रास्वपा कार्यकर्तासँगको झडपमा ८ प्रहरीसहित २४ जना घाइते

रास्वपा कार्यकर्तासँगको झडपमा ८ प्रहरीसहित २४ जना घाइते

चितवन : चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ता र प्रहरीबीच भएको झडपमा परेर ८ प्रहरीसहित २४ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार प्रदर्शनकारीले  सरकारी वकिलको कार्यालय जाने बाटो अवरुद्ध…

मउवा संघको अध्यक्षमा प्रमोद सिं रानाभाटले गरे उम्मेदवारी घोषणा

मउवा संघको अध्यक्षमा प्रमोद सिं रानाभाटले गरे उम्मेदवारी घोषणा

मकवानपुर उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि प्रमोद सिं रानाभाटले उम्मेदवारी घोषणा गरेका छन् । संघको ३ वर्षे कार्यकालका लागि उनले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन् । यही मंसिर २४ गतेदेखि २७ गतेसम्म हुने…

राष्ट्रपतिको प्रोस्टेटसम्बन्धी शल्यक्रिया सम्पन्न

राष्ट्रपतिको प्रोस्टेटसम्बन्धी शल्यक्रिया सम्पन्न

राष्ट्रपति रामचन्द्र पौडेलको प्रोस्टेटसम्बन्धी शल्यक्रिया सम्पन्न भएको छ । आज बिहानै मात्रै त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएका उनको प्रोस्टेटसम्बन्धी आधुनिक प्रविधिबाट शल्यक्रिया सम्पन्न भएको हो । सो अस्पतालका निमित्त कार्यकारी निर्देश प्रा.डा. घनश्याम…

रास्वपाका सभापति समर्थक र प्रहरीबिच चितवनमा झडप

रास्वपाका सभापति समर्थक र प्रहरीबिच चितवनमा झडप

रास्वपाका सभापति रवि लामिछाने समर्थक र प्रहरीबिच चितवनमा झडप भएको छ । रवि लामिछानेलाई रिहाइ गर्न माग गर्दै प्रदर्शनमा उत्रिएका रास्वपा कार्यकर्ता र प्रहरीबिच झडप भएको हो । झडपका क्रममा केही प्रदर्शनकारी र प्रहरी घाइते…

अफ्रिकी देश नामिबियामा पहिलो महिला राष्ट्रपति निर्वाचित

अफ्रिकी देश नामिबियामा पहिलो महिला राष्ट्रपति निर्वाचित

अफ्रिकी देश नामिबियाले पहिलो पटक महिला राष्ट्रपति पाएको छ । नेतुम्बो नन्दी–नडैतवाह नामिबियाको राष्ट्रपतिमा निर्वाचित हुने पहिलो महिला हुनुभएको बीबीसीले जनाएको छ । यसअघि उहाँले उपराष्ट्रपतिको जिम्मेवारी सम्हाल्दै आउनुभएको थियो । उहाँ सत्तारूढ दल साउथ…

अस्पताल भर्ना भए राष्ट्रपति पौडेल

अस्पताल भर्ना भए राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेल प्रोटेस्टसम्बन्धी उपचारका लागि आज अस्पताल भर्ना भएका छन् । राष्ट्रपति पौडेल त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका हुन् । अस्पताल स्रोतका अनुसार, उनलाई भर्ना गरेर शल्यक्रियाको प्रकृया सुरु गरिएको हो ।

आज दुई वटा संसदीय समितिको बैठक बस्ने

आज दुई वटा संसदीय समितिको बैठक बस्ने

आज दुई वटा संसदीय समितिको बैठक बस्ने भएको छ । आज शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्ने भएको हो । जसअनुसार दिउँसो १ बजे शिक्षा, स्वास्थ्य…

चीन सरकारले नेपाललाई करिब नौ अर्ब अनुदान सहयोग गर्ने

चीन सरकारले नेपाललाई करिब नौ अर्ब अनुदान सहयोग गर्ने

चीन सरकारले नेपाललाई करिब नौ अर्ब अनुदान सहयोग गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र चीनका राष्ट्रपति सी चिनफिङबीच मंगलबार भएको भेटवार्तामा राष्ट्रपति सीले नेपाललाई करिब नौ अर्ब अनुदान दिने घोषणा गरेका हुन्…

राष्ट्रिय मानवअधिकार आयोगद्वारा राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन पेश

राष्ट्रिय मानवअधिकार आयोगद्वारा राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन पेश

राष्ट्रिय मानवअधिकार आयोगले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन पेश गरेको छ । मंगलबार राष्ट्रपति भवन शितलनिवासमा आयोगका अध्यक्ष तपबहादुर मगरले राष्ट्रपति पौडेलसमक्ष सो प्रतिवेदन पेश गरेका हुन् । प्रतिवेदन पेश गर्दै…

संसद् अधिवेशनका लागि सांसदहरू नै तयार देखिनुहुन्न : सभामुख घिमिरे

संसद् अधिवेशनका लागि सांसदहरू नै तयार देखिनुहुन्न : सभामुख घिमिरे

सभामुख देवराज घिमिरेले सरकारले आफ्नो आवश्यकता हेरेर मात्रै कानूनमाथि छलफल गर्ने परिस्थिति अन्त्य गर्नुपर्ने बताएका छन्। मंगलवार ललितपुरमा भएको सभामुखसहित समिति सभापतिहरूसँगको अन्तरसंवादमा बोल्दै सभामुख घिमिरेले यस्तो बताएका हुन्। उनले संसद् कानून बनाउने थलो भए…