मधेसका मुख्यमन्त्री सरोज यादवलाई सिंगो सदनको विश्वास

मधेसका मुख्यमन्त्री सरोज यादवलाई सिंगो सदनको विश्वास

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले सदनमा उपस्थित सबै सांसदको विश्वासको मत पाएका छन् । बुधबार बसेको प्रदेशसभा बैठकले मुख्यमन्त्री यादवलाई १०२ जना प्रदेशसभा सदस्यले विश्वासको मत दिएका हुन् । पुस २७ गते ६३…

मधेस प्रदेशका सभामुख र उपसभामुखले लिए शपथ

मधेस प्रदेशका सभामुख र उपसभामुखले लिए शपथ

जनकपुरधाम : मधेस प्रदेश सभाका नवनिर्वाचित सभामुख रामचन्द्र मण्डल र उपसभामुख बबिताकुमारी राउत ईशरले पद तथा गोपनियताको शपथ लिएका छन्। बुधबार उनीहरूलाई प्रदेश प्रमुख हरिशंकर मिश्रले पद तथा गोपनीयताको शपथ गराएका हुन्। सभामुख र उपसभामुखको शपथ…

मधेश प्रदेश सभामुखमा एमालेका रामचन्द्र र कांग्रेसका जंगीलालको उम्मेदवारी

मधेश प्रदेश सभामुखमा एमालेका रामचन्द्र र कांग्रेसका जंगीलालको उम्मेदवारी

जनकपुरधाम : मधेश प्रदेशसभाका सभामुखमा एमालेका रामचन्द्र मण्डल र कांग्रेसका जंगीलाल राय गरी दुईजनाको उम्मेदवारी परेको छ।माओवादीको प्रस्तावमा उम्मेदवारी दर्ता गरेका मण्डललाई जसपा, लोसपा, जनमत सहित सत्तारुढ दलहरूको समर्थन छ भने आफ्नै पार्टीको प्रस्ताव र…

मधेश प्रदेश : सभामुखका लागि आज उम्मेदवारी दर्ता

मधेश प्रदेश : सभामुखका लागि आज उम्मेदवारी दर्ता

जनकपुरधाम : मधेश प्रदेशसभा सभामुखको उम्मेदवारी दर्ता गरिँदैछ। प्रदेशसभा सचिवालद्वारा जारी निर्वाचन कार्यक्रमसम्बन्धी सूचनामा शनिबार बिहान ११ देखि ३ बजेसम्म उम्मेदवारी दर्ता गर्ने कार्यतालिका छ। प्रदेशसभा कार्य सञ्चालन नियमावली, २०७५ को नियम ७(१) बमोजिम माघ २ गते…

यादवले सम्हाले मधेश प्रदेश मुख्यमन्त्रीको कार्यभार

यादवले सम्हाले मधेश प्रदेश मुख्यमन्त्रीको कार्यभार

जनकपुरधाम : मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले पदभार ग्रहण गरेका छन्।मधेश भवनमा प्रदेश प्रमुख हरिशंकर मिश्रसँग पद तथा गोपनीयताको शपथ लिएपछि उनले शुक्रबार जनकपुरधाममा उपमहानगरपालिका वडा नम्बर १४ मा रहेको शहीदद्वार पुगेर शहीदहरूको शालिकमा माल्यार्पण गरेका थिए। मुख्यमन्त्री यादवले…

तीन प्रदेशका मुख्यमन्त्रीले आज शपथ लिँदै

तीन प्रदेशका मुख्यमन्त्रीले आज शपथ लिँदै

हिजो नियुक्त भएका लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीले आज शपथ लिने भएका छन्। लुम्बिनी प्रदेशमा माओवादीसहित सत्तारुढ गठबन्धनको समर्थनमा नेकपा एमाले संसदीय दलका नेता लिला गिरी मुख्यमन्त्री नियुक्त भएका छन्।  उनले आज सानो आकारको मन्त्रिपरिषद…

काँग्रेस मधेश प्रदेशको संसदीय दलको नेतामा कृष्णप्रसाद यादव

काँग्रेस मधेश प्रदेशको संसदीय दलको नेतामा कृष्णप्रसाद यादव

जनकपुरधाम : नेपाली काँग्रेस मधेश प्रदेशको संसदीय दलको नेतामा प्रदेश सभापति कृष्णप्रसाद यादव निर्वाचित भएका छन्।कृष्णले १८ मत प्राप्त गरेका छन् भने प्रतिस्पर्धी रामसरोज यादवले ४ मत पाए। प्रदेशसभामा नेपाली कांग्रेसका २२ जना सांसद छन्।…

मधेश प्रदेशसभाका ज्येष्ठ सदस्य गोविन्द न्यौपानेद्वारा शपथ ग्रहण

मधेश प्रदेशसभाका ज्येष्ठ सदस्य गोविन्द न्यौपानेद्वारा शपथ ग्रहण

जनकपुरधाम : मधेश प्रदेशसभाका ज्येष्ठ सदस्य गोविन्दबहादुर न्यौपानेले आज पद तथा गोपनीयताको शपथ लिएका छन्।बिहीवार प्रदेश प्रमुख हरिशंकर मिश्रले ७१ वर्षीय न्यौपानेलाई पद तथा गोपनीयताको शपथ खुवाएका छन्। अब सांसद न्यौपानेले ज्येष्ठ सदस्यका हैसियतले प्रदेशसभाको…

मौन अवधि सुरु, के-के गर्न पाइँदैन ?

मौन अवधि सुरु, के-के गर्न पाइँदैन ?

काठमाडाैं / स्थानीय तहकाे मतदानकाे पूर्वसन्ध्यामा आज मंगलबार मध्यरातिदेखि माैन अवधि सुरु भएकाे छ । मतदान वैशाख ३० गते शुक्रबार हुँदैछ । मंगलबार राति १२ बजेबाट मौन अवधि सुरु भएकाे निर्वाचन आयाेगले जनाएकाे छ ।…