आईसीसी पुरुष क्रिकेटः आज नेपाल र अमेरिकाबीच प्रतिस्पर्धा हुने

आईसीसी पुरुष क्रिकेटः आज नेपाल र अमेरिकाबीच प्रतिस्पर्धा हुने

अमेरिकामा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ क्रिकेट प्रतियोगिता अन्तरगत आज नेपाल र अमेरिकाबीच प्रतिस्पर्धा हुने भएको छ । उक्त खेल नेपाली समय अनुसार आज राति ९ः१५ बजेबाट सुरु हुने जनाइएको छ । उक्त प्रतियोगिताको…

साफ महिला च्याम्पियनसिप आजबाट

साफ महिला च्याम्पियनसिप आजबाट

साफ महिला च्याम्पियनसीप फुटबलको सातौँ संस्करण बिहीबार (आज)बाट सुरु हुँदैछ। नेपालले लगातार तेस्रो पटक आयोजना गर्न लागेको यो प्रतियोगिताको उद्घाटन खेलमा पाकिस्तान र भारत भिड्दै छन्।     समूह ए मा रहेका यी दुई टोलीबीचको खेल…

आज नेपाल र ओमानबीच प्रतिस्पर्धा हुँदै

आज नेपाल र ओमानबीच प्रतिस्पर्धा हुँदै

आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत आज नेपाल र ओमानबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार राति पौने ९ बजे क्यानडाको ओन्टारियोस्थित किंग सिटी स्टेडियममा शुरु हुने भएको हो । यसअघि  सिरिजका तीन खेलमा लगातार…

मकवानपुरगढी गाउँपालिका स्तरीय रनिङ्गशिल्ड फुटसल प्रतियोगिता यहि असोज १७ देखि २० गतेसम्म हुने

मकवानपुरगढी गाउँपालिका स्तरीय रनिङ्गशिल्ड फुटसल प्रतियोगिता यहि असोज १७ देखि २० गतेसम्म हुने

६ असोज,मक्रान्चुली- सातौं संस्करण अन्तरगत मकवानपुरगढी गाउँपालिका स्तरीय रनिङ्गशिल्ड फुटसल प्रतियोगिता यहि असोज १७ गतेदेखि २० गतेसम्म हुने भएको छ । मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३,भानु माविको मिनिपिच (फुटसल) मा प्रतियोगिताको आयोजना गरिएको छ ।…

नेपाल र क्यानडा भिड्दै

नेपाल र क्यानडा भिड्दै

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले आज घरेलु टोली क्यानडासँग खेल्दैछ। खेल किंग सिटीमा नेपाली समय अनुसार राति पौने ९ बजे शुरु हुनेछ। यो शृङ्खलाको पहिलो खेलमा नेपाल घरेलु टोली क्यानडासँग एक…

एन्फा महिला लिगमा आज पुलिस क्लब र चन्द्रपुर नगरपालिका तथा कर्णाली र सुदूरपश्चिम प्रदेश खेल्दै

एन्फा महिला लिगमा आज पुलिस क्लब र चन्द्रपुर नगरपालिका तथा कर्णाली र सुदूरपश्चिम प्रदेश खेल्दै

एन्फा महिला लिग फुटबलमा आज दुईवटा खेल हुँदैछन् । आजको पहिलो खेलमा नेपाल पुलिस क्लब र चन्द्रपुर नगरपालिका खेल्दैछन् । यो खेल सातदोबाटोको एन्फा कम्प्लेक्सको मैदानमा दिउँसो साढे १२ बजे शरु हुँदैछ । पुलिस क्लब…

नेपाल क्यानडासँग १०३ रनले पराजित

नेपाल क्यानडासँग १०३ रनले पराजित

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल क्यानडासँग पराजित भएको छ। सोमबार राति भएको विश्वकप लिग-२ अन्तर्गतको खेलमा नेपाल क्यानडासँग १ सय ३ रनको फराकिलो अन्तरले पराजित भएको हो। टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोली क्यानडाले निर्धारित…

क्यानडाको एचपी जागर्स नेपालसंगको अभ्यास खेलमा पराजित

क्यानडाको एचपी जागर्स नेपालसंगको अभ्यास खेलमा पराजित

क्यानडाको एचपी जागर्स नेपालसंगको अभ्यास खेलमा ६६ रनले पराजित भएको छ । पहिला ब्याटिङ गरेको नेपाल ४७.५ ओभरमा २४७ रन बनाउँदै अल आउट भएको थियो । ओपनर कुशल भुर्तेल ४१, आसिफ शेख १९, अर्जुन साउँद…

पलेशा गोबर्धनलाई एनसेलले १० लाख पुरस्कारसहित सम्मान गर्ने

पलेशा गोबर्धनलाई एनसेलले १० लाख पुरस्कारसहित सम्मान गर्ने

पेरिसमा जारी पारालिम्पिक्स २०२४ खेलमा गौरवमय इतिहास रच्दै नेपाली खेलकुदको क्षेत्रमा देशको लागि अहिले सम्मकै ठूलो पदक दिलाउन सफल पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई एनसेलले नगद पुरस्कारसहित सम्मान गर्ने भएको छ । पलेशाको ऐतिहासिक जित…

श्रीलङ्कामा नेपालको दोस्रो अभ्यास खेल पनि रद्द

श्रीलङ्कामा नेपालको दोस्रो अभ्यास खेल पनि रद्द

नेपाली राष्ट्रिय क्रिकेट टोली र श्रीलङ्का डेभलपमेन्ट स्क्वायडबीचको दोस्रो एकदिवसीय अभ्यास खेल पनि रद्द भएको छ । वर्षाका कारण नेपाल र श्रीलङ्का डेभलपमेन्ट स्क्वायडबीचको खेल टस पनि नभई रद्द भएको हो । नेपाल र श्रीलङ्काली…