जनैपूर्णिमा, दसैँको घटनास्थापना, माघे संक्रान्ति र तिहार भाइटीकाको भोलिपल्ट पनि बिदा दिने सरकारको निर्णय

जनैपूर्णिमा, दसैँको घटनास्थापना, माघे संक्रान्ति र तिहार भाइटीकाको भोलिपल्ट पनि बिदा दिने सरकारको निर्णय

सरकारले आगामी वर्ष ०७८ मा थप चार दिन चाडपर्व बिदा दिने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालयको प्रस्तावमा जनैपूर्णिमा, दसैँको घटनास्थापना, माघे संक्रान्ति र तिहार भाइटीकाको भोलिपल्ट पनि बिदा दिने निर्णय गरेको…

ग्रामीणको संयुक्त अनुगमन भ्रमण सम्पन्न

ग्रामीणको संयुक्त अनुगमन भ्रमण सम्पन्न

मकवानपुर- ग्रामीण महिला सेवा केन्द्र र प्लान ईन्टरनेशनलको संयुक्त साझेदारीमा सञ्चालित Lead & Decide कार्यक्रम अन्तर्गत ‘‘परिवर्तनका संवाहक ( coc )” कक्षाहरुको संयुक्त अनुगमन भ्रमण गरिएको छ । गत शुक्रवार मनहरी गा.पा. ३ हाँडीखोलामा गरिएको…

एमालेको युवा संघमा समानान्तर कमिटी

एमालेको युवा संघमा समानान्तर कमिटी

काठमाडौं / नेकपा एमालेको माधवकुमार नेपाल समूहले युवा संघ नेपालमा समानान्तर कमिटी बनाएको छ । नेपाल समुहले युवा संघका नेता नरेश शाहीको अध्यक्षतामा समानान्तर कमिटी बनाएको हो। समुहले ९ उपाध्यक्ष, ८ उपमहासचिव र ३० जना…

गाउँपालिका स्तरीय मैत्रीपुर्ण शिक्षक भलिबल प्रतियोगिता ७ टिम सहभागी

गाउँपालिका स्तरीय मैत्रीपुर्ण शिक्षक भलिबल प्रतियोगिता ७ टिम सहभागी

मकवानपुरगढी- मकवानपुरगढी -६ मा रहेको जनक माविमा शनिबार भएको मकवानपुरगढी गाउँपालिका स्तरिय मैत्रीपुर्ण शिक्षक भलिबल प्रतियोगितामा ३ वटा टिम बाहिरीएका छन् । लिग चरणको पहिलो खेलबाट शारदा मावि , बंशगोपाल मावि र बुद्धधर्म मिश्रित टिम…

मारवाडी सेवा समितीद्वारा नि:शुल्क कृत्रिम खुट्टा वितरण

मारवाडी सेवा समितीद्वारा नि:शुल्क कृत्रिम खुट्टा वितरण

मारवाडी सेवा समितिले १९ वर्षअघि खुट्टा गुमाएका सिन्धुली घ्यांलेक गाउँपालिका–४ का संग्राम स्याङ्तानलाई मोडुलर कृत्रिम खुट्टा प्रदान गरेको छ । समितिले अपांगता भएका दुईजना गरिब तथा असहाय व्यक्तिलाई हरेक साता निःशुल्क कृत्रिम खुट्टा वितरण गर्दै…

ओलि झन् बलिया , निर्णय लिन थप एकल अधिकार

ओलि झन् बलिया , निर्णय लिन थप एकल अधिकार

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झन् बलिया भएका छन् उनलाई समानुपातिक सांसद हटाउन सक्ने अधिकार दिइएको छ । शनिबार सम्पन्न केन्द्रीय सदस्यहरुको बालुवाटार बैठकले समानुपातिक सांसद हटाउन सक्ने अधिकार दलका नेता ओलीलाई दिइएको…

करिब डेढसय मिटर अपलिफ्ट भएर खस्यो ‘गरुडा’ रकेट , प्रक्षेपण प्रयास मात्र

करिब डेढसय मिटर अपलिफ्ट भएर खस्यो ‘गरुडा’ रकेट , प्रक्षेपण प्रयास मात्र

काठमाडौँ — नेपाली विद्यार्थीहरुले बनाएको 'गरुडा' रकेट धनुषाको भिमानमा करिब डेढसय मिटर अपलिफ्ट भएर खसेको छ । लन्च प्याड, हावाको बहाव र मोटरममा फ्युल बर्न राम्रोसँग नुहँदा प्रक्षेपण सफल हुन नसकेको गरुडाका मुख्य निर्माणकर्ता मोहन तामाङले…

ओलिसँग छुट्टिने पक्षमा आफू नरहेको माधव नेपालको धारणा

ओलिसँग छुट्टिने पक्षमा आफू नरहेको माधव नेपालको धारणा

काठमाडौ- नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी ओलीसँग छुट्टिने पक्षमा आफू नरहेको बताएका छन्। शनिबार युवा संघको भेलामा नेता नेपालले आफूहरुको ‘मायाप्रीति’ ४८ वर्ष पुरानो भएकोले सजिलै नतोडिने बताए। तर त्यसका लागि…

चितवनका एमाले सांसद कृष्णभक्त पोखरेल पार्टीको मुलधार भन्दै ओली समुहमा

चितवनका एमाले सांसद कृष्णभक्त पोखरेल पार्टीको मुलधार भन्दै ओली समुहमा

मकवानपुर- नेकपा एमालेका प्रभावशाली सांसद कृष्णभक्त पोखरेल संस्थापन पक्ष (ओलि समूह)मै फर्किएको घोषणा गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार (आज) भएको संसदीय दलको बैठकमा उहाँले एमाले पुनःस्थापित भएपछि आफु सबैभन्दा खुशी भएको बताए ।जनताको…

सामिआ सुलुह हसन तान्जानियाको पहिलो महिला राष्ट्रपति

सामिआ सुलुह हसन तान्जानियाको पहिलो महिला राष्ट्रपति

सामिआ सुलुह हसन तान्जानियाको पहिलो महिला राष्ट्रपति भएकी छिन् । राजधानी दारेसलाममा सेनाको परेडबीच हसनले शुक्रबार राष्ट्रपति पदमा सपथग्रहण गरेकी हुन् ।६१ वर्षको उमेरमा गत बुधबार तान्जानिया राष्ट्रपति जोन मगुफुलीको निधन भएपछि हसन राष्ट्रपति भएकी…