हेटौंडा – मक्रान्चुली सडक अन्तर्गत फुटसल देखि गाउँपालिका सम्मको बाटोमा स्ल्याब

हेटौंडा – मक्रान्चुली सडक अन्तर्गत फुटसल देखि गाउँपालिका सम्मको बाटोमा स्ल्याब

मकवानपुरगढी गाँउपालिका वडा नम्बर ३ मक्रान्चुली फुटसलदेखि गाउँपालिका सम्मको सडकखण्डमा स्ल्याब ढलानको काम आज आईतबार बाट सुरु भएको छ ।गाउँपालिकाका अध्यक्ष बिदुर हुमागाईले आज स्ल्याब ढलान कार्यको उद्घाटन गर्दै निर्माण पश्चात् बागमती प्रदेशको राजधानी हेटौंडा…

फेरी पनि सर्यो मकवानपुर उद्योग वाणिज्य संघको निर्वाचन 

फेरी पनि सर्यो मकवानपुर उद्योग वाणिज्य संघको निर्वाचन 

हेटौंडा / मकवानपुर उद्योग वाणिज्य संघको आसन्न निर्वाचन फेरी पनि स्थगित भएको छ ।विश्वब्यापी रुपमा फैलीएको कोरोना भाइरस (कोभिड -१९) को दोश्रो लहर नेपालमा अत्यन्त भयावह भैरहेको अबस्था देखाउदै आगामी बैशाख १८ गते तोकिएको  निर्वाचन…

आजबाट हेटौंडामा निजि तथा सार्वजनिक सवारीमा जोर विजोर प्रणाली लागू हुने 

आजबाट हेटौंडामा निजि तथा सार्वजनिक सवारीमा जोर विजोर प्रणाली लागू हुने 

हेटौंडा /  बागमती प्रदेशको राजधानी हेटौंडामा आजबाट सवारीहरुमा जोर विजोर प्रणाली लागू भएको छ ।हेटौंडा उपमहानगरपालिका भित्र चल्ने निजि तथा सार्वजनिक सवारी सबैमा जोर विजोर प्रणाली लागू हुनेछ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले कोरोना संक्रमणको…

वाइसिएलको थाहा नगर भेला  ४१ सदस्यीय नगर कमिटी गठन

वाइसिएलको थाहा नगर भेला ४१ सदस्यीय नगर कमिटी गठन

राजकुमार के.सि. पालुङ / योङ कम्युनिष्ट लिग नेपाल (वाइसिएल) को थाहा नगर भेला योङ कम्युनिष्ट लिग नेपाल (वाइसिएल) को थाहा नगर भेला आज शनिबार सम्पन्न भएको छ ।वाईसिएल नेपालका केन्द्रीय सचिव तथा नेकपा माओवादी केन्द्र…

कीर्तिमानी जितसँगै नेपाललाई त्रिकोणात्मक सिरिजको उपाधि

कीर्तिमानी जितसँगै नेपाललाई त्रिकोणात्मक सिरिजको उपाधि

काठमाडौं / ब्याटिङ र बलिङ दुवैमा उत्कृष्ट प्रदर्शन गरेको नेपालले नेदरल्याण्ड्सलाई १४२ रनले पराजित गर्दै त्रिकोणात्मक टी-२० सिरिजको उपाधि जितेको छ । कुशल मल्लसँगै कुशल मल्ल र उपकप्तान दिपेन्द्र सिंह ऐरीको शानदार ब्याटिङ मद्दतमा नेपालले…

भारतमा कोरोना संक्रमितको संख्या अहिले सम्मकै उच्च,एक्कैदिन ३ लाख ४५ हजार जनामा संक्रमण

भारतमा कोरोना संक्रमितको संख्या अहिले सम्मकै उच्च,एक्कैदिन ३ लाख ४५ हजार जनामा संक्रमण

मकवानपुर - भारतमा एक्कै दिन ३ लाख ४५ हजार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टाको रेकर्ड अनुसार ३ लाख ४५ हजार १४७ जनामा संक्रमण पुष्टि भएको वर्ल्डोमिटरले जनाएको छ । यहि…

अनेरास्ववियु मकवानपुरको जिल्ला संयोजकमा पौडेल

अनेरास्ववियु मकवानपुरको जिल्ला संयोजकमा पौडेल

हेटौंडा / नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन ( अनेरास्ववियु ) मकवानपुर जिल्ला कमिटीको संयोजकमा बिशाल पौडेल चयन भएका छन । अनेरास्ववियु मकवानपुर जिल्ला कमिटी आज शुक्रवार नेकपा एमाले जिल्ला पार्टी कार्यालयमा…

सामाजिक सुरक्षा कोषमा आवद्ध नहुने रोजगारदाताको बैंकखाता रोक्का, लाइसेन्स खारेज !

सामाजिक सुरक्षा कोषमा आवद्ध नहुने रोजगारदाताको बैंकखाता रोक्का, लाइसेन्स खारेज !

काठमाडौं- योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आवद्ध नहुने रोजगारदातालाई सरकारले कारबाही गर्ने भएको छ । सामाजिक सुरक्षा कोषले आगामी असारसम्ममा कोषमा आवद्ध नभए बैंकखाता रोक्का गर्नेदेखि रोजगारदाताको लाइसेन्स खारेज गर्नेसम्मको तयारी गरेको हो ।कोषका सह–प्रवक्तासमेत…

माओवादी केन्द्रका सचिवालय सदस्य एमाले प्रबेश

माओवादी केन्द्रका सचिवालय सदस्य एमाले प्रबेश

हेटौंडा / नेकपा माओवादी केन्द्रका हेटौंडा नगर सचिवालय सदस्य विशाल तितुङ्ग नेपाल कम्युनिस्ट पार्टी (एमाले) मा प्रबेश गर्नुभएको छ ।हेटौंडा १५ का नेता तितुङ्ग जनयुद्ध कालदेखि माओवादी केन्द्रमा सक्रिय रुपमा काम गर्दै आइरहेका थिए ।नेता…

नयाँ दल दर्ता गृहकार्यमा नेपाल समूह 

नयाँ दल दर्ता गृहकार्यमा नेपाल समूह 

काठमाडौं / विवाद बढदै गएपछि नेपाल कम्युनिस्ट पार्टी (एमाले) फुटनजिक पुगेको छ । प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले ‘समानान्तर कमिटी गठन गरेको र पार्टी हितविपरीत कार्य गरेको’ भन्दै कारबाही प्रक्रिया अघि बढाएपछि नेपाल…