११६ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा हिमालमा विविध कार्यक्रम

११६ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा हिमालमा विविध कार्यक्रम

मक्रान्चुली- मकवानपुरगढी गाउँपालिका वडा नं ३ मा रहेको हिमाल महिला बहुउद्देश्यीय सहकारी सस्था लि. को आयोजनामा ११६ औं अन्तर्राष्ट्रिय महिला दिवस विविध कार्यक्रम गरि मनाइएको छ ।आइतबार संस्थाको प्राङ्गणमा विभिन्न कार्यक्रम आयोजना गरिएको थियो ।…

मकवानपुर जिल्ला दुग्ध सहकारी संघको साधारणसभा सम्पन्न

मकवानपुर जिल्ला दुग्ध सहकारी संघको साधारणसभा सम्पन्न

हेटौंडा- मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघको ३१ औं वार्षिक साधारणसभा आईतबार सम्पन्न भएको छ । संघद्वारा सञ्चालित दुग्ध उद्योग स्थल बुङदलमा भएको साधारणसभाले संघका अध्यक्ष हरिप्रसाद कडेलले प्रस्तुत गर्नुभएको आगामी नीति तथा कार्यक्रम सहितको…

हिमाल महिला बहुउद्देश्यीय सहकारी संस्थाको २७ औं वार्षिक साधारणसभा शुक्रबार सम्पन्न

हिमाल महिला बहुउद्देश्यीय सहकारी संस्थाको २७ औं वार्षिक साधारणसभा शुक्रबार सम्पन्न

मक्रान्चुली- मकवानपुरगढी गाउँपालिका वडा नं. ३ मक्रान्चुलीमा रहेको हिमाल महिला बहुउद्देश्यीय सहकारी संस्था लि. को २७ औं वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ ।साविक मकवानपुरगढी गाविसका ९ ओटा वडा तथा हाल मकवानपुरगढी गाउँपालिकाको वडा नं…

प्राधिकरणको निर्देशन पालना गर्दै नमुना प्रगतिको २५ औँ वार्षिक साधारणसभा सम्पन्न

प्राधिकरणको निर्देशन पालना गर्दै नमुना प्रगतिको २५ औँ वार्षिक साधारणसभा सम्पन्न

मकवानपुर- हेटौँडा उपमहानगरपालिका वडा नं २ मा रहेको नमूना प्रगति बचत तथा ऋण सहकारी संस्था लि. को २५ औँ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।संस्थाले राष्ट्रिय सहकारी नियमन प्राधिकरणद्वारा जारी निर्देशनको पूर्ण पालना गर्दै…

प्रमुख अतिथि बिना नै जिल्ला सहकारी संघको साधारणसभा सम्पन्न,सहकारी नियमन प्राधिकरणको निर्देशन पालना

प्रमुख अतिथि बिना नै जिल्ला सहकारी संघको साधारणसभा सम्पन्न,सहकारी नियमन प्राधिकरणको निर्देशन पालना

हेटौंडा- मकवानपुर जिल्ला सहकारी संघको २२ औं वार्षिक साधारणसभा बिहीबार हेटौंडामा सम्पन्न भएको छ । संघका अध्यक्ष नारायण प्रसाद देवकोटाको सभाध्यक्षतामा भेला सम्पन्न भएको हो ।सरकारले स्थापना गरेको राष्ट्रिय सहकारी नियमन प्राधिकरणको निर्देशन बमोजिम कार्यक्रमको…

जिल्ला दुग्ध सहकारी संघको हेटौंडा- ४,पशुपति मन्दिर रोडमा नयाँ काउण्टरको शुभारम्भ, काउन्टरको संख्या ३ पुग्यो

जिल्ला दुग्ध सहकारी संघको हेटौंडा- ४,पशुपति मन्दिर रोडमा नयाँ काउण्टरको शुभारम्भ, काउन्टरको संख्या ३ पुग्यो

हेटौंडा - मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघको तेस्रो बिक्री काउन्टर हेटौंडा उपमहानगरपालिका वडा नं ४ पशुपति मन्दिर रोडमा शुभारम्भ गरिएको छ । संघका सल्लाहकार एवम् जिल्ला सहकारी संघ मकवानपुरका अध्यक्ष श्री नारायण प्रसाद देवकोटाको…

बुबाको मुख हेर्ने दिन (कुशेऔसी)को अवसर पारी नमूना प्रगतिद्वारा जेष्ठ सदस्य सम्मान

बुबाको मुख हेर्ने दिन (कुशेऔसी)को अवसर पारी नमूना प्रगतिद्वारा जेष्ठ सदस्य सम्मान

मकवानपुर । हेटौंडा–२ देवीपथमा मूख्य कार्यालय रहेको नमूना प्रगति बचत तथा ऋण सहकारी संस्थाले कुशे औंशी (बुबाको मुख हेर्ने दिन) को अवसरमा सहकारी संस्थाका जेष्ठ सदस्य सम्मान गरेको छ ।शुक्रबार हेटौंडाको रोयल प्यालेसमा भएको कार्यक्रममा…

बागमती प्रदेशको सर्वोत्कृष्ट महिला व्यवस्थापकमा यो वर्ष  मकवानपुरकी दाहाल घोषित

बागमती प्रदेशको सर्वोत्कृष्ट महिला व्यवस्थापकमा यो वर्ष मकवानपुरकी दाहाल घोषित

श्रावण २६- मक्रान्चुलीमकवानपुरगढी गाउँपालिका वडा नं ३, मक्रान्चुलीमा रहेको जागरण बचत तथा ऋण सहकारी संस्थाकी व्यवस्थापक मेनुका दहाल बागमती प्रदेश भरीका महिला ब्यवस्थापकहरुमा यसवर्ष उत्कृष्ट ब्यवस्थापक हुन सफल भएकी छन् ।बागमती प्रदेश बचत तथा ऋण…

जिल्ला दुग्ध सहकारी संघको हेटौंडा- ४,भैरबरोडमा नयाँ काउण्टरको सुभारम्भ

जिल्ला दुग्ध सहकारी संघको हेटौंडा- ४,भैरबरोडमा नयाँ काउण्टरको सुभारम्भ

हेटौंडा - मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघले हेटौंडा उपमहानगरपालिका वडा नं ४ भैरबरोडमा दुघ तथा दुग्धजन्य पदार्थको नयाँ काउण्टरको शुक्रबार सुभारम्भ गरेको छ । संघका सल्लाहकार एवम् जिल्ला सहकारी संघ मकवानपुरका अध्यक्ष श्री नारायण…

धमिले कृषि सहकारीद्वारा किसानलाई कृषि यान्त्रिकरण हस्तान्तरण

धमिले कृषि सहकारीद्वारा किसानलाई कृषि यान्त्रिकरण हस्तान्तरण

मक्रान्चुली- मकवानपुरगढी गाउँपालिका वडा नं ३, देविडाँडामा रहेकोे धमिले कृषि सहकारी संस्थाले आफ्ना सदस्य किसानहरुलाई कृषि यान्त्रिकरण हस्तान्तरण गरेको छ । मकवानपुरगढी गाउँपालिकाको आर्थिक वर्ष २०८१/०८२ को स्वीकृत कार्यक्रम अनुसार संघीय सशर्त कृषि विकास कार्यक्रम…