दुधमा प्रति लिटर ३ रुपैयाँ अनुदान दिन्छौं-गाउँपालिका अध्यक्ष सर्केस घलान

दुधमा प्रति लिटर ३ रुपैयाँ अनुदान दिन्छौं-गाउँपालिका अध्यक्ष सर्केस घलान

मकवानपुर - बागमती गाउँपालिका अध्यक्ष सर्केस घलानले किसानलाई दुधमा प्रति लिटर ३ रुपैयाँँ अनुदान दिने घोषणा गर्नुभएको छ । फापरबारी बजारमा रहेको फापरबारी दुग्ध उत्पादक सहकारी संस्थाले शनिबार आयोजना गरेको किसानसँगको अन्तरक्रिया कार्यक्रममा किसानले उठाएका…

दुग्ध उद्योगमा सफलता प्राप्त गर्दै “डुमरवाना दुग्ध उत्पादक सहकारी संस्था”

दुग्ध उद्योगमा सफलता प्राप्त गर्दै “डुमरवाना दुग्ध उत्पादक सहकारी संस्था”

गोविन्द शर्मा तिमल्सिना/ बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १५ डुमरवानामा रहेको डुमरवाना दुग्ध उत्पादक सहकारी संस्थाले संचालन गरेको दुग्ध प्रशोधन तथा विविधीकरण उद्योग सफलता प्राप्ति तर्फ उन्मुख रहेको छ ।करिब २ हजार ४…

सहकारीको दुग्ध उद्योगको निर्माण तिब्र गतिमा, आवश्यक मेशिन उपकरणहरु ल्याईंदै

सहकारीको दुग्ध उद्योगको निर्माण तिब्र गतिमा, आवश्यक मेशिन उपकरणहरु ल्याईंदै

मकवानपुर- सहकारीका तर्फबाट पहिलो पटक मकवानपुरमा संचालन गर्न लागेको दुग्ध उद्योगको निर्माण कार्य अहिले तिब्र गतिमा भइरहेको छ । बागमती प्रदेश सरकारको साझेदारीमा मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघले भीमफेदी गाउँपालिका वडा नम्बर १ बुङ्दलमा…

बागमती प्रदेश सहकारी बिकास बोर्डको कार्यकारी उपाध्यक्षमा नारायण देबकोटा नियुक्त

बागमती प्रदेश सहकारी बिकास बोर्डको कार्यकारी उपाध्यक्षमा नारायण देबकोटा नियुक्त

बागमती प्रदेश सहकारी बिकास बोर्डको कार्यकारी उपाध्यक्षमा नारायण देबकोटा नियुक्त हेटौंडा / बागमती प्रदेश सहकारी बिकास बोर्डको कार्यकारी उपाध्यक्ष पदमा नारायण देबकोटा नियुक्त हुनुभएको छ । बागमती प्रदेशको मन्त्रीपरिषदको निर्णय अनुसार कार्यकारी उपाध्यक्ष पदमा देबकोटाको…

मकवानपुरमा मनकामना दुग्ध सहकारीले शुरु गर्यो दुधको विविधीकरण परिक्षण उत्पादन

मकवानपुरमा मनकामना दुग्ध सहकारीले शुरु गर्यो दुधको विविधीकरण परिक्षण उत्पादन

मकवानपुर- मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३ मक्रान्चुलीमा रहेको मनकामना दुग्ध उत्पादक सहकारी संस्थाले दुधको विविधीकरण परिक्षण उत्पादन शुरु गरेको छ । मकवानपुरगढी गाउँपालिका अध्यक्ष विदुर हुमागाईले एक कार्यक्रमका बिच बिहीवार परिक्षण उत्पादनको उद्घाटन गर्नुभएको हो…

सानाकिसान कृषि सहकारीद्वारा व्यवसायिक पशुपालक किसानलाई चापकटर प्रदान

सानाकिसान कृषि सहकारीद्वारा व्यवसायिक पशुपालक किसानलाई चापकटर प्रदान

मकवानपुरगढी- मक्रान्चुलीमा रहेको श्रमिक साना किसान कृषि सहकारी संस्थाले सोमबार आफ्ना ब्यवसायिक पशुपालक सदस्यहरुलाई घाँस कुड्क्याउने चापकटर मेसिन वितरण गरेको छ ।पशु बिज्ञ केन्द्र भेटेनरी अस्पताल को सहयोगमा ७ वटा चापकटर संस्थाका व्यवसायिक पशुपालक सदस्यलाई…

धमिले कृषि सहकारी संस्थाको भवन निर्माण शुरु

धमिले कृषि सहकारी संस्थाको भवन निर्माण शुरु

मकवानपुरगढी- मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३ मा रहेको धमिले कृषि सहकारी संस्थाको भवन निर्माण कार्य शुरु भएको छ । वडा नम्बर ३ को देविडाँडामा संस्थाको कार्यालय भवन निर्माण हुन लागेको छ । भवन निर्माणका लागि…

किसानले उत्पादन गरेको दुध खेर गएकोमा दुख लागेको छ – अध्यक्ष अधिकारी

किसानले उत्पादन गरेको दुध खेर गएकोमा दुख लागेको छ – अध्यक्ष अधिकारी

अध्यक्ष : मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघ लि. मकवानपुर - कोरोना भाइरसको दोस्रो भेरिएन्टको महामारी विश्वभरि फैलिई रहेको बेला नेपालमा पनि यसको संक्रमण तिब्र रुपमा फैलिदो अवस्थामा छ । जसको कारण कैयौंको ज्यान गैसकेको…

राष्ट्रिय युवा परिषदले बनायो कोरोना महामारी सूचना तथा सहजीकरण केन्द्र, जिल्ला स्तरमा युवा समितिले सहजीकरण गर्ने

राष्ट्रिय युवा परिषदले बनायो कोरोना महामारी सूचना तथा सहजीकरण केन्द्र, जिल्ला स्तरमा युवा समितिले सहजीकरण गर्ने

काठमाडौं / नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत रहेको राष्ट्रिय युवा परिषद्ले कोरोना रोकथाम, नियन्त्रण र उपचार तथा अत्यावश्यक सामग्रीको उपलब्धताबारे समन्वय एवं सहजीकरण गर्न कोरोना महामारी सूचना तथा सहजीकरण केन्द्र स्थापना गरेको छ…

हिमाल महिलाको विगत २० वर्ष देखि निरन्तर चलिरहेको कार्यक्रम “पाठापाठी साटासाट”

हिमाल महिलाको विगत २० वर्ष देखि निरन्तर चलिरहेको कार्यक्रम “पाठापाठी साटासाट”

मकवानपुर- मकवानपुर जिल्ला मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३ मक्रान्चुलीमा रहेको हिमाल महिला बहुउद्देश्यीय सहकारी संस्थाले आफ्ना सदस्यहरुको आय-आर्जनमा सहयोग पुग्ने उदेश्यले विगत २० वर्ष पहिला देखि सदस्यहरु बिच संचालन गरिरहेको पाठापाठी साटासाट कार्यक्रम अहिलेसम्म पनि…