व्यवसाय खोल्न पाउनुपर्ने माग गर्दै सैलुन व्यवसायी काठमाण्डौको सडकमा

व्यवसाय खोल्न पाउनुपर्ने माग गर्दै सैलुन व्यवसायी काठमाण्डौको सडकमा

काठमाण्डौ - लकडाउनका कारण लामो समयसम्म व्यवसाय बन्द हुँदा मर्कामा परेको भन्दै काठमाण्डौका सैलुन व्यवसायीहरुले प्रदर्शन गरेका छन् ।‘संयुक्त नाइ संघर्ष समिति’को ब्यानरमा ललितपुरको पाटनदेखि काठमाडौंको माइतीघर मण्डलासम्म मंगलबार बिहान प्रदर्शन गरिएको हो ।उनीहरुले देशभरका…

थप १३ जना थपिएसँगै आजै मकवानपुरमा कोरोना संक्रमितको संख्या ६९ , जसमध्ये अन्य जिल्लाका ४ जना

थप १३ जना थपिएसँगै आजै मकवानपुरमा कोरोना संक्रमितको संख्या ६९ , जसमध्ये अन्य जिल्लाका ४ जना

२९ भाद्र २०७७,मकवानपुर - मकवानपुरका थप १३ जनामा कोरोना संक्रमण देखिए सँगै मकवानपुरमा कोरोना संक्रमितको संख्या आजै ६९ पुगेको छ । चितवन मेडिकल कलेजको कोरोना ल्याबमा गरिएको परिक्षणमा मकवानपुर हेटौंडाका १३ जना पुरुषमा कोरोना पोजेटिभ…

रेडक्रस मकवानपुरद्वारा राक्सिराङका कोरोना संक्रमितलाई विभिन्न सामाग्री सहयोग

रेडक्रस मकवानपुरद्वारा राक्सिराङका कोरोना संक्रमितलाई विभिन्न सामाग्री सहयोग

२९ भाद्र २०७७,मकवानपुर - नेपाल रेडक्रस सोसाइटी मकवानपुर शाखाले जिल्लाको बिकट मानिने राक्सीराङ गाउँपालिकामा रहेका ६ जना कोरोना संक्रमितहरुलाई विभिन्न सामाग्री सहयोग गरेको छ । गाउँपालिकाको वडा नं ५ चैनपुरमा संक्रमितहरु एक स्थानीयकाे घरमा संगठित…

पहिरो ग्रस्त सिन्धुपाल्चोकका स्थानीय तहमा वागमती प्रदेश सरकारले तत्काल सहायता उपलब्ध गराउने

पहिरो ग्रस्त सिन्धुपाल्चोकका स्थानीय तहमा वागमती प्रदेश सरकारले तत्काल सहायता उपलब्ध गराउने

२९ भाद्र २०७७,हेटौंडा - वागमती प्रदेश विपत् व्यवस्थापन निर्देशक समितीको आज बसेको बैठककले हालै बाढी,पहिरोले क्षति पुर्‍याएका स्थानीय तहमा तत्काल आर्थिक सहायताका उपलब्ध गराउने निर्णय गरेको छ । जस अनुसार सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका र…

मकवानपुरमा थप ५६ जनामा कोरोना संक्रमण पुष्ठि,पुष्ठि हुनेमा अधिकांश हेटौंडाका

मकवानपुरमा थप ५६ जनामा कोरोना संक्रमण पुष्ठि,पुष्ठि हुनेमा अधिकांश हेटौंडाका

२९ भाद्र २०७७,मकवानपुर - मकवानपुरमा आजै मात्र ५६ जनामा कोरोना संक्रमण पुष्ठि भएको छ । यहि भाद्र २८ गते २०३ जनाबाट लिइएको स्वाब मध्ये १८४ नमुना परिक्षण गर्दा ५६ जनामा कोरोना पोजेटिभ आएको हो ।…

नारायणगढ–मुग्लिन सडकमा पहिराे जाँदा बाटाे बन्द

नारायणगढ–मुग्लिन सडकमा पहिराे जाँदा बाटाे बन्द

२९ भाद्र २०७७,चितवन — चितवन-नारायणगढ मुग्लिन सडककाे चार किलाेमा साेमबार दिउँसाे पहिराे जाँदा सडक अवरूद्ध भएकाे छ । भरतपुरकाे डिभिजन सडक कार्यालयका सूचना अधिकारी इन्जिनियर शिव खनालले बाटाे खुल्न कम्तीमा ६ घण्टा लाग्ने बताए ।'दिउँसाे…

घुम्थाङ पहिरो : मृतकको संख्या १३ पुग्यो, १८ जना अझै बेपत्ता

घुम्थाङ पहिरो : मृतकको संख्या १३ पुग्यो, १८ जना अझै बेपत्ता

२९ भाद्र २०७७ - सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका– ७ घुम्थाङको भीमखर्क र नाकबुच्चेमा गएको पहिरोमा परेर मृत्यु हुनेको संख्या १३ पुगेको छ । शनिबार राति गएको पहिराेमा ११ जनाको शव भेटिएको र खोजतलासका क्रममा सोमबार बिहान…

मकवानपुरमा आज पनि १४ जनामा कोरोना पुष्ठि , १ जनाको ज्यान गयो

मकवानपुरमा आज पनि १४ जनामा कोरोना पुष्ठि , १ जनाको ज्यान गयो

२८ भाद्र २०७७,मकवानपुर - मकवानपुरमा आज पनि थप १४ जनामा कोरोना पुष्ठि भएको छ । आज पुष्ठि हुनेमा हेटौंडा उपमहानगरपालिकाका १ जना , थाहा नगरपालिकाका ४ जना , भिमफेदी गाउँपालिकाका ७ जना र राक्सिराङ गाउँपालिकाका…

सिन्धुपाल्चोकको बाह्रबिसेमा पहिरोले ३ जनाको मृत्यु , २८ जना बेपत्ता

सिन्धुपाल्चोकको बाह्रबिसेमा पहिरोले ३ जनाको मृत्यु , २८ जना बेपत्ता

२८ भाद्र २०७७,काठमाडौं -सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–७ का तीन स्थानमा पहिरो जाँदा बेपत्ता भएकामध्ये ३ शव फेला परेका छन् भने २८ जना बेपत्ता भएका छन् ।पहिरो गएको स्थानमा खोजी गर्दा नागपुजेकी ६५ वर्षीया भक्तिमाया श्रेष्ठ, भिरखर्कको…

मकवानपुरमा आज १५ जनामा कोरोना पोजेटिभ

मकवानपुरमा आज १५ जनामा कोरोना पोजेटिभ

२७ भाद्र २०७७ , हेटौंडा – मकवानपुरमा आज १५ जनामा कोरोना संक्रमण पुष्ठि भएको छ । हेटौंडा स्थित किटजन्य रोग तथा अनुसन्धान केन्द्रमा रहेको प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा गरिएको PCR परिक्षणमा १५ जनामा नतिजा पोजेटिभ आएको…