प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री भीम आचार्यद्वारा पदभार ग्रहण

प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री भीम आचार्यद्वारा पदभार ग्रहण

काठमाडौं । प्रदेश १ सरकारका नवनियुक्त मुख्यमन्त्री भीम आचार्यले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदभार ग्रहण गरेका छन् । प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले आचार्यलाई बिहीवार पद तथा गोपनीयताको शपथ गराएलगत्तै उनले कार्यालयमा गएर पदभार ग्रहण गरेका…

९० लाख नेपालीले कोभिड विरुद्धको खोप लगाए

९० लाख नेपालीले कोभिड विरुद्धको खोप लगाए

काठमाण्डौ । नेपालमा हालसम्म करिब ९० लाख मानिसले कोभिड विरुद्धको खोप लगाएका छन् । स्वास्थ्य मन्त्रालयलअन्र्तगतको खोप महाशाखा प्रमुख डा. झलक शर्मा गौतमले खोप अभियान सुरु भएको ८ महिनामा करिब ५० लाखले पहिलो मात्रा र…

सरकारले आश्वासन मात्रै दिए आन्दोलन गर्ने उखु किसानको चेतावनी

सरकारले आश्वासन मात्रै दिए आन्दोलन गर्ने उखु किसानको चेतावनी

काठमाण्डौ । उखु किसानको एकमुष्ट रकम भुक्तानी गराउन किसान संगठनहरुले सरकारसँग पुनः ताकेता गरेका छन् । संगठनहरुले आज संयुक्त विज्ञप्ति जारी गर्दै उखु किसानहरूले उखुको भुक्तानी बापत प्राप्त गर्नुपर्ने सम्पूर्ण रकम भुक्तानी हुने व्यवस्था गरिदिन…

चाडपर्वमा भीडभाड नगर्न  गृहमन्त्रालयको अनुरोध

चाडपर्वमा भीडभाड नगर्न गृहमन्त्रालयको अनुरोध

काठमाडौं । चाडपर्वमा भीडभाड नगर्न गृहमन्त्रालयको अनुरोध गरेको छ । गृहमन्त्रालयले चाडपर्व मनाउँदा र दैनिक आवश्यक वस्तु खरिद बिक्री गर्दा भीडभाड नगरी स्वास्थ्यको मापदण्ड पालना गर्न अनुरोध गरेको हो। मन्त्रालयले विज्ञप्ति जारी गरी साँस्कृतिकरूपमा मनाइने पर्वलाई…

हेटौंडामा विभिन्न पार्टीबाट एक सय बढी कार्यकर्ता एमालेमा प्रवेश

हेटौंडामा विभिन्न पार्टीबाट एक सय बढी कार्यकर्ता एमालेमा प्रवेश

काठमाण्डौ । मकवानपुरमा विभिन्न पार्टी परित्याग गर्दै १ सय जना भन्दा बढी नेता तथा कार्यकर्ता नेपाल कम्युनिस्ट पार्टी एमालेमा प्रवेश गरेका छन् । एकालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल, हेटौंडा उपमहानगरपालिका ७ नंबर वडा…

बागमती प्रदेश प्रमुखमा यादवचन्द्र शर्मा नियुक्त

बागमती प्रदेश प्रमुखमा यादवचन्द्र शर्मा नियुक्त

काठमाडाैं । राष्ट्रपति विद्या भण्डारीले सरकारबाट बागमती प्रदेशको प्रदेश प्रमुखमा सिफारिस भएका यादवचन्द्र शर्मालाई नियुक्त गर्नुभएकाे छ । राष्ट्रपति भण्डारीले बहालमा रहनुभएकाे प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंलाई पदमुक्त गरी यादवचन्द्र शर्मालाई नियुक्त गर्नुभएकाे हाे । राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा…

साढे ३ वर्ष बागमतीको मुख्यमन्त्री बन्दा के के काम गरे डोरमणि पौडेलले ?

साढे ३ वर्ष बागमतीको मुख्यमन्त्री बन्दा के के काम गरे डोरमणि पौडेलले ?

काठमाडौं । दुई दिन अघि मात्रै बागमती प्रदेशको मुख्यमन्त्रीबाट डोरमणि पौडेलले राजिनामा थिएका छन् । साढे ३ वर्ष मुख्यमन्त्री भएर उनले बागमती प्रदेशका १३ वटा जिल्लाका लागि धेरै काम गरेका छन् । यी हुन डोरमणिले…

अफगानिस्तानबाट २ सय ८८ नेपाली स्वदेश आइपुगे

अफगानिस्तानबाट २ सय ८८ नेपाली स्वदेश आइपुगे

काठमाण्डाै । अफगानिस्तान तालिबान समूहले नियन्त्रणमा लिएपछि त्यहाँ रहेकामध्ये दुई सय ८८ जना नेपाली स्वदेश आइपुगेका छन् । हिजो मङ्गलवार बिहान एक सय १८ जना, राति ८४ जना, आज बुधवार बिहान ६५ जना र दिउँसो २५ जना…

एमालेमा नयाँ ट्वीस्ट, अष्टलक्ष्मी शाक्य  मुख्यमन्त्री बन्दै

एमालेमा नयाँ ट्वीस्ट, अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री बन्दै

काठमाडौं । नेकपा एमाले औपचारीक रुपमा विभाजन भएसँगै माधव नेपाल समूहमा ट्वीस्ट आउन थालेको छ ।माधव नेपाल पक्षकी एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य पार्टी विभाजनको विपक्षमा उभिएपछि उनलाई एमाले वाग्मती प्रदेशको संसदीय दलको नेता बनाइएको छ…

मकवानपुरगढी वडा नं ३ र ६ जोड्ने बेलीबृज निर्माण अन्तिम चरणमा, अब सररर मोटर वारपार

मकवानपुरगढी वडा नं ३ र ६ जोड्ने बेलीबृज निर्माण अन्तिम चरणमा, अब सररर मोटर वारपार

मक्रान्चुली- मकवानपुरगढी गाउँपालिकाको वडा नम्बर ३ र ६ जोड्ने सामरी खोलामा निर्माणाधीन फलामे पुल ( बेलीबृज ) को निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।आर्थिक वर्ष २०७७/०७८ मा गाउँपालिकाको गौरवको योजनामा रहेको यो पुल गाउँपालिका…