नेपाल जेसीज वर्ष २०२५ को महासचिवमा श्रेष्ठ

नेपाल जेसीज वर्ष २०२५ को महासचिवमा श्रेष्ठ

नेपाल जेसीजको महासचिवमा विकेशलाल श्रेष्ठ मनोनित भएका छन् । जेसीजको ५१ औं राष्ट्रिय महाधिवेशनबाट वर्ष २०२५ को लागि अध्यक्षमा निर्वाचित रजनी थापाले महासचिवमा श्रेष्ठलाई मनोनित गरेकी हुन् । उनी हेटौंडा जेसीज वर्ष सन् २०२४ का…

७ वर्षदेखि भाडाको घरमा बागमती सरकार

७ वर्षदेखि भाडाको घरमा बागमती सरकार

हेटाैँडा । संघीय व्यवस्था कार्यान्वयन भएको ७ वर्षमा वाग्मती प्रदेशमा ५ मुख्यमन्त्री र ८० भन्दा बढी मन्त्री भइसकेका छन् । तर प्रदेशको भौतिक संरचना निर्माण अघि बढ्न सकेको छैन । जग्गाको टुंगो नलाग्दा पुराना सरकारी भवन र…

अभियन्ता सुनिता दनुवारको निधन

अभियन्ता सुनिता दनुवारको निधन

मानव बेचबिखनविरुद्धकी अभियन्ता सुनिता दनुवारको निधन भएको छ । काठमाण्डौको जोरपाटीमा रहेको आफ्नै निवासमा सुतिरहेको ठाउँमा उहाँ मृत फेला परेको आफन्तले बताएका छन् । उहाँका श्रीमानले बिहान सुनितालाई उठाउन खोज्दा अचेत अवस्थामा फेला पार्नु भएको…

रवि लामिछाने हिरासतमा सुतेको फोटो सार्वजनिक गर्ने निकोलस भुसाल पक्राउ

रवि लामिछाने हिरासतमा सुतेको फोटो सार्वजनिक गर्ने निकोलस भुसाल पक्राउ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने हिरासतमा सुतिरहेको फोटो सार्वजनिक गर्ने डा.निकोलस भुसाल पक्राउ परेका छन् । उनलाई हिजो बेलुकी प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाण्डौको थलीबाट पक्राउ गरेको हो । जिल्ला प्रहरी…

डेनमार्कको राजदूतमा सुम्निमा तुलाधर नियुक्त

डेनमार्कको राजदूतमा सुम्निमा तुलाधर नियुक्त

राष्ट्रपति रामचन्द्र पौडेलले डेनमार्कका लागि नेपालको आवासीय राजदूतमा सुम्निमा तुलाधरलाई नियुक्त गरेका छन् । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा, २८२ को उपधारा (१) बमोजिम  मन्त्रिपरिषद्को सिफारिसमा तुलाधरलाई राजदूतमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

कृष्णप्रसाद भट्टराईको १०१ औं जन्मजयन्ती मनाइँदै

कृष्णप्रसाद भट्टराईको १०१ औं जन्मजयन्ती मनाइँदै

नेपाली कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराईको १०१ औं जन्मजयन्ती आज मनाइँदैछ । नेपाली कांग्रेस, यसका भ्रातृ एवम् शुभेच्छुक संस्थाले विभिन्न कार्यक्रमका साथ सन्तनेताको स्मरण गर्दै जन्मजयन्ती मनाउन लागिएको हो । विक्रम संवत २०४७ मा अन्तरिम…

किन खोले बानियाँले मनहरीमा सचिवालय

किन खोले बानियाँले मनहरीमा सचिवालय

मकवानपुर क्षेत्र नम्बर २ ख का प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँले आफ्नो चुनावी क्षेत्रमै सम्पर्क कार्यालय स्थापना गरेका छन् । उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले शनिबार एक कार्यक्रमका बीच कांग्रेस बागमती प्रदेश सभापति एवं…

आज रवि लामिछानेविरुद्ध अभियोग पत्र दर्ता गरिँदै

आज रवि लामिछानेविरुद्ध अभियोग पत्र दर्ता गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरुद्ध आज जिल्ला अदालत कास्कीमा अभियोग दर्ता गरिँदैछ । पूर्व गृहमन्त्रीसमेत रहेका लामिछानेसँगै बाँकी ५ जनाविरुद्धसहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा अभियोग दर्ता गराउन लागेको हो ।…

एमालेले सचिवालय बैठक बोलायो

एमालेले सचिवालय बैठक बोलायो

नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक आह्वान गरेको छ । यही पुष १० गते बुधबार बस्ने गरी सचिवालयको बैठक बोलाएको एमाले केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । बैठक ललितपुर च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा…

राप्रपाको बैठक आज पनि

राप्रपाको बैठक आज पनि

राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शनिबार पनि जारी रहने भएको छ। बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा दिउँसो १ बजे बस्नेछ । शुक्रबार शुरु भएको बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले पेश गरेका छलफलका एजेण्डामा बहस…