामद गरिएको…

सरकारले बिगो निर्धारण निर्देशिकाको मस्यौदा बनाउँदै : यस्ता छन् लिनुपर्ने आधार

सरकारले बिगो निर्धारण निर्देशिकाको मस्यौदा बनाउँदै : यस्ता छन् लिनुपर्ने आधार

सरकारवादी हुने फौजदारी मुद्दाको अनुसन्धान र अभियोजन गर्दा बिगो निर्धाणसम्बन्धी काम कारबाहीरको प्रक्रियामा एकरुपता कायम गरी वस्तुनिष्ठ बनाउन सरकारले ‘बिगो निर्धारणसम्बन्धी निर्देशिका २०८१’ निर्माण प्रक्रिया अघि बढाएको छ । महान्यायाधिवक्ताको कार्यालयले मुलुकी फौजदारी कार्यवधि संहिता–२०७४…

कोशी र मधेस प्रदेशसहित पहाडी भागमा मौसम बदली : एक/दुई ठाउँमा हल्का वर्षाको सम्भावना

कोशी र मधेस प्रदेशसहित पहाडी भागमा मौसम बदली : एक/दुई ठाउँमा हल्का वर्षाको सम्भावना

आज कोशी र मधेस प्रदेशसहित देशका पहाडी भागमा मौसम बदली भएको छ । ती क्षेत्रमा मौसम आंशिकदेखि साधरणतया बदली रही  बाँकी प्रदेशमा आंशिक बदलीदेखि मुख्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशभर…

बागमती प्रदेशमा बहुआयामिक गरिबी सात प्रतिशत

बागमती प्रदेशमा बहुआयामिक गरिबी सात प्रतिशत

बागमती प्रदेशमा बहुआयामिक गरिबीमा रहेको जनसख्या सात प्रतिशत रहेको पाइएको छ । बागमती प्रदेश सरकारको आर्थिक वर्ष २०८०–०८१ को वार्षिक प्रतिवेदन अनुसार निरपेक्ष गरिबीको रेखामुनि रहेको जनसख्या १२.५९ प्रतिशत छ । प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को…

आईसीसी पुरुष क्रिकेटः आज नेपाल र अमेरिकाबीच प्रतिस्पर्धा हुने

आईसीसी पुरुष क्रिकेटः आज नेपाल र अमेरिकाबीच प्रतिस्पर्धा हुने

अमेरिकामा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ क्रिकेट प्रतियोगिता अन्तरगत आज नेपाल र अमेरिकाबीच प्रतिस्पर्धा हुने भएको छ । उक्त खेल नेपाली समय अनुसार आज राति ९ः१५ बजेबाट सुरु हुने जनाइएको छ । उक्त प्रतियोगिताको…

राजनीति आज एनआरएनएको ‘ग्लोबल’ सम्मेलन हुँदै

राजनीति आज एनआरएनएको ‘ग्लोबल’ सम्मेलन हुँदै

आजदेखि काठमाडौँमा गैरआवासीय नेपाली संघ (एनआरएनए)को ‘ग्लोबल’ सम्मेलन हुँदैछ । सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम छ । कार्यक्रममा स्वदेश तथा विदेशका पाँच सयभन्दा बढी व्यक्तिको सहभागिता रहने र सातवटा प्लेनरी सत्र रहने…

लामिडाँडा आसपास केन्द्रबिन्दु बनाएर भूकम्प

लामिडाँडा आसपास केन्द्रबिन्दु बनाएर भूकम्प

दोलखाको लामिडाँडा आसपास केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ । राति ११ः३० बजे ४.५ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। दोलखा आसपासको जिल्लासँगै काठमाडौँमा समेत भूकम्पको धक्का महसुस गरिएको थियो । कुनै…

मकवानपुरका किसानलाई धान काट्ने चटारो

मकवानपुरका किसानलाई धान काट्ने चटारो

हिन्दुहरूको महान् पर्व दसैँ सकिएलगत्तै मकवानपुरका अधिकांश किसान धान काट्ने काममा व्यस्त भएका छन् । कृषि ज्ञान केन्द्र मकवानपुरका अनुसार अहिले जिल्लाका विभिन्न स्थानका अधिकांश किसान बिहानदेखि बेलुकासम्म धान काट्न जुटेका छन् । कतिपय किसानले…