वाग्मती प्रदेशसभाको वैठक अनिश्चित

वाग्मती प्रदेशसभाको वैठक अनिश्चित

हेटौँडा/ वाग्मती प्रदेशसभाको वैठक अनिश्चित बनेको छ । पुस ७ र ८ मा प्रदेशसभा बैठक बसेयता सदन ठप्प छ । अब कहिले वस्ने अनिश्चित रहेको छ । प्रदेशले पहिचान गरेका ९९ कानुन २ वर्षभित्र बनाइसक्ने दाबी…

बागमती प्रदेश सरकारद्वारा एकै पटक चार सय कर्मचारीको सरुवा

बागमती प्रदेश सरकारद्वारा एकै पटक चार सय कर्मचारीको सरुवा

हेटौँडा/ बागमती प्रदेश सरकारद्वारा एकै पटक चार सय कर्मचारीको सरुवा गरिएको छ । प्रदेशको मुख्यमन्त्री कार्यालय र अरु सबै मन्त्रालयहरु गरेर चार सय जना कर्मचारीहरुको सरुवा गरिएको हो । प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले सबै…

सापकोटाको आह्वानमा आज सर्वदलीय बैठक बस्दै, प्रतिपक्षी दल नेकपा एमाले भने बैठकमा नजाने

सापकोटाको आह्वानमा आज सर्वदलीय बैठक बस्दै, प्रतिपक्षी दल नेकपा एमाले भने बैठकमा नजाने

हेटौँडा/ सभामुख अग्नि सापकोटाको आह्वानमा आज सर्वदलीय बैठक बस्दै छ । सङ्घीय संसद सचिवालय सिंहदरवारमा दिउँसो २ बजेका लागि बैठक बोलाइएको सभामुख सापकोटाका प्रेस सल्लाहकारश्रीधर न्यौपानेले जानकारी दिए । एनका अनुसार संसदमा प्रतिनिधित्व गर्ने सबै…

शिक्षामन्त्री पौडेललाई कार्यदलले बुझायो ५१ बुँदे प्रतिवेदन

शिक्षामन्त्री पौडेललाई कार्यदलले बुझायो ५१ बुँदे प्रतिवेदन

हेटौँडा/ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय तथा नेपाल शिक्षक महासङ्घबीच हुने वार्ताको सम्बन्धमा आवश्यक सहजीकरणका लागि गठित कार्यदलले प्रतिवेदन बुझाएको छ । कार्यदलले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेललाई ५१ बुँदे माग तथा सहमति र…

अघिल्लो चुनावमा युवा सहभागिता र प्रतिनिधित्व कस्तो ?

अघिल्लो चुनावमा युवा सहभागिता र प्रतिनिधित्व कस्तो ?

काठमाडौँ । स्थानीय तहको यस पटकको चुनावमा निर्वाचनको मिति घोषणा भइसकेपछि १८ वर्ष उमेर पुग्ने करिब दुई लाख मतदातालाई मतदान गर्ने अवसर प्राप्त भएको छ । निर्वाचनको घोषणा मिति (माघ २४) गतेबाट निर्वाचन हुने अघिल्लो…

कोरोना महामारी नियन्त्रणमा उदाहरणीय प्रयास

कोरोना महामारी नियन्त्रणमा उदाहरणीय प्रयास

काठमाडौं । कोभिड–१९ को महामारीबाट नगरवासीलाई जोगाउन नगरपालिकाले उत्कृष्ट सेवा प्रदान गरेको थियो । चन्द्रगिरी नगरप्रमुख घनश्याम गिरीले भने, “महामारीका सुरुआती दिनमा नै उपत्यका भित्रिने प्रमुख नाका नागढुङ्गामा कोरोना जाँच तथा यातायातका साधनलाई ‘डिसइन्फेट्यान्ट’ गर्ने…

हेटौंडामा एमसीसी विरुद्ध प्रदर्शन

हेटौंडामा एमसीसी विरुद्ध प्रदर्शन

हेटौँडा/ नेकपा एकीकृत समाजवादीमा आवद्ध जनवर्गीय संगठनहरुको आयोजनामा मकवानपुरको हेटौंडामा आज आइतबार एमसीसी विरुद्ध विरोध प्रदर्शन गरिएको छ । हेटौंडाको शितलमहलचोकबाट सुरु भएको प्रदर्शन बुद्धचोक हुँदै सिमाचोकमा पुगेर सभामा परिणत भएको हो । पार्टीको जनवर्गीय…

प्रधानन्यायाधीशविद्ध महाभियोग  निर्वाचन भाँड्ने षड्यन्त्रः ओली

प्रधानन्यायाधीशविद्ध महाभियोग निर्वाचन भाँड्ने षड्यन्त्रः ओली

  काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्धको महाअभियोग प्रस्ताव दर्ता गरेर सरकार निर्वाचन भाँड्न लागेको टिप्पणी गर्नुभएको छ । प्रधानन्यायाधीशविद्ध सत्ता गठबन्धनले महाअभियोग लगाउन प्रस्ताव दर्ता गरेर राज्यका अंगहरूलाई विभाजनतिर लगेको…

अन्ततः राप्रपा नेपालको अध्यक्षमा थापा

अन्ततः राप्रपा नेपालको अध्यक्षमा थापा

हेटौँडा/ राप्रपाबाट अलग भएका कमल थापा अन्ततः राप्रपा नेपालको नेतृत्व लिएको निर्वाचन आयोगलाई जानकारी दिइएको छ । राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन निर्वाचित भएपछि असन्तुष्ट रहँदै आएका थापालाई आयोगमा दर्ता भइसकेको राप्रपा नेपालको अध्यक्षको जिम्मेवारी दिइएको…

भोलि बोलाईएको प्रतिनिधि सभा बैठक स्थगित

भोलि बोलाईएको प्रतिनिधि सभा बैठक स्थगित

हेटौँडा/ फागुन २ गतेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक दुई दिन पर सरेको छ । संसद् सचिवालयले आइतबार सूचना जारी गर्दै फागुन २ गतेका लागि बोलाएको बैठक फागुन ४ गतेलाई तय भएको जनाएको छ ।…