एमसीसी जस्ताको त्यस्तै पास हुन्छ : प्रधानमन्त्री देउवा

एमसीसी जस्ताको त्यस्तै पास हुन्छ : प्रधानमन्त्री देउवा

धनगढी / प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी अनुदान सहयोग परियोजना एमसीसी संघीय संसदबाट पारित हुने बताएका छन् । शुक्रबार धनगढीमा पत्रकारसँगको कुराकानीमा प्रधानमन्त्री देउवाले ‘एमसीसी जस्ताको त्यस्तै पारित हुने’ बताएका हुन्। ‘एमसीसी नेपालकै कानुनको अधिनमा रहेर…

दशौं महाधिवेशनको उद्घाटन सत्रमा ५ लाख मानिस सहभागी गराउने एमालेको दावी

दशौं महाधिवेशनको उद्घाटन सत्रमा ५ लाख मानिस सहभागी गराउने एमालेको दावी

काठमाण्डौ ।  चितवनमा हुने दशौं राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा पाँच लाख मानिस सहभागी गराउने दावी नेकपा एमालेले गरेको छ । एमालेले महाधिवेशनका लागि चन्दा नमाग्ने पनि जनाएको छ । एमाले स्थायी समितिको बैठकले चितवनमा १०…

एमाले महाधिवेशनको चितवनमा गर्ने निर्णय

एमाले महाधिवेशनको चितवनमा गर्ने निर्णय

काठमाडौँ । नेकपा एमालेले दशौँ राष्ट्रिय महाधिवेशन चितवनमा गर्ने निर्णय गरको छ ।  एमालेले यसअघिमहाधिवेशनबुटवलमा गर्ने तय गरेको थियो । आज बसेको स्थायी कमिटीको बैठकले दसौँ महाधिवेशन बुटवलबाट चितवन सार्ने निर्णय गरेको हो । आजको स्थायी…

नैतिकता र इमानदारिताले गर्दा विभाजनको पक्षमा लागिनँ: मुख्यमन्त्री शाक्य

नैतिकता र इमानदारिताले गर्दा विभाजनको पक्षमा लागिनँ: मुख्यमन्त्री शाक्य

काठमाडौँ – बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आफ्नो नैतिकता र इमानदारिताका कारण विभाजनको पक्षमा नउभिएको बताएकी छन्। विश्वासको मत लिने प्रस्तावलाई प्रदेशसभामा प्रष्ट्याउँदै शाक्यले आफू नैतिकतामा रहेकाले विभाजनको पक्षमा नगएको उल्लेख गरेकी हुन्। उनले आफूलाई…

तत्काल उद्धार, राहत तथा पुनःस्थापनमा लाग्नुहोस् : प्रधानमन्त्री देउवा

तत्काल उद्धार, राहत तथा पुनःस्थापनमा लाग्नुहोस् : प्रधानमन्त्री देउवा

काठमाडौँ / प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी, पहिरो र डुबानबाट हराइरहेकाको उद्धार, प्रभावितलाई राहत तथा घरबारविहीनको पुनःस्थापनामा लाग्न निर्देशन दिनुभएको छ । सङ्घीय मन्त्री, विभिन्न प्रदेशका मुख्यमन्त्री, नेपाल सरकारका सचिव, सुरक्षा अधिकारी सहभागी आजको विपद् जोखिम…

मुख्यमन्त्री शाक्यले आज विश्वासको मत लिदैँ

मुख्यमन्त्री शाक्यले आज विश्वासको मत लिदैँ

sdr हेटौंडा / बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बिहिबार विश्वासको मत लिने भएकी छिन् ।आज बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री शाक्यले विश्वासको मत लिने भएकी हुन । मुख्यमन्त्री शाक्यले गत असोज २४ गते बसेको प्रदेशसभाको बैठकमा…

मकवानपुरगढी गाउँपालिकाका कृषि अधिकृत चौधरी राष्ट्र सेवक ईन्टीग्रेटी आईकन २०२१ बाट सम्मानित

मकवानपुरगढी गाउँपालिकाका कृषि अधिकृत चौधरी राष्ट्र सेवक ईन्टीग्रेटी आईकन २०२१ बाट सम्मानित

हेटौंडा । मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिकाका कृषि अधिकृत चन्द्रकान्त चौधरी राष्ट्रसेवक ईन्टीग्रेटी आईकन २०२१ बाट सम्मानित भएका छन् । मकवानपुरमा कार्यरत चौधरीसँगै विभिन्न विधाका ५ जना राष्ट्र सेवक ईन्टीग्रेटी आईकन २०२१ बाट सम्मानित भएका हुन्…

प्राकृतिक विपत्तिमा परी मृत्यु भएकाको परिवारलाई प्रतिपरिवार २ लाख दिने सरकारको निर्णय, घर निर्माणका लागि ५ लाख

प्राकृतिक विपत्तिमा परी मृत्यु भएकाको परिवारलाई प्रतिपरिवार २ लाख दिने सरकारको निर्णय, घर निर्माणका लागि ५ लाख

काठमाण्डौ । सरकारले लगातारको वर्षापछि आएको बाढीपहिरोमा परी मृत्यु भएका परिवारलाई राहत तथा क्षतिपूर्तिउपलब्ध गराउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आज बसेको आकस्मिक बैठकले बाढी पहिरोमा परी मृत्यु भएका परिवारलाई राहत र क्षतिपूर्ति दिने निर्णय…

एक हप्ताभित्र सरकार ढाल्दिने ओलीको चेतावनी 

एक हप्ताभित्र सरकार ढाल्दिने ओलीको चेतावनी 

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले चाहेमा एक हप्ताभित्र सरकार ढाल्ने दावी गरेका छन् । एमालेको बाग्मती प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा उनले आफूहरुले चाहेमा एक हप्ताभित्र सरकार ढाल्ने दावी गरेका हुन् । ‘अहिलेकै…

प्रधानमन्त्री देउवा भन्छन्- सरकारलाई परमादेश र जनादेश दुवै प्राप्त छ, एमसीसी नेपालको हितमा छ

प्रधानमन्त्री देउवा भन्छन्- सरकारलाई परमादेश र जनादेश दुवै प्राप्त छ, एमसीसी नेपालको हितमा छ

काठमाडौं / प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारलाई सर्वोच्च अदालतको परमादेश र जनादेश दुवै प्राप्त भएको बताएका छन् । गोरखापत्र दैनिकलाई दिएको अन्तर्वार्तामा प्रधानमन्त्री देउवाले भनेका वर्तमान सरकारलाई परमादेश र जनादेश दुवै प्राप्त भएको बताएका हुन् ।…