धमाधम प्रहरी भवन बनाउँदै प्रदेश सरकार,  ४६ अन्तिम चरणमा, २१ लाइ स्वीकृति

धमाधम प्रहरी भवन बनाउँदै प्रदेश सरकार, ४६ अन्तिम चरणमा, २१ लाइ स्वीकृति

हेटौंडा / बागमती प्रदेश सरकारका मुख्यमन्त्री डोरमणी पौडेलले हेटौंडा १५ रातोमाटेस्थित सशस्त्र प्रहरी गणको ब्यारेक भवनको बुधबार उद्घाटन गर्नुभएको छ । प्रदेश सरकारको ४ करोड ३९ लाख २२ हजार रुपैयाँ लागतमा १६ कोठा भएको तीन…

निर्वाचन कार्यक्रम अन्तिम चरणमा , भोलि बिहान ८ बजे देखि मतदान

निर्वाचन कार्यक्रम अन्तिम चरणमा , भोलि बिहान ८ बजे देखि मतदान

मकवानपुरगढी- मकवानपुरगढी गाउँपालिका वडा नं ३, मक्रान्चुलीमा रहेको मनकामना दुग्ध उत्पादक सहकारी संस्था लि. को निर्वाचन प्रक्रिया अन्तिम चरणमा पुगेको छ । संस्थाको संचालक समिति तथा लेखा समितीका अरु सबै पद सहमतिमा निर्विरोध भएपनी अध्यक्ष…

अब भानु माविको आफ्नै बस, वडाध्यक्षद्वय घिमिरेले गरे उद्घाटन

अब भानु माविको आफ्नै बस, वडाध्यक्षद्वय घिमिरेले गरे उद्घाटन

मकवानपुरगढी- मकवानपुरगढी ३ मक्रान्चुलीमा रहेको भानु माविले आज (२७ गते मंगलबार) देखि आफ्नै पहेंलो बस संचालन गरेको छ । मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३ र ५ का वडा अध्यक्षहरु भागवत घिमिरे र जित बहादुर घिमिरेले…

पक्की घर पाउँदा सपना जस्तै लागेको छः कान्छी माझी

पक्की घर पाउँदा सपना जस्तै लागेको छः कान्छी माझी

रिपेश दाहाल / रामेछाप“यो घर हामीलाई नै देको हो र ?, मलाई त सपना जस्तै लागेको छ ! ” रामेछापको खाँडादेवी स्थित सुनकोशी नदी किनारमा लहरै बनाइएका राता घरहरुको नवनिर्मित माझीबस्तीको एकघरको आगनमा बस्नुभएकी २३…

मनकामना दुग्ध सहकारीको अध्यक्ष पदमा मात्र निर्वाचन हुने , अरु पदमा निर्विरोध

मनकामना दुग्ध सहकारीको अध्यक्ष पदमा मात्र निर्वाचन हुने , अरु पदमा निर्विरोध

मकवानपुरगढी- मकवानपुरगढी ३ मक्रान्चुलीमा रहेको मनकामना दुग्ध उत्पादक सहकारी संस्थाको अध्यक्ष पदमा मात्र निर्वाचन हुने भएको छ । अध्यक्ष पदका लागि अर्जुन प्रसाद दाहाल र रोमनाथ रेग्मीका बिच निर्वाचन हुने भएको हो ।अन्य पदमा भने…

बकैया गाँउपालिका अब “बालमैत्री गाँउपालिका”

बकैया गाँउपालिका अब “बालमैत्री गाँउपालिका”

हेटौंडा/ मकवानपुरको बकैया गाँउपालिकालाई बालमैत्री गाँउपालिका घोषणा गरीने भएको छ । शनिबार गाँउपालिकामा पत्रकार सम्मेलनको आयोजना गर्दे बकैया गाँउपालिकालाई बालमैत्री गाँउपालिका घोषण गर्ने सम्पुर्ण तयारी पुरा भएको गाँउपालिकाका अध्यक्ष दामोदर खनालले बताउनुभयो ।गाँउपालिकाकाले बालमैत्री स्थानिय…

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको तेस्रो सभा : सभा सदस्यमा घलान मनोनित,  शैक्षिक कार्यक्रम सञ्चालनको तयारी

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको तेस्रो सभा : सभा सदस्यमा घलान मनोनित, शैक्षिक कार्यक्रम सञ्चालनको तयारी

हेटौंडा / बागमती प्रदेशको राजधानीमा स्थापना भएको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको तेस्रो सभा बिहीबार हेटौंडा बसेको छ ।सभाले मकवानपुरको मकवानपुरगढी गाउँपालिकाकी रमिला घलानलाई सभाको सदस्य पदमा मनोनित गरेको छ । आदिवासी, जनजाति, सिमान्तकृत, अल्पसंख्यक,…

बागमती प्रदेश सरकारको तीन वर्ष : कठिनाईका बाबजुद उल्लेख्य उपलब्धी

बागमती प्रदेश सरकारको तीन वर्ष : कठिनाईका बाबजुद उल्लेख्य उपलब्धी

मकवानपुर/ बागमती प्रदेश सरकार गठन भएको यहि माघ २९ गते तीन वर्ष पुरा भएर चौथो वर्षमा प्रवेश गर्दै छ । तीन वर्षे कार्यकालमा प्रदेश सरकारले कठिन परिस्थितीका बाबजुद संघीयताको मर्म र भावना अनुसार कार्य गर्दै…

बन्दको पुर्वसन्ध्यामा पालुङमा मशाल जुलुस

बन्दको पुर्वसन्ध्यामा पालुङमा मशाल जुलुस

थाहा, मकवानपुर - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) थाहा नगरपालिकाको आयोजनामा बुधबार थाहा नगरपालिकामा मसाल जुलुस निकालिएको छ । नेकपा प्रचण्ड–माधब समुहले आह्वान गरेको देशव्यापी आमहड्तालको पुर्वसंध्यामा त्रिभुवन राजपथको शिखरकोटबाट सुरु भएको जुलुश ओखरबजार पुगेर सम्पन्न…

बालमैत्री गाउँपालिका बनाउन सामुहिक प्रतिबद्धता

बालमैत्री गाउँपालिका बनाउन सामुहिक प्रतिबद्धता

मकवानपुरगढी- बालमैत्रि स्थानिय शासन नितिगत अवलम्बन तथा घोषणा समन्बन्धी दुईदिने गाउँपालिका स्तरिय अभिमुखिकरण कार्यक्रम आज सम्पन्न भएको छ । सोही अवसरमा सामुहिक प्रतिबद्धता जनाउँदै सामुहिक हस्ताक्षर समेत गरिएको छ । आजको कार्यक्रममा बालमैत्रि हुनको लागि…