माओवादी केन्द्रको बैठक शुरु, सरकारलाई दिएको समर्थन फिर्ताको निर्णय हुने, बादल पक्ष गएन

माओवादी केन्द्रको बैठक शुरु, सरकारलाई दिएको समर्थन फिर्ताको निर्णय हुने, बादल पक्ष गएन

काठमाडौं / नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक पेरिसडाँडामा सुरु भएको छ। सर्वोच्च अदालतको फैसलाबाट पुनःस्थापित भएपश्चात् पहिलो पटक नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बसेको हो । आजको बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले स्थायी कमिटी बैठकबाट…

चार वटा प्रदेशका सरकार संकटमा, एक र बागमती प्रदेशका सरकार ढुक्क

चार वटा प्रदेशका सरकार संकटमा, एक र बागमती प्रदेशका सरकार ढुक्क

काठमाडौं / सर्वोच्च अदालतले तत्कालीन एमाले र माओवादी केन्द्रलाई ब्युँताइदिएपछि केन्द्रको मात्रै होइन, प्रदेशको सत्ता समीकरणसमेत फेरबदल हुने भएको छ । जसले अविश्वास प्रस्ताव सामना गरिरहेका प्रदेश १ र बागमती प्रदेशका मुख्यमन्त्री झन् बलिया हुनेछन् । तुलनात्मक…

माओवादी केन्द्र खेमाले ओलीको साथ नछाड्ने, एमालेमा नयाँ जिम्मेवारी दिने तयारी

माओवादी केन्द्र खेमाले ओलीको साथ नछाड्ने, एमालेमा नयाँ जिम्मेवारी दिने तयारी

काठमाडौं / सर्वोच्च अदालतको फैसलासँगै नेकपाबाट माओवादी केन्द्रका नेतामा परिणत भएका नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको साथ नछाड्ने घोषणा गर्नुभएको छ । माओवादीका नेताहरु गृहमन्त्री रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापा, गौरीशंकर…

पेरिसडाँडामा विदाइ बैठक : प्रचण्ड र माधव पक्ष अआफ्नै घर फर्किने  निर्णय

पेरिसडाँडामा विदाइ बैठक : प्रचण्ड र माधव पक्ष अआफ्नै घर फर्किने निर्णय

काठमाडौं : सर्वोच्च अदालतको फैसालापछि प्रचण्ड र माधव पक्ष अ आफ्नै दलमा फर्किने निर्णय गरेका छन्। सोमबार पेरिसडाँडामा बसेको प्रचण्ड - माधव पक्षका स्थायी कमिटी सदस्यहरुको बैठकले यस्तो निर्णय गरेको हो। अब माधव नेपाल र…

वामदेव गौतमले एकता अभियानलाई सशक्त बनाउने

वामदेव गौतमले एकता अभियानलाई सशक्त बनाउने

काठमाडौ/ वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानले पार्टी एकता अभियानलाई सशक्त ढंगले अघि बढाउने निर्णय गरेको छ । गौतमनिवास भैँसेपाटीमा सोमबार बसेको पदाधिकारी बैठकले एकताको विकल्प नभएको निष्कर्ष निकालेको हो । बैठकले नेताहरूलाई हठ…

मुख्यमन्त्रीले पौडेलले कोरोना विरुद्धको खोप लगाउनुभयो

मुख्यमन्त्रीले पौडेलले कोरोना विरुद्धको खोप लगाउनुभयो

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आज कोरोना विरुद्धको खोप लगाउनुभएको छ ।आज प्रदेशको राजधानीस्थित हेटौँडा अस्पतालको खोप केन्द्रमा पुगेर मुख्यमन्त्री पौडेलले खोप लगाउनुभएको हो । खोप लगाएपछि मुख्यमन्त्री पौडेलले सबै आम नागरिकहरूलाई सरकारले तोकेअनुसार खोप…

हेटौंडामा नेकपाको बोर्ड हट्यो, एमालेको टाँगियो

हेटौंडामा नेकपाको बोर्ड हट्यो, एमालेको टाँगियो

हेटौंडा / बागमती प्रदेशको राजधानी हेटौंडामा नेपाल कम्युनिष्ट पार्टी (एमाले) को जिल्ला पार्टी कार्यालय संचालन गरि पार्टीको गतिविधि सुरु गरिएको छ ।  सर्वोच्च अदालतले आइतबार केपि शर्मा ओलि र प्रचण्ड नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (…

हिमाल सहकारीद्वारा मामाघर नेपाललाई रु.१० हजार सहयोग

हिमाल सहकारीद्वारा मामाघर नेपाललाई रु.१० हजार सहयोग

मकवानपुर- १११ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा मकवानपुरगढी -३ मक्रान्चुलीमा रहेको हिमाल महिला बहुउद्देश्यीय सहकारी संस्थाले अनाथ बालबालिकाहरुको संरक्षण गरिरहेको मामाघर नेपाल मकवानपुरलाई आर्थिक सहयोग गरेको छ ।फागुन २३ गते आइतबार (आज) हेटौंडा - ११…

सर्बोच्चले एमाले ब्युँताएसँगै माधव नेपाल समूहका सांसदको पद धरापमा, अध्यक्ष केपि ओलिलाई केन्द्रिय कमिटी र संसदिय दलमा स्पष्ट बहुमत

सर्बोच्चले एमाले ब्युँताएसँगै माधव नेपाल समूहका सांसदको पद धरापमा, अध्यक्ष केपि ओलिलाई केन्द्रिय कमिटी र संसदिय दलमा स्पष्ट बहुमत

काठमाडौं / सर्वोच्च अदालतले नेकपाको बिबाद सम्बन्धि मुद्दामा ऋषि कट्टेल नेतृत्वको नेकपालाइ आधिकारिक प्रदान गर्ने फैसला गरेपछी नेकपा एमाले र नेकपा माओवादी केन्द्र नै अस्तित्वमा रहने भएको छ ।अदालतले तत्कालिन नेकपा एमाले ब्युँताएसँगै माधबकुमार नेपाल…

मकवानपुरगढीमा कोभिड विरुद्धको खोपको शुरूवात , ८८ जनाले लगाए खोप

मकवानपुरगढीमा कोभिड विरुद्धको खोपको शुरूवात , ८८ जनाले लगाए खोप

मकवानपुरगढी- मकवानपुरगढी गाउँपालिकामा कोभिड -१९ विरुद्धको खोप आजबाट शुरु गरिएको छ ।गाउँपालिकाका अध्यक्ष श्री बिदुर हुँमगाईद्धारा खोप दिने स्वास्थ्यकर्मीलाई भ्याक्सिन हस्तान्तरण गरि कोभिड-१९ विरुद्धको खोप अभियान शुभारम्भ भएको हो । यसैबीच मकवानपुरगढी वडा नं ३…