एकैपटक एक सय ६५ वटा सडक निर्माणको प्रधानमन्त्रीबाट शुभारम्भ

एकैपटक एक सय ६५ वटा सडक निर्माणको प्रधानमन्त्रीबाट शुभारम्भ

हेटौंडा / प्रधानमन्त्री केपी शर्मा ओलीले एकै पटक १ सय ६५ वटा सडक निर्माणको शुभारम्भ गर्नुभएको छ । प्रधानमन्त्री ओलीले शनिबार एक कार्यक्रमका बिच बालुवाटारबाट सडक निर्माणको शुभारम्भको स्वीच थिचेर एकै पटक १ सय ६५…

रानी वनको निर्वाचनमा अध्यक्ष पदमा २ सहित १६ जना बिच प्रतिस्पर्धा हुने

रानी वनको निर्वाचनमा अध्यक्ष पदमा २ सहित १६ जना बिच प्रतिस्पर्धा हुने

मकवानपुर- हेटौंडा-६ मा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहको हुने निर्वाचनका लागि अध्यक्ष पदमा २ जनाको सहित १६ जनाको उम्मेदवारी परेको छ ।अध्यक्ष,उपाध्यक्ष,कोषाध्यक्ष सहित ६ पदका लागि १६ को उमेदवारी परेको निर्वाचन संयोजक रमेश प्रसाद…

निर्माणाधीन योजनाहरुको पालिका अध्यक्ष हुमागाईद्वारा अनुगमन

निर्माणाधीन योजनाहरुको पालिका अध्यक्ष हुमागाईद्वारा अनुगमन

मकवानपुरगढी- मकवानपुरगढी गाउँपालिका अध्यक्ष विदुर हुमागाईले शनिबार (आज) निर्माणाधीन विभिन्न योजनाहरुको अनुगमन गर्नुभएको छ । मकवानपुरगढी वडा नम्बर ३ देविडाँडा र वडा नम्बर ६ बाग्दली जोडिने सामरी खोलामा बेलिबृज (पुल) निर्माण योजना अन्तर्गत भइरहेको कामको…

चितवनमा दुग्ध पदार्थ विविधीकरण तालिम शुरु, १२ जना सहभागी

चितवनमा दुग्ध पदार्थ विविधीकरण तालिम शुरु, १२ जना सहभागी

चितवनको पिठुवामा दूध तथा दुग्ध पदार्थको विविधीकरण सम्बन्धि तालिम शुक्रबारबाट शुरुभएको छ ।तालिममा चितवनका -६ , मकवानपुरका -३ र काभ्रेका-३ गरि जम्मा १२ जनाको सहभागीता रहेको छ । नेपाल सरकार कृषि तथा पशुपंछी विकास मन्त्रालय…

मकवानपुरगढीमा आइतबारदेखि जग्गा नाप्ने काम शुरु गरिने , आज तयारी बैठक

मकवानपुरगढीमा आइतबारदेखि जग्गा नाप्ने काम शुरु गरिने , आज तयारी बैठक

मकवानपुरगढी- भुमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबास समस्या समाधानका लागि मकवानपुरगढीमा आइतबारबाट मात्र जग्गा नाप्ने काम शुरु गरिने भएको छ । मकवानपुरगढी गाउँपालिकाले ६ नम्बर वडाबाट जग्गाको नापजाँच गर्ने कार्य शुरु गर्न लागेको हो ।…

सहकारी दिवसको अवसरमा सहकारीहरुमा दिप प्रज्वलन

सहकारी दिवसको अवसरमा सहकारीहरुमा दिप प्रज्वलन

मकवानपुर- ६४ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा शुक्रबार (आज) बागमती प्रदेशमा रहेका सहकारीहरुमा दिप प्रज्वलन गरिएको छ । यसैक्रममा मकवानपुर जिल्ला सहकारी संघ तथा जिल्ला दुग्ध उत्पादक सहकारी संघको संयुक्त आयोजनामा आज सहकारी संघको कार्यालय…

अब सहकारीले उत्पादन र पर्यटकीय क्षेत्रमा लगानी गर्नुपर्छ : मन्त्री दावा लामा

अब सहकारीले उत्पादन र पर्यटकीय क्षेत्रमा लगानी गर्नुपर्छ : मन्त्री दावा लामा

मकवानपुर- बागमती प्रदेश भुमि ब्यवस्था कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले समाजको समृद्धिमा सहकारीको भुमिका महत्त्वपूर्ण रहेको बताउनु भएको छ । सहकारी दिवस २०७७ को अवसरमा मकवानपुरका बिभिन्न आश्रमहरुमा फलफूल र खाद्यान्न बितरण गर्ने…

एमाले–जसपा वार्ताः एउटा मागमा सहमति, नेताहरु भन्छन्, ‘कुरा सकारात्मक छ’

एमाले–जसपा वार्ताः एउटा मागमा सहमति, नेताहरु भन्छन्, ‘कुरा सकारात्मक छ’

फाइल फोटो प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकार सुरक्षित राख्न जनता समाजवादी पार्टी (जसपा)  सँग वार्ता जारी राखेका छन् । सत्ता साझेदारीका लागि जसपाले राखेका माग पूरा गर्न सरकार र जसपा संयुक्त कार्यदलको बैठक बुधबार…

देविडाँडा टोलविकास संस्थाको उदाहरणीय काम,विपन्न परिवारलाई बाख्रा वितरण

देविडाँडा टोलविकास संस्थाको उदाहरणीय काम,विपन्न परिवारलाई बाख्रा वितरण

मकवानपुरगढी- मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३ मा रहेको देविडाँडा टोल विकास संस्थाले बिहिबार आफ्ना २५ जना सदस्यहरुलाई ५० ओटा बाख्रा वितरण गरेको छ । बिहिबार देविडाँडामा एक कार्यक्रमका बिच अतिबिपन्न कृषि तथा पशुपालन समुहलाईं ५० ओटा…

एमाले-माओवादी ब्युँताउने फैसला पुनरावलोकन नहुने

एमाले-माओवादी ब्युँताउने फैसला पुनरावलोकन नहुने

काठमाडौं / नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सर्वोच्च अदालतमा नेकपाको एकता बदर गर्ने सम्बन्धको पुनरावलोकन सम्बन्धी मुद्धामा अनुमति नहुने आदेश दिइएको छ ।सर्बोच्चका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा नेतृत्वको पूर्ण इजलासले पुनरावलोकन नगर्ने आदेश दिएको…