एमालेको दशौं महाधिवेशनको लोगो सार्वजनिक : गैँडाको हातमा कम्युनिष्ट पार्टीको झण्डा

एमालेको दशौं महाधिवेशनको लोगो सार्वजनिक : गैँडाको हातमा कम्युनिष्ट पार्टीको झण्डा

काठमाडौं । आगामी १०–१२ मंसिरमा चितवनको नारायणगढमा हुने नेकपा एमाले दसौँ राष्ट्रिय महाधिवेशनको लोगो, नारा र जिंगल सार्वजनिक भएको छ । काठमाडौंमा आज आयोजित कार्यक्रममा महाधिवेशन प्रचारमा सहयोग गर्नेगरी लोगो, जिंगल र नारा सार्वजनिक गरिएको…

मकवानपुरमा विभिन्न पार्टी परित्याग गरि ५ जना काङ्ग्रेस प्रवेश

मकवानपुरमा विभिन्न पार्टी परित्याग गरि ५ जना काङ्ग्रेस प्रवेश

हेटौंडा/ मकवानपुरमा विभिन्न पार्टी परित्याग गरी ५ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । राप्रपा जिल्ला सल्लाहकार रामकृष्ण तिवारीसहित ५ जना कांग्रेस प्रवेश गरेका हुन् । श्रीकृष्ण प्रणामी सेवा समितिका केन्द्रीय उपाध्यक्षसमेत रहेका तिवारी स्थानीय…

नेकपा एमालेको महाधिवेशनको लागि मकवानपुरबाट १७ प्रतिनिधि छानिए

नेकपा एमालेको महाधिवेशनको लागि मकवानपुरबाट १७ प्रतिनिधि छानिए

हेटौंडा/ नेकपा एमालेको राष्ट्रिय महाधिवेशनको लागि मकवानपुरबाट १७ जना प्रतिनिधि छानिएका छन् । ९ हजार २ सय ६८ जना संगठीत सदस्य रहेको एमाले मकवानपुरबाट राष्ट्रिय महाधिवेशनको लागि १ जना दलित सहित १७ जना प्रतिनिधि सर्वसम्मत…

नेकपा (एकीकृत समाजवादी) पार्टीको स्थायी समिति बैठक बस्दै

नेकपा (एकीकृत समाजवादी) पार्टीको स्थायी समिति बैठक बस्दै

काठमाडौं / नेकपा (एकीकृत समाजवादी) पार्टीको स्थायी समिति बैठक आज शुक्रबार बस्ने भएको छ । आज दिउँसो २ बजे नयाँ बानेश्वरस्थित अर्पण बैंक्वेटमा बस्ने गरी पार्टीकाे स्थायी कमिटीको आठौं बैठक ढाकिएकाे हाे । आज बस्ने स्थायी…

भीमफेदी–कुलेखानी सुरुङमार्ग निर्माण तत्काल अघि नबढ्ने

भीमफेदी–कुलेखानी सुरुङमार्ग निर्माण तत्काल अघि नबढ्ने

हेटौंडा / वागमती प्रदेश सरकारको गौरवको आयोजना भीमफेदी–कुलेखानी सुरुङमार्गको निर्माण प्रक्रिया तत्काल अघि नबढ्ने भएको छ । संघ सरकारले सहलगानी गर्न चासो नदिएको भन्दै वाग्मतीका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले तत्काल प्रक्रिया अघि नबढाउन भौतिक पूर्वाधार मन्त्रालयलाई निर्देशन…

पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध कार्तिक ३० गते नेपाल बन्द घोषणा

पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध कार्तिक ३० गते नेपाल बन्द घोषणा

    काठमाडौं / नेपाल आयल निगमले बुधबार गरेको पेट्रोलियम पदार्थको मूल्यवृछि विरुद्ध नेपाल बन्दको आह्वान गरिएको छ । ओली सरकारको पालामा हिंसात्मक गतिविधि त्याग्दै शान्तिपूर्ण राजनितिमा फर्किएको नेत्रविक्रम चन्द विप्लप नेतृत्वको नेपाल नेपाल कम्युनिष्ट…

बागमती प्रदेशमा थपिए दुई मन्त्री, जम्कट्टेल अर्थ र लामालाई स्वास्थ्यमन्त्रीको जिम्मेवारी

बागमती प्रदेशमा थपिए दुई मन्त्री, जम्कट्टेल अर्थ र लामालाई स्वास्थ्यमन्त्रीको जिम्मेवारी

हेटौंडा । वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले मौजुदा मन्त्रिपरिषद्मा गठबन्धनका दुई जना प्रदेशसभा सदस्यलाई समावेश गरी आज मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । मुख्यमन्त्री पाण्डेको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता…

एमालेका शीर्ष नेताहरुले महाधिवेशन स्थलको अवलोकन 

एमालेका शीर्ष नेताहरुले महाधिवेशन स्थलको अवलोकन 

काठमाण्डौ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका शीर्ष नेताहरुले महाधिवेशन स्थलको अवलोकन गरेका छन् । आज पार्टीका महासचिव ईश्वर पोखरेलको नेतृत्वमा गएको टोलीले एमालेको महाधिवेशनको उद्घाटनको कार्यक्रम हुने स्थल नारायणी नदी किनारको अवलोकन गरेको हो…

विप्लप नेतृत्वको नेकपाद्धारा नेपाल बन्दको घोषणा

विप्लप नेतृत्वको नेकपाद्धारा नेपाल बन्दको घोषणा

काठमाण्डौ । नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले पेट्रोलियम तथा अत्यावश्यक वस्तुको मूल्य वृद्धिको विरोधमा नेपाल बन्दको घोषणा गरेको छ ।  चन्द्र नेतृत्वको नेकपाका महासचिव चन्दले आज प्रेस वक्तव्य जारी गर्दै कात्तिक ३० गते नेपाल…

एमाले महाधिवेशनमा ८ लाख पार्टी सदस्यबाट एक सयका दरले ८ करोड उठ्ने

एमाले महाधिवेशनमा ८ लाख पार्टी सदस्यबाट एक सयका दरले ८ करोड उठ्ने

काठमाण्डौ । नेकपा एमालेले आसन्न १० औं राष्ट्रिय महाधिवेशनमा खर्च हुने रकम पार्टी सदस्यहरुबाटै उठाउने भएको छ । आज बसेको एमालेको १० औँ राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन समितिको बैठकले प्रत्येक पार्टी सदस्यबाट कम्तिमा रु १…