सहकारी दिवसको अवसरमा रक्तदान

सहकारी दिवसको अवसरमा रक्तदान

१९ चैत, हेटौंडा - ६८ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा बागमती प्रदेश मूल समारोह समितिले मंगलबार हेटौंडामा आयोजना गरेको रक्तदान कार्यक्रममा २३ जनाले रक्तदान गरेका छन् । सहकारी दिवस मुल समारोह समितिका संयोजक एंव प्रदेश सहकारी…

सहकारी दिवसको अवसरमा ‘ऋण लगानी असुली र कानुन कार्यान्वयनमा समस्या’ विषयक अन्तरक्रिया

सहकारी दिवसको अवसरमा ‘ऋण लगानी असुली र कानुन कार्यान्वयनमा समस्या’ विषयक अन्तरक्रिया

१८ चैत, हेटौंडा - ६८ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा सोमबार हेटौंडामा 'ऋण लगानी असुली र कानुन कार्यान्वयनमा समस्या' विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बागमती प्रदेश स्तरीय गठित सहकारी दिवस २०८१ मुल समारोह…

६८ औं राष्ट्रिय सहकारी दिवस भब्यरुपमा मनाईने

६८ औं राष्ट्रिय सहकारी दिवस भब्यरुपमा मनाईने

राजकुमार के.सी.म्कवानपुर- “मर्यादित सहकारी: सम्मुन्नत समाज” भन्ने नाराका साथ बागमती प्रदेश सहकारी तथा गरिबी निवारण मन्त्रालय, प्रदेश सहकारी बिकास बोर्डसंगको सहकार्य एवम् मकवानपुर जिल्ला सहकारी संघ र मकवानपुरका बिषयगत सहकारी संघ, संस्थाहरुको समन्वयमा ६८ औं…

टुहुराको सहारा बन्दै प्रदेश सरकार

टुहुराको सहारा बन्दै प्रदेश सरकार

मकवानपुरगढी/ अभिभावक गुमाएका टुहुरा बालबालिकाको सहारा बागमती प्रदेश सरकार भएको छ । विभिन्न कारणले आफ्ना आमाबुवा गुमाएर आफन्तकहाँ शरण लिई बस्दै आएका बालबालिकालाई प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले सामाजिक सुरक्षा भत्ता दिएर सरकारको जिम्मेवारीबोध गराएको…

संघीयता सवलीकरणमा प्रदेश तथा स्थानीय तहका सवालको विषयमा छलफल

संघीयता सवलीकरणमा प्रदेश तथा स्थानीय तहका सवालको विषयमा छलफल

मकवानपुर ०९ चैत्र । फेडरलिजम एण्ड लोकलाईजेशन सेन्टरको र बागमती प्रदेश सुशासन केन्द्रको सहकार्यमा ललितपुरमा आयोजना गरेको "संघीयता सवलीकरणमा प्रदेश तथा स्थानीय तहका सवाल" बिषयक छलफल कार्यक्रम सम्पन्न भएको छ । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर…

बागमती प्रदेशको २५ प्रतिशत मात्र बजेट खर्च

बागमती प्रदेशको २५ प्रतिशत मात्र बजेट खर्च

हेटौंडा । बागमती प्रदेशको खर्च निराशाजनक देखिएको छ । प्रदेश सरकारले चालु आव २०८१/८२ को साउनदेखि फागुन महिनासम्ममा कूल बजेटको करिब २५ दशमलव ६२ प्रतिशत मात्र खर्च गर्न सकेको छ । प्रदेशको आर्थिक मामिला तथा…

रामेछापको मन्थलीमा मिल्क एनालाईजर संचालन तथा मर्मत तालिम शुरु

रामेछापको मन्थलीमा मिल्क एनालाईजर संचालन तथा मर्मत तालिम शुरु

मन्थली - रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा मिल्क एनालाईजर संचालन तथा मर्मत तालिम बुधबार शुरु भएको छ ।तालिमको उद्घाटन मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठको प्रमुख आतिथ्यता तथा रामेछाप डेरी उद्योग प्रालिका संचालक किशोर पौडेलको सभाध्यक्षतामा गरिएको…

बागमती सरकारले अघि सार्‍यो २३ बहुवर्षे आयोजना

बागमती सरकारले अघि सार्‍यो २३ बहुवर्षे आयोजना

मकवानपुर । संविधानमा तीन तहको सरकारका निश्चित अधिकार र क्षेत्राधिकार तोकिए पनि केन्द्र, प्रदेश र स्थानीय तहबिच कतिपय आयोजना छनोटमा तालमेल र समन्वयको अभाव देखिएको छ । बागमती प्रदेश सरकारले आर्थिक तथा नागरिकको सहजताको दृष्टिले महत्त्वपूर्ण…

२३ लाख ढड्डा डिजिटाइज गर्दै बागमती प्रदेश सरकार

२३ लाख ढड्डा डिजिटाइज गर्दै बागमती प्रदेश सरकार

हेटौंडा । बागमती प्रदेश सरकारले आफ्ना यातायात व्यवस्था कार्यालयमा रहेका करिब २३ लाख सवारी साधनका ढड्डा, फाइल तथा अन्य दस्तावेज डिजिटाइजेसन सुरु गरेको छ । यसका लागि एक सय जना डेटा इन्ट्रीकर्ता खटाइएका छन् । सवारीधनीहरूलाई आफ्ना सक्कल…

बागमती प्रदेश : ७ महिनामा सकियो १३ अर्ब बजेट, आधाजति तलबभत्तामै

बागमती प्रदेश : ७ महिनामा सकियो १३ अर्ब बजेट, आधाजति तलबभत्तामै

हेटौंडा । बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षको ७ महिनामा १३ अर्ब बढी बजेट खर्च गरेको छ । बागमतीले माघ मसान्तसम्म विनियोजित कुल रकमको २०.१८ प्रतिशत बजेट खर्च गरेको हो । प्रदेश सरकारले कुल ६४…