महेश बस्नेतकै निर्वाचन क्षेत्रमा पुगेर अबको निर्वाचनमा जितेर देखाउन देउवाको चुनौति

महेश बस्नेतकै निर्वाचन क्षेत्रमा पुगेर अबको निर्वाचनमा जितेर देखाउन देउवाको चुनौति

काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४ औँ महाधिवेशनलाई एकताबद्ध भएर सम्पन्न गर्न आह्वान गर्नु भएको छ ।  भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. ५, कटुञ्जेमा वडा अधिवेशनको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले पार्टीको…

कांग्रेसको १४ औं महाधिवेशनका लागि आजबाट वडा अधिवेशन शुरु

कांग्रेसको १४ औं महाधिवेशनका लागि आजबाट वडा अधिवेशन शुरु

१८ भदौ, काठमाडौं- नेपाली कांग्रेसको १४ औं महाधिवेशनका लागि आजदेखि वडा अधिवेशन सुरु भएको छ ।आज करिब ४५ जिल्लामा मात्र अधिवेशन हुने निर्वाचन समितिले जनाएको छ । अधिवेशनको कार्यतालिका अनुसार १८ भदौमा देशभरका सबै वडामा…

सरकार दार्चला घटना थामथुम पार्ने प्रयासमा लागेको भन्दै एमालेको आपत्ति

सरकार दार्चला घटना थामथुम पार्ने प्रयासमा लागेको भन्दै एमालेको आपत्ति

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले दार्चुलाका जयसिंह धामी तुइनबाट महाकाली नदीमा खसेको घटनाबारे छानबिन समितिको प्रतिवेदनमाथि असन्तुष्टि जनाएको छ । आज एक प्रेस विज्ञप्ति निकाल्दै एमालेले तुइन घटनामा छानबिन समितिको प्रतिवेदन अस्पष्ट रहेको…

महाधिवेशनमा साझा उम्मेदवार घोषणा गर्ने पौडेल समूहको प्रतिबद्धता

महाधिवेशनमा साझा उम्मेदवार घोषणा गर्ने पौडेल समूहको प्रतिबद्धता

काठमाण्डौं । सत्तारुढ नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरुले १४ औं महाधिवेशनमा साझा उम्मेदवार घोषणा गर्ने संकल्प गरेका छन । आज राजधानीमा पत्रकार सम्मेलन गर्दै पौडेल समूहबाट सभापतिका आकांक्षीहरुले आसन्न महाधिवेशनमा एकताबद्ध भएर…

माओवादीसँग पार्टी एकता हुँदैन : माधव नेपाल

माओवादीसँग पार्टी एकता हुँदैन : माधव नेपाल

काठमाण्डौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले १० बुँदेको भ्रममा नपर्न प्रदेश सांसद, जनप्रतिनिधि तथा पार्टीका नेता कार्यकतालाई आग्रह गर्नु भएको छ । आज एकीकृत समाजवादीको संसदीय दलको कार्यालय सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै…

नेकपा एकीकृत समाजवादी मकवानपुरको अध्यक्षमा श्रीधर पोखरेल, उपाध्यक्षमा लामा र सचिवमा दाहाल

नेकपा एकीकृत समाजवादी मकवानपुरको अध्यक्षमा श्रीधर पोखरेल, उपाध्यक्षमा लामा र सचिवमा दाहाल

हेटौँडा / नेकपा एमालेबाट विभाजित भएको नेकपा (एकिकृत समाजवादी) को जिल्ला अध्यक्षमा श्रीधर पोखरेल चयन भएका छन् । आज भएको मकवानपुर जिल्ला भेलाले पोखरेलको अध्यक्षतामा २ सय ५५ सदस्यीय जिल्ला कमिटि निर्माण भएको नेकपा एकीकृत…

सर्वोच्चमा एमालेको दाबीः माधव नेपालको पार्टी गैरकानुनी हो, खारेज गरिपाउँ

सर्वोच्चमा एमालेको दाबीः माधव नेपालको पार्टी गैरकानुनी हो, खारेज गरिपाउँ

काठमाण्डौ । नेकपा एमालेले सभामुख अग्निप्रसाद सापकोटा, निर्वाचन आयोग र लुम्बिनी प्रदेशका सभामुख पूर्णप्रसाद घर्तीविरुद्ध विरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेको छ । एमाले अध्यक्ष केपि शर्मा ओलीको तर्फबाट सुमित्रा पाण्डले आज सर्वोच्चमा रिट दायर…

काठमाडौं उपत्यकामा हट्यो निषेधाज्ञा, विद्यालय भने खोल्न नपाइने

काठमाडौं उपत्यकामा हट्यो निषेधाज्ञा, विद्यालय भने खोल्न नपाइने

काठमाडौं उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले ५ महिनादेखि जारी निषेधाज्ञा हटाएको छ। बुधबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले ‘निषेध’ शब्दलाई हटाएर आदेश जारी गरेका हुन्। ती आदेशहरू बिहीबारदेखि भदौ मसान्तसम्म लागू हुनेछन्। 'निषेध…

कर्णालीका ३ सांसद एकीकृत समाजवादीतिर, एमाले पहिलो दल कायमै

कर्णालीका ३ सांसद एकीकृत समाजवादीतिर, एमाले पहिलो दल कायमै

काठमाडौं- कर्णाली प्रदेश सभाका तीनजना सांसदले नेकपा (एमाले) छोडेर नयाँ पार्टी एकीकृत समाजवादी रोजेका छन्। माधवकुमार नेपाल नेतृत्वको उक्त पार्टीको पक्षमा मुगुका चन्द्रबहादुर शाही, जुम्लाका पदम रोकाय र रुकुमकी देवी ओलीले सुर्खेतस्थित निर्वाचन आयोगको कार्यालयमा पुगेर…

सभामुख सापकोटाविरुद्ध १० वर्ष पुरानो मुद्दा टुंग्याउला त सर्वोच्चले ?

सभामुख सापकोटाविरुद्ध १० वर्ष पुरानो मुद्दा टुंग्याउला त सर्वोच्चले ?

काठमाडौं / सशस्त्र द्वन्द्वकालमा काभ्रेका अर्जुन लामाको हत्यामा संलग्न रहेको आरोप लागेका सभामुख अग्निप्रसाद सापकोटाविरुद्धको मुद्दा आजका लागि पेसी तोकिएको छ । सर्वोच्च अदालतले सापकोटाविरुद्धको मुद्दा साप्ताहिक पेसी सूचीमा संवैधानिक इजलासमा पहिलो नम्बरमा राखेको छ…