भागरथीको बलात्कारीलाई पनि खोज्नुपर्छ भन्दै आफन्तद्वारा शव बुझ्न अस्वीकार

भागरथीको बलात्कारीलाई पनि खोज्नुपर्छ भन्दै आफन्तद्वारा शव बुझ्न अस्वीकार

रासस बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या गरेको अभियोगमा प्रहरीले सोही गाउँका एक किशोरलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालय बैतडीले पत्रकार सम्मेलनमार्फत सोही गाउँका अन्दाजी १८ वर्षीय…

कांग्रेसले १४ औँ महाधिवेशन गर्न मिति तोक्यो, केन्द्रिय भदौ ७, तल्लो तहमा असार २० गते

कांग्रेसले १४ औँ महाधिवेशन गर्न मिति तोक्यो, केन्द्रिय भदौ ७, तल्लो तहमा असार २० गते

काठमाडौँ / नेपाली काँग्रेसको १४ औं राष्ट्रिय महाधिवेशन भदौ ७ देखि १० गतेका सम्म हुने भएको छ ।बुधबार पार्टी कार्यालय सनेपामा बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले महाधिवेशन भदौ ७ देखि १० गतेका…

मकवानपुरमा सहकारीबाट उद्योग स्थापनाका लागि आज सम्झौतामा हस्ताक्षर

मकवानपुरमा सहकारीबाट उद्योग स्थापनाका लागि आज सम्झौतामा हस्ताक्षर

मकवानपुर- मकवानपुरमा सहकारीबाट दुग्ध प्रशोधन उद्योग स्थापनाको लागि आज सम्झौता पत्रमा हस्ताक्षर भएको छ । मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघ र भुमि ब्यवस्था , कृषि तथा सहकारी मन्त्रालय बागमती प्रदेश अन्तर्गतको पशुपन्छी तथा मत्स्य…

मकवानपुरमा भुमि सम्बन्धी आयोगको कार्यालय स्थापना, भूमि समस्याको समाधानलाई प्रभावकारी रुपमा अगाडि बढाउने अध्यक्ष रानाको प्रतिबद्धता

मकवानपुरमा भुमि सम्बन्धी आयोगको कार्यालय स्थापना, भूमि समस्याको समाधानलाई प्रभावकारी रुपमा अगाडि बढाउने अध्यक्ष रानाको प्रतिबद्धता

हेटौंडा / भुमि सम्बन्धी समस्या समाधान आयोग मकवानपुरको कार्यालय स्थापना गरिएको छ ।जिल्ला समन्वय समितिको भवनमा बुधबारबाट आयोगकाे कार्यालय स्थापना गरिएको हो ।भूमि सम्बन्धी समस्या समाधान आयोग जिल्ला समितिमा एक जना अध्यक्ष, एक जना विज्ञ…

बलात्कारीलाई फाँसीको माग गर्दै अनेरास्ववियुद्वारा प्रदर्शन (फोटो फिचर )

बलात्कारीलाई फाँसीको माग गर्दै अनेरास्ववियुद्वारा प्रदर्शन (फोटो फिचर )

हेटौंडा / नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठन अनेरास्ववियू मकवानपुर जिल्ला कमिटीले बलात्कारीलाई फाँसीको माग गर्दै बागमती प्रदेशको राजधानी हेटौंडामा बृहत प्रदर्शन गरेको छ । बुधबार हेटौंडा स्थित अनेरास्ववियुको हेटौंडा क्याम्पस, हेटौंडा स्कुल अफ…

प्रदेश सभा बैठक स्थगन गरि सभामुख बेपत्ता भएको भन्दै प्रचण्ड-माधव समुहले  उपसभामुखलाई पत्र बुझायो (पत्र सहित)

प्रदेश सभा बैठक स्थगन गरि सभामुख बेपत्ता भएको भन्दै प्रचण्ड-माधव समुहले उपसभामुखलाई पत्र बुझायो (पत्र सहित)

हेटौंडा / नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समुहले षडयन्त्रपुर्वक प्रदेश सभाको बैठक स्थगन गरेको भन्दै बागमती प्रदेशका उपसभामुख राधिका तामाङ्गमार्फत विरोधपत्र बुझाएको छ ।अविश्वास प्रस्तावमाथिको छलफल गर्नुपर्ने बैठकलाई अनिश्चितकालका लागि स्थगित गरेर सभामुख सानुकुमार श्रेष्ठ…

खुलामञ्च अतिक्रमण गरेर बनाइएका संरचना डोजर लगाएर हटाइयो

खुलामञ्च अतिक्रमण गरेर बनाइएका संरचना डोजर लगाएर हटाइयो

काठमाडौं- खुलामञ्च अतिक्रमण गरेर बनाइएका टहराहरु डोजर लगाएर भत्काइएको छ । आज बिहानै काठमाडौं महानगरपालिकाले डोजर लगाएर टहराहरु भत्काएको हो ।काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीले बसपार्क क्षेत्रबाहेकका संरचना हटाइएको जानकारी दिइन् ।खुलामञ्चमा वीर अस्पताल र…

नेकपाको गुटसँग मिलेर कांग्रेसले आन्दोलन गर्दैन : प्रवक्ता शर्मा

नेकपाको गुटसँग मिलेर कांग्रेसले आन्दोलन गर्दैन : प्रवक्ता शर्मा

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले नेकपाको एउटा गुटसँग मिलेर संयुक्त आन्दोलन नगर्ने बताएका छन् । ‘संसद् विघटनविरुद्ध कांग्रेस आन्दोलनमा छ, तर संयुक्त आन्दोलनमा किन छैन ? भनेर प्रश्न उठिरहेको छ,’ शर्माले भने, ‘कांग्रेसले कुनै राजनीतिक दलसँग…

बिशेष कारणले वागमती प्रदेशको प्रदेशसभा बैठक स्थगित

बिशेष कारणले वागमती प्रदेशको प्रदेशसभा बैठक स्थगित

हेटौंडा / वागमती प्रदेशको प्रदेशसभा बैठक फेरी स्थगित भएको छ । बिशेष कारणले अर्को सूचना जारी नभए सम्मको लागि आज हुने भनिएको बैठक स्थगित भएको हो ।गत माघ १९ गते बोलाइएको बैठक विशेष कारण भन्दै…

भागिरथी भट्टको बलात्कार पछि हत्या गर्नेलाई कार्वाहीको माग गर्दै अनेरास्ववियुले दवाब दिने

भागिरथी भट्टको बलात्कार पछि हत्या गर्नेलाई कार्वाहीको माग गर्दै अनेरास्ववियुले दवाब दिने

हेटौंडा / भागिरथी भट्टको बलात्कार पछि हत्या गर्ने अपराधीलाई कडा कार्वाहीको माग गर्दै अनेरास्ववियु मकवानपुरले दवाब दिने भएको छ । अनेरास्ववियुले बुधबार जिल्ला प्रशासन कार्यालय मकवानपुर मार्फत गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाउदै कोणसभा गरि दवाब दिन…