बाढी प्रभावितलाई राहत प्याकेज घोषणा गर्न सरकारसंग एमालेको माग

बाढी प्रभावितलाई राहत प्याकेज घोषणा गर्न सरकारसंग एमालेको माग

काठमाडौँ / नेकपा (एमाले) ले अविरल वर्षाका कारण देशका विभिन्न भागमा जनधनको ठूलो क्षति भएकामा दुःख व्यक्त गरेको छ । एमालेका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले हिजो विज्ञप्ति जारी गरी पहिराका कारण कतिपयको ज्यान गएको, कतिपय घरबारविहीन…

शीतभण्डार निर्माण तीव्र, जुनसुकै बेला पनि उत्पादन गरेको बस्तु बिक्री गर्न सकिने

शीतभण्डार निर्माण तीव्र, जुनसुकै बेला पनि उत्पादन गरेको बस्तु बिक्री गर्न सकिने

काठमाडौं । तनहुँको शुक्लागण्डकी नगरपालिका–८ सङ्गम टोलमा शीतभण्डार निर्माण कार्यलाई तीव्रता दिइएको छ । सङ्घीय सरकारको सशर्त बजेट अनुदान र नगरपालिकाको बजेटबाट गत वैशाखदेखि निर्माण सुरु गरिएको शीतभण्डारको कामलाई तीव्रता दिइएको हो । नगरपालिकाले यसलाई…

आजबाट बढ्यो सार्वजनिक गाडी भाडा, कुन ठाउँ पुगेको कति (सूचिसहित)

आजबाट बढ्यो सार्वजनिक गाडी भाडा, कुन ठाउँ पुगेको कति (सूचिसहित)

काठमाडौं । आजबाट सार्वजनिक यातायातको भाडा वृद्धि भएको छ । बागमती प्रदेशभर सञ्चालन हुने सबै सार्वजनिक यातायातको भाडा वृद्धि भएको हो । यसभन्दा पहिले केन्द्र सरकारले २८ प्रतिशत अन्तर प्रदेश भाडा वृद्धि गरेको थियो ।…

चन्द नेतृत्वको नेकपासँगका सहमति कार्यान्वयन गर्न गृहमन्त्रीले थाले पहल

चन्द नेतृत्वको नेकपासँगका सहमति कार्यान्वयन गर्न गृहमन्त्रीले थाले पहल

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)सँग सरकारले गरेका सहमति कार्यान्वयनका लागि पहल थालेका छन् । उनले सहमति कार्यान्वयनकालागि कसरी अगाडि बढ्ने भन्ने विषयमा आइतबार कानुन, न्याय तथा संसदीय मामिलामन्त्री…

जापानमा आम निर्वाचनका लागि प्रतिनिधिसभा विघटन

जापानमा आम निर्वाचनका लागि प्रतिनिधिसभा विघटन

जापानका प्रधानमन्त्रीले आगामी आमनिर्वाचनका लागि यहाँको संसदको तल्लो सदन, प्रतिनिधिसभा विघटन गर्नुभएको छ । जापानी अधिकारीहरुले सो कुराको जानकारी दिएका हुन् । यहाँका अधिकारीहरुले बिहीबार बसेको संसदको बैठक लगत्तै संसद विघटन भएको बताएका हुन् ।…

अध्यक्ष ओली गृह जिल्ला झापामा, विशेष शुभकामना आदानप्रदान कार्यक्रम गर्ने

अध्यक्ष ओली गृह जिल्ला झापामा, विशेष शुभकामना आदानप्रदान कार्यक्रम गर्ने

झापा / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पदबाट हटेपछि पहिलोपटक गृहजिल्ला झापामा पुग्नुभएको छ । अध्यक्ष ओलीले झापाको विर्तामोडमा विशेष शुभकामना आदानप्रदान कार्यक्रम गर्दै हुनुहुन्छ । उहाले झापा जिल्ला कमिटीले आयोजना गरेको अगुवा…

एमालेसँग छलफल गर्न तयार छु, एमाले पनि तयार होस् : सभामुख सापकोटा

एमालेसँग छलफल गर्न तयार छु, एमाले पनि तयार होस् : सभामुख सापकोटा

  काठमाडौं / सभामुख अग्निप्रसाद सापकोटाले संसद सन्चालनको सम्बन्धमा प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग छलफल गर्न तयार रहेको बताएका छन् । आफ्नो भूमिकाबारे समीक्षा गर्न आफू तयार रहेको बताउँदै सभामुख सापकोटाले एमालेले पनि समीक्षा गर्दै सम्वादमा…

उद्योग मन्त्रालयको जिम्मा प्रधानमन्त्रीलाई

उद्योग मन्त्रालयको जिम्मा प्रधानमन्त्रीलाई

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री शेरबहादुर देउवा आफैँले सम्हालेका छन् । मन्त्री गजेन्द्रबहादुर हमालले राजीनामा दिएपछि उक्त मन्त्रालय प्रधानमन्त्री आफैँले राखेका हुन् । मन्त्री हमालले आइतबार राजीनामा दिएका थिए ।

राष्ट्रिय राजनीतिमा एमालेविरुद्ध सबै पार्टीहरु लागेका छन्ः ईश्वर पोखरेल

राष्ट्रिय राजनीतिमा एमालेविरुद्ध सबै पार्टीहरु लागेका छन्ः ईश्वर पोखरेल

काठमाण्डौ । नेकपा एमालेका महासचिव इश्वर पोखरेलले वर्तमान राष्ट्रिय राजनीतिमा एमाले एक समूह र अन्य पार्टीहरु अर्को भएर लागिपरेको बताउनुभएको छ ।  देशको वर्तमान  राष्ट्रिय राजनीति कठिन मोडबाट अघि बढिरहेको बताउदैँ नेकपा एमालेका महासचिव ईश्वर…

उद्योगमन्त्री हमालको राजीनामा स्वीकृत

उद्योगमन्त्री हमालको राजीनामा स्वीकृत

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले उद्योगमन्त्री गजेन्द्र हमालको राजीनामा स्वीकृत गरेका छन् । आइतबार बिहान बालुवाटार पुगेर हमालले देउवालाई राजीनामापत्र बुझाएका थिए । हमालले राजीनामा दिएसँगै देउवाले राजीनामा स्वीकृत गरेको प्रधानमन्त्रीको सचिवालयका सदस्य प्रकाश देउवाले…