गण्डकीमा सोमबारसम्म मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान

गण्डकीमा सोमबारसम्म मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान

गण्डकी प्रदेशमा सरकार गठनको आह्वान भएको छ। प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पुस २५ गते सोमबार अपरान्ह ४ बजेभित्र दाबी पेश गर्न आह्वान गरेका हुन्।कुनै पनि दलको स्पष्ट बहुमत नभएकाले संविधानको धारा १६८(२) बमोजिम सरकार गठनको…

गण्डकी प्रदेशसभाको बैठक बस्दै

गण्डकी प्रदेशसभाको बैठक बस्दै

: गण्डकी प्रदेश सभाको  अधिवेशन आजदेखि सुरु हुँदैछ। नयाँ प्रदेशसभा सदस्यको शपथपछि पहिलो पटक बैठक बस्न लागेको हो। बैठक आज अपरान्ह  ३ बजेदेखि प्रदेश सभा भवन नदीपुरमा सुरु हुनेछ। ६० सदस्यीय गण्डकी प्रदेश सभामा नेपाली कांग्रेसको २७, नेकपा…

विमानस्थल उद्धाटनका दिन पोखरामा सार्वजनिक बिदा

विमानस्थल उद्धाटनका दिन पोखरामा सार्वजनिक बिदा

पोखरा : पोखरा अन्तराष्ट्रिय विमानस्थल उद्धाटनको दिन आइतबार पोखरा महानगरपलिकाले सार्वजनिक बिदा दिएको छ। महानगरले विमानस्थलको उद्धाटनमा व्यापक जनसहभागिताका गराउनका महानगरका कार्यालय, शाखा, वडा कार्यालयसहित शैक्षिक संस्थाहरूमा बिदा दिएको मेयर धनराज आचार्यले जानकारी दिए।आइतबार पोखरा…

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल भोलि उद्घाटन हुने

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल भोलि उद्घाटन हुने

पोखरा – पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको भोलि आइतबार उद्घाटन हुने भएको छ। देशकै प्रमुख पर्यटकीय गन्तव्य पोखरामा निर्माण भएको विमानस्थलको देश बाहिरसमेत सन्देश दिनका लागि अंग्रेजी नयाँ वर्षको अवसरमा उद्घाटन गर्न लागिएको हो। विमानस्थलको प्रधानमन्त्री पुष्पकमल…

गण्डकी प्रदेशसभाका सदस्यहरूले लिए शपथ

गण्डकी प्रदेशसभाका सदस्यहरूले लिए शपथ

पर्वत : गण्डकी प्रदेशसभाका सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्।पोखराको नदीपुरस्थित प्रदेशसभा हलको कक्षमा बिहीवार आयोजित शपथ ग्रहणमा प्रदेशसभाका ज्येष्ठ सदस्य मित्रलाल बस्यालले उनीहरूलाई शपथ खुवाएका हुन्। शपथ ग्रहण समारोहमा सांसदहरू निर्वाचन आयोगले दिएको…

भारतीय र्‍यापर डिनो जेम्सले काठमाडौंमा कन्सर्ट गर्ने, पोखरामा हुँदैछ अन्तर्राष्ट्रिय संगीत महोत्सव

भारतीय र्‍यापर डिनो जेम्सले काठमाडौंमा कन्सर्ट गर्ने, पोखरामा हुँदैछ अन्तर्राष्ट्रिय संगीत महोत्सव

अंग्रेजी नयाँ वर्ष २०२३ आउन एक साताभन्दा बढी समय बाँकी छ भने क्रिसमस आउन तीन दिन । यो छेकोमा संसारका चर्चित संगीतकर्मीले नेपालमा सांगीतिक प्रस्तुति दिंदैछन् । रात्रिकालीन व्यवसायीले अन्तर्राष्ट्रिय संगीतकर्मीलाई निम्तो दिंदै धमाधम लाइनअप…

दीपक मनाङे एकीकृत समाजवादीमा प्रवेश

दीपक मनाङे एकीकृत समाजवादीमा प्रवेश

राजीव गुरुङ (दीपक मनाङे) नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका छन्। गण्डकी प्रदेश सभा सदस्यमा निर्विरोध निर्वाचित भएका मनाङेले एक विज्ञप्ति जारी गर्दै एकीकृत समाजवादीमा प्रवेश गरेको जनाएका हुन्। आफ्नो विचार र शिद्बान्त मिल्ने भएकाले…

गण्डकी प्रदेश सांसद मनाङ्गे एकीकृत समाजवादीमा प्रवेश

गण्डकी प्रदेश सांसद मनाङ्गे एकीकृत समाजवादीमा प्रवेश

तस्बिर : नेपाल प्रेसबाट हेटौंडा । मनाङ प्रदेशसभा २ बाट निर्विरोध निर्वाचित (राजीव गुरुङ) दीपक मनाङे नेकपा एकीकृत समाजवादी पार्टी प्रवेश गरेका छन् ।मनाङ्गेलाई नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पार्टीमा स्वागत गरेका छन्…

गण्डकी प्रदेश सरकारका मन्त्री धमाधम हटाईदै,आफ्नालाई सहयोग नगरेको आरोप

गण्डकी प्रदेश सरकारका मन्त्री धमाधम हटाईदै,आफ्नालाई सहयोग नगरेको आरोप

तस्बिर : उज्यालोबाट ३० कार्तिक– गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्थामन्त्री कुमार खड्कालाई बर्खास्त गर्नुभएको छ । पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गरेको आरोपमा खड्कालाई मन्त्रीबाट बर्खास्त गरिएको मुख्यमन्त्रीको सचिवालयले जनाएको…

गण्डकी प्रदेशका पूर्वाधार मन्त्री खड्का बर्खास्त

गण्डकी प्रदेशका पूर्वाधार मन्त्री खड्का बर्खास्त

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्‍णचन्द्र नेपाली पोखरेलले भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्कालाई पदबाट हटाएका छन्। मंगलबार मुख्यमन्त्री पोखरेलले कार्य विभाजन हेरफेर गर्दै मन्त्री खड्कालाई जिम्मेवारीबाट हटाएका हुन्। मुख्यमन्त्री पोखरेलले उक्त मन्त्रालय…