सिडिओसँग बसेर जुवा खेल्ने एसपी हेडक्वार्टर तानिए

सिडिओसँग बसेर जुवा खेल्ने एसपी हेडक्वार्टर तानिए

काठमाण्डौ । सर्लाहीका प्रमुख जिल्ला अधिकारी ९सिडिओ० सहितसँग बसेर जुवा खेल्ने जिल्ला प्रहरी कार्यालय सर्लाहीका एसपीको काज सरुवा भएको छ। प्रहरी हेडक्वार्टरले सर्लाहीमा कार्यरत एसपी सन्तोषसिंह राठौरको काज सरुवा गर्दै प्रहरी प्रधान कार्यालय तानेको छ।…

प्रदेश १ का मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै

प्रदेश १ का मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै

काठमाण्डौ । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले प्रदेशसभामा विश्वासको मतका लागि प्रस्ताव पेश गरेका छन्। विराटनगरस्थित प्रदेश सभाहलमा बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री आचार्यले विश्वासको मतका लागि प्रस्ताव पेश गरेका हुन्। विश्वासको मतमा आज ७…

कोरोना महामारीको पीडा  केही व्यवसायी पलायन, केही ऋणमा डुब्दै

कोरोना महामारीको पीडा केही व्यवसायी पलायन, केही ऋणमा डुब्दै

गलकोट, । ८ वर्षदेखि यातायात व्यवसायमा सक्रिय बागलुङ नगरपालिका–३ गुठीका नारायण खड्कालाई कोरोना महामारी बज्रपात बनेर आयो । निरन्तररूपमा यातयात क्षेत्रमा लगानी गर्दै आएका उनलाई महामारीले निकै पिरल्यो । एक यात्रुवाहक बस र माइक्रोबस सञ्चालन…

लिपुलेक, कालापानी र लिम्पियाधुरामा जनगणना गर्न भारतलाई सोध्‍नुपर्छ: परराष्ट्रमन्त्री

लिपुलेक, कालापानी र लिम्पियाधुरामा जनगणना गर्न भारतलाई सोध्‍नुपर्छ: परराष्ट्रमन्त्री

काठमाडौँ | परराष्ट्रमन्त्री नारायण खड्काले लिपुलेकमा तत्काल जनगणना नहुने संकेत दिएका छन् । विराटनगरमा पत्रकारहरूसँग कुरा गर्दै परराष्ट्रमन्त्री खड्काले लिपुलेक, लिम्पियाधुरा र कालापानीको विषयमा भारतसँग वार्ता गरेर मात्र विवाद समाधान गरिने बताए । मन्त्री खड्काले…

सत्तारुढ पाँच दलको गठबन्ध प्रतिगामी : अध्यक्ष ओली

सत्तारुढ पाँच दलको गठबन्ध प्रतिगामी : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ पाँच दलको गठबन्धन प्रतिगामी गठबन्धन भएको बताएका छन् । शनिबार एमालेको दशौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत मुलुकभर वडास्तरका अधिवेशन उद्घाटन गर्दै अध्यक्ष ओलीले सत्तारुढ पाँच दलको गठबन्धन प्रतिगामी गठबन्धन…

एमाले मकवानपुरको सबै वडाहरुमा अधिवेशनको सम्पूर्ण तयारी पुरा

एमाले मकवानपुरको सबै वडाहरुमा अधिवेशनको सम्पूर्ण तयारी पुरा

  हेटौंडा / नेपाल कम्युनिष्ट पार्टी (एमाले) मकवानपुर जिल्ला संगठन कमिटीले जिल्लाको १० वटै पालिकाका वडाहरुको वडा अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ । नेकपा एमाले मकवानपुरका सचिव एकलाल श्रेष्ठका अनुसार पार्टीको केन्द्रिय कमिटी…

नेकपा एमालेको हेटौंडा–६ को अध्यक्षमा राइ निर्वाचित

नेकपा एमालेको हेटौंडा–६ को अध्यक्षमा राइ निर्वाचित

  हेटौंडा / नेकपा एमालेको हेटौंडा ६ नं वडाको अध्यक्षमा बिश्वराज राई निर्वाचित भएका छन ।नेकपा एमाले हेटौंडा उपमहानगरपालिका ६ नम्बर वडा कमिटीको १४ औं वडा अधिवेशनले राइको अध्यक्षतामा नयाँ वडा कमिटी निर्वाचित गरेको छ…

३२ वर्ष कांग्रेसमा राजनिती गरेका दाहाल एकीकृत समाजवादीमा

३२ वर्ष कांग्रेसमा राजनिती गरेका दाहाल एकीकृत समाजवादीमा

हेटौंडा / मकवानपुरमा नेपाली कांग्रेसको राजनीतिमा ३२ वर्ष सक्रिय भूमिका निर्वाह गरेका मकवानपुरगढी गाउँपालिकाका नेता अर्जुन दाहाल आज एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।नेता दाहाललाई एकीकृत समाजवादीका उपाध्यक्ष कामरेड केदार न्यौपाने,पोलिटब्युरो सदस्य ललित बस्नेत, केन्द्रीय…

आगामी शुक्रबार एमाले केन्द्रीय कमिटी बैठक बस्दै

आगामी शुक्रबार एमाले केन्द्रीय कमिटी बैठक बस्दै

काठमाण्डौ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले केन्द्रीय कमिटी बैठक बोलाएको छ । आज ललितपुरमा बसेको स्थायी कमिटी बैठकले केन्द्रीय कमिटी बैठक आगामी कात्तिक १२ गते बोलाउने निर्णय गरेको हो ।आगामी शुक्रबार बिहान ११…

एमाले स्थायी कमिटीमा १० बुँदे कार्यदलले सुझाव प्रस्तुत गर्दै

एमाले स्थायी कमिटीमा १० बुँदे कार्यदलले सुझाव प्रस्तुत गर्दै

काठमाडौं। नेकपा एमालेको स्थायी कमिटीमा १० बुँदे कार्यदलले सुझाव प्रस्तुत गर्ने भएको छ। पहिलो दिन १०औं महाधिवेशन चितवनमा तोकेको स्थायी कमिटी बैठकले दोस्रो दिन १० बुँदे सहमति कार्यान्वयनमा देखिएको समस्या समाधानको प्रयास गर्ने प्रवक्ता प्रदीप…