बाढीपहिरोमा ज्यान गुमाउनेको संख्या २१७ पुग्यो, बागमतीमा मात्र १९२ को मृत्यु

बाढीपहिरोमा ज्यान गुमाउनेको संख्या २१७ पुग्यो, बागमतीमा मात्र १९२ को मृत्यु

अविरल वर्षापछि आएको बाढी पहिरो र डुबानका कारण अहिलेसम्म २१७ जनाले ज्यान गुमाएका छन्। २८ जना अझै बेपत्ता छन्। गृहमन्त्रालयको आज बिहानसम्मको विवरणअनुसार विपद्मा परी सबैभन्दा बढी काभ्रेपलान्चोकमा ६५ जनाले ज्यान गुमाएका छन्। अझै ६…

बागमती प्रदेशमा मृतकलाई २ लाख, अस्थायी आवास बनाउन १ लाख दिने

बागमती प्रदेशमा मृतकलाई २ लाख, अस्थायी आवास बनाउन १ लाख दिने

हेटौंडा । बागमती प्रदेशको सर्वदलीय बैठकले बाढी, पहिरो र डुवानबाट मृत्यु भएकाको परिवारलाई तत्काल दुई लाख दिने निर्णय गरेको छ । मुख्यमन्त्री बहादुर सिं लामाको अध्यक्षतामा सोमबार साँझ ललितपुरको जाउलाखेलस्थित प्रदेश सुशासन केन्द्रमा बागमती प्रदेशसभामा प्रतिनिधित्व…

बागमती प्रदेशका मन्त्री र प्रदेश सचिव अलपत्र

बागमती प्रदेशका मन्त्री र प्रदेश सचिव अलपत्र

सिन्धुलीमा बागमती प्रदेश सरकारको औपचारिक कार्यक्रमका लागि जानुभएका बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने बाढी पहिरोका कारण सडक अवरुद्ध बनेपछि अलपत्र बन्नुभएको छ । सिन्धुलीमा कार्यक्रमका लागि जानुभएका मन्त्री लामिछाने र प्रदेशका सचिव…

बागमती प्रदेशमा पाँच सचिव पद रिक्त

बागमती प्रदेशमा पाँच सचिव पद रिक्त

बागमती प्रदेश सरकार अन्तर्गत ५ निकायमा सचिव पद रिक्त छ । प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सचिव पद रिक्त छ । प्रदेशको महत्त्वपूर्ण संरचना लोक सेवा आयोग, प्रदेश नीति तथा योजना आयोग, आन्तरिक मामिला…

बागमती र मधेशका श्रम मन्त्रीबीच भेटघाट तथा अनुभव आदानप्रदान

बागमती र मधेशका श्रम मन्त्रीबीच भेटघाट तथा अनुभव आदानप्रदान

बागमती प्रदेशको राजधानी हेटौंडामा प्रदेश सरकारको आयोजनामा मंगलबार भेटघाट तथा अनुभव आदानप्रदान कार्यक्रम भएको छ । श्रम, रोजगार तथा यातायात मन्त्रालय, हेटौंडा कार्यालयमा आयोजित उक्त कार्यक्रममा बागमती र मधेश प्रदेशका श्रम मन्त्रीले आ–आफ्नो अनुभव आदानप्रदान…

बागमती प्रदेशमा स्वास्थ्य कर्मचारी अभाव

बागमती प्रदेशमा स्वास्थ्य कर्मचारी अभाव

बागमती प्रदेशको स्वास्थ्य मन्त्रालय र अन्तर्गतका कार्यालयमा दरबन्दीभन्दा निकै कम कर्मचारीको पदपूर्ति भएको पाइएको छ । प्रदेशको स्वास्थ्य मन्त्रालय र अन्तर्गतका कार्यालयमा स्वास्थ्यकर्मी र प्रशासनका गरी दरबन्दीभन्दा ४० प्रतिशत कर्मचारीको पदपूर्ति भएको पाइएको हो ।…

बाल अधिकारका कानून पूर्ण रुपमा कार्यान्वयन गर्न बागमती प्रदेश प्रमुख देवकोटाको आग्रह

बाल अधिकारका कानून पूर्ण रुपमा कार्यान्वयन गर्न बागमती प्रदेश प्रमुख देवकोटाको आग्रह

बागमती प्रदेशका प्रदेश प्रमुख दीपक प्रसाद देबकोटाले बाल अधिकारका कानून पूर्ण रुपमा कार्यान्वयन गर्न आग्रह गर्नुभएको छ । राष्ट्रिय बाल दिवस २०८१ को अवसरमा शुभकामना सन्देश दिदै उहाँले बाल अधिकारका पक्षमा लाग्न सबैलाई आग्रह गर्नु…

माओवादी बागमती प्रदेश कमिटी सदस्य न्यौपानेलाई पार्टीले गरायो सचेत

माओवादी बागमती प्रदेश कमिटी सदस्य न्यौपानेलाई पार्टीले गरायो सचेत

 नेकपा माओवादी केन्द्र बागमती प्रदेश कमिटी सदस्य ज्वाला प्रसाद न्यौपाने (पुकार)लाई पार्टीले सचेत गराएको छ । माओवादी सिन्धुली इन्चार्ज बुद्धिमान माझी (वसन्त) ले एक विज्ञप्ति जारी गर्दै सिन्धुली पार्टी संयोजक पानीराज वम्जनको नाम जोडी तथ्यहीन,…

थाहामा हुने सेयर अभिमुखिकरण तालिमको तयारी पुरा

थाहामा हुने सेयर अभिमुखिकरण तालिमको तयारी पुरा

राजकुमार के.सी.मकवानपुर, १९ माद्र/लियो क्लब अफ पिस थाहानगरको आयोजनामा भाद्र २२ गते सञ्चालन हुने १ दिने सेयर अभिमुखिकरण तालिमको तयारी पुरा भएको छ ।शनिवार थाहा नगरको जेसीज हलमा हुने तालिमाको लागि नाम दर्ता गर्ने क्रम…

बागमती प्रदेश सरकारले हेटौंडाकाे धुलो दूध कारखाना सञ्चालनको जिम्मा डीडीसीलाई दिने

बागमती प्रदेश सरकारले हेटौंडाकाे धुलो दूध कारखाना सञ्चालनको जिम्मा डीडीसीलाई दिने

बागमती प्रदेश सरकारले मकवानपुरको हेटौंडास्थित धुलो दूध कारखाना सञ्चालनको जिम्मा दुग्ध विकास संस्थान (डीडीसी) लाई दिने तयारी गरेको छ । बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उद्योग सञ्चालनको स्थायी प्रबन्ध नभएसम्म डीडीसीलाई जिम्मा लगाउने…