हेटौंडा–८ कमानेमा अनेम संघको प्रशिक्षण कार्यक्रम

हेटौंडा–८ कमानेमा अनेम संघको प्रशिक्षण कार्यक्रम

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–८ मा अखिल नेपाल महिला संघको प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । आइतबार एमाले पार्टी कार्यालय कमानेमा अनेम संघ ८ नम्बर वडा कमिटीले उक्त कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा अनेम…

बागमती प्रदेशको प्रमुख सचिव डा.लम्सालको सरुवा, पन्थ आउने

बागमती प्रदेशको प्रमुख सचिव डा.लम्सालको सरुवा, पन्थ आउने

हेटौँडा । बागमती प्रदेश सरकारका प्रमुख सचिव डा.हरिप्रसाद लम्सालको सरुवा भएको छ । सरकारले उनलाई युवा तथा खेलकुद मन्त्रालयका सचिवको जिम्मेवारी दिएको छ । लुम्बिनी प्रदेश सरकारका प्रमुख सचिव महादेव पन्थको बागमती प्रदेश सरकारको प्रमुख…

सांसद बर्तौलाको पहलमा थाहाका किसानलाई मल वितरण गरिँदै

सांसद बर्तौलाको पहलमा थाहाका किसानलाई मल वितरण गरिँदै

प्रतिनिधि सभाका सदस्य महेश कुमार बर्तौलाको पहलमा थाहा नगरपालिकाका किसानलाई चार हजार बोरा मल वितरण गर्ने भएको छ । आलु रोप्ने सिजन लागिसक्दा डीएपी, युरिया लगायतका रासायनिक मल अभाव भएपछि थाहा नगरपालिकाका किसानका समस्या समाधान…

प्रेस चौतारी नेपालको महाधिवेशन फागुन २५ देखि २७ सम्म

प्रेस चौतारी नेपालको महाधिवेशन फागुन २५ देखि २७ सम्म

प्रेस चौतारी नेपालको केन्द्रीय महाधिवेशन फागुन २५ देखि २७ गतेसम्म विराटनगरमा हुने भएको छ । प्रेस चौतारी नेपालको बुधबार साँझ आयोजित जुम बैठकमा बोल्दै अध्यक्ष गणेश बस्नेतले यस अघि फागुन २३ देखि २५ गतेसम्म हुने…

पूर्व प्रधानमन्त्री देउवा हेटौंडा नआउने

पूर्व प्रधानमन्त्री देउवा हेटौंडा नआउने

हेटौंडा । पुर्व प्रधानमन्त्री तथा नेपाली काङ्ग्रेस सभापति शेरबहादुर देउवा हेटौंडा नआउने भएका छन् । मकवानपुर उधोग वाणिज्य संघको अधिवेशन उद्घाटन गर्न हेटौंडा आउन लागेका पुर्वप्रधानमन्त्री देउवा खराब मौसमको कारण हेटौंडा आउने कार्यक्रम रद्द भएको…

माओवादी केन्द्रीय समिति बैठकबाट १६ बुँदे प्रस्ताव पारित

माओवादी केन्द्रीय समिति बैठकबाट १६ बुँदे प्रस्ताव पारित

नेकपा (माओवादी केन्द्र) का केन्द्रीय समिति बैठक १६ बुँदे प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ । आइतबारदेखि शुरु भएको बैठक १६ बुँदे प्रस्ताव पारित गर्दै सम्पन्न भएको हो । बैठकले पार्टी अध्यक्ष पुष्पकमल दाहालले पेश…

काठमाडौंमा  ‘प्रदेशका सवालहरु’ बिषयक छलफल

काठमाडौंमा ‘प्रदेशका सवालहरु’ बिषयक छलफल

२३ पौष, मकवानपुर- बागमती प्रदेश सरकार र फेडरलिजम् एण्ड लोकलाईजेशन सेन्टरको संयुक्त आयोजनामा काठमाडौंमा भएको “प्रदेशका सवालहरु” बिषयक छलफल कार्यक्रम सम्पन्न भएको छ । मंगलबार काठमाण्डौमा सम्पन्न कार्यक्रममा नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाको प्रमुख आतिथ्यता…

अनिल अग्रवालको प्यानल घोषणा : मकवानपुरलाई औद्योगिक क्षेत्र र अटो ल्यान्डको रुपमा स्थापना गर्ने

अनिल अग्रवालको प्यानल घोषणा : मकवानपुरलाई औद्योगिक क्षेत्र र अटो ल्यान्डको रुपमा स्थापना गर्ने

हेटौँडा, मकवानपुर उद्योग वाणिजय संघको आसन्न निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार बनेका संघका वरिष्ठ उपाध्यक्ष अनिल अग्रवालले आफ्नो प्यानल घोषणा गर्दै प्रतिवद्धता पत्र सार्वजनिक गरेका छन् । सोमबार साँझ व्यवसायीहरुको भेलामा उनले आफ्नो उम्मेदवार घोषणासँगै सिंगो…

कर्मचारी व्यवस्थापन मिलाउन गृह र सङ्घीय मामिला मन्त्रालयलाई प्रधानमन्त्री कार्यालयको निर्देशन

कर्मचारी व्यवस्थापन मिलाउन गृह र सङ्घीय मामिला मन्त्रालयलाई प्रधानमन्त्री कार्यालयको निर्देशन

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले तीन दिनभित्र कर्मचारी व्यवस्थापन मिलाउन गृह र सङ्घीय मामिला मन्त्रालयलाई निर्देशन दिएको छ । यस्तै कर्मचारीलाई कामविहीन बनाएर राज्यको सुशासन र सेवा प्रवाहमा हेलचेक्र्याइँ भएको भन्दै यसको व्यवस्थापन अनुगमन गर्न कार्यालयले…

मकवानपुर उद्योग बाणिज्यसंघको निर्वाचनका लागि रानाभाटको टिम घोषणा र प्रतिवद्धतापत्र सार्वजनिक

मकवानपुर उद्योग बाणिज्यसंघको निर्वाचनका लागि रानाभाटको टिम घोषणा र प्रतिवद्धतापत्र सार्वजनिक

हेटौँडा | मकवानपुर उद्योग वाणिज्य संघको पुष २७ गते हुने निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार प्रमोद सिंह रानाभाटको नेतृत्वमा एक सशक्त टिम घोषणा गरिएको छ। आइतबार साँझ व्यवसायीहरुको भेलामा टिमले व्यवसायिक समुदायका सबै तहलाई प्रतिनिधित्व गर्दै…