प्रदेश १ का १० एमाले सांसद एकिकृत समाजवादीमा, निर्वाचन आयोजमा आजै सनाखत गर्ने (सुची सहित )

प्रदेश १ का १० एमाले सांसद एकिकृत समाजवादीमा, निर्वाचन आयोजमा आजै सनाखत गर्ने (सुची सहित )

काठमाडौं / नेकपा एमालेबाट निर्वाचित प्रदेश नम्बर १ का १० सांसद एमाले त्यागेर माधव नेपालको नेतृत्वमा गठित नेकपा एकीकृत समाजवादी पार्टीलाई साथ दिने भएका छन् । नेकपा एमाले छाड्ने १० जना प्रदेशसभा सदस्यहरु नेकपा एकीकृत…

बागमती प्रदेशका सामाजिक विकासमन्त्री खनालले दिए राजीनामा

बागमती प्रदेशका सामाजिक विकासमन्त्री खनालले दिए राजीनामा

काठमाडौं । बागमी प्रदेशका सामाजिक विकास मन्त्री कृष्ण खनालले मन्त्री बनेको १५ दिन नपुग्दै राजीनामा दिएका छन् । बागमती प्रदेशमा डोरमणि पौडेलले मुख्यमन्त्री छाडेर अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री कृष्ण खनाल मन्त्री बनेका थिए । ऐमालेबाट निर्वाचित…

बागमती प्रदेशका १२ सांसद एकिकृत समाजवादीमा (सुची सहित )

बागमती प्रदेशका १२ सांसद एकिकृत समाजवादीमा (सुची सहित )

हेटौंडा । नेकपा एमालेबाट निर्वाचित बागमती प्रदेशका ११ सांसद एमाले त्यागेर माधव नेपालको नेतृत्वमागठित नेकपा एकीकृत समाजवादी पार्टीलाई साथ दिने भएका छन् । मंगलबार वाग्मती प्रदेश निर्वाचन आयोगको कार्यालय हेटौंडामा उपस्थित भएर उनीहरुले नेकपा ९एस०…

उपप्रधानमन्त्रीमा भागबण्डा नमिल्दा बिनानिष्कर्ष सकियो सत्ता गठबन्धनको बैठक

उपप्रधानमन्त्रीमा भागबण्डा नमिल्दा बिनानिष्कर्ष सकियो सत्ता गठबन्धनको बैठक

काठमाडौं / सत्तारुढ गठबन्धनको बैठक सकिएको छ। मन्त्रिपरिषदलाई पूर्णता दिने भनिए पनि दलबीच सहमति जुट्न नसकेपछि बिनानिष्कर्ष बैठक टुंगिएको छ। छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड, प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी…

मन्त्रिमण्डल बिस्तार लगायतका बिषयमा  छलफल गर्न आज पनि सत्ता गठबन्धनका दलहरुबीच वैठक   जारी

मन्त्रिमण्डल बिस्तार लगायतका बिषयमा छलफल गर्न आज पनि सत्ता गठबन्धनका दलहरुबीच वैठक जारी

काठमाडौं / काङ्ग्रेस सभापति शेर बहादुर देउवाको नेतृत्वमा सरकार गठन भएको डेढ महिना वितिसक्दा पनि मन्त्रिमण्डल विस्तार गर्न असफल भएका सत्तारुढ गठबन्धनको वैठक आज पनि बसिरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा विहान ९ बजेपछि शुरु…

हाम्रा विविध मौलिक संस्कृतिका आ–आफ्नै महत्व र मूल्य छन् : प्रधानमन्त्री देउवा

हाम्रा विविध मौलिक संस्कृतिका आ–आफ्नै महत्व र मूल्य छन् : प्रधानमन्त्री देउवा

रासस काठमाडौ / प्रधानमन्त्री शेरबहादुर देउवाले हाम्रा विविध मौलिक संस्कृतिका आ–आफ्नै महत्व र मूल्य भएको बताउनुभएको छ । श्रीकृष्ण जन्माष्टमी तथा सुदूरपश्चिम र कर्णाली प्रदेशमा मनाइने धार्मिक र सांस्कृतिक महत्वको गौरा पर्वका अवसरमा शुभकामना सन्देश…

प्रदीप नेपालद्धारा माधवकुमार नेपाललाई ‘झेली’को संज्ञा दिँदै पार्टी परित्याग

प्रदीप नेपालद्धारा माधवकुमार नेपाललाई ‘झेली’को संज्ञा दिँदै पार्टी परित्याग

  काठमाडौँ / नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय सदस्य तथा प्रभावशाली नेता प्रदीप नेपालले अध्यक्ष माधवकुमार नेपाललाई ‘झेली’को संज्ञा दिँदै नेकपा (एकीकृत समाजवादी) पार्टी परित्याग गर्नुभएको छ ।सोमबार सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै नेपालले पार्टी…

सभामुख सापकोटा माओवादी भएपछि एमालेले कारबाही गरेका १४ सांसदको पद जोगियो

सभामुख सापकोटा माओवादी भएपछि एमालेले कारबाही गरेका १४ सांसदको पद जोगियो

काठमाण्डौ । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले माधव नेपालसहित एमालेले निष्काशन गरेका १४ जना सांसदलाई कारवाही गर्न नपर्ने निर्णय सुनाउनुभएको छ । संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले नेपालको नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) पार्टी दर्ता भई १४…

एकीकृत समाजवादीको संसदीय दलको नेतामा माधवकुमार नेपाल चयन

एकीकृत समाजवादीको संसदीय दलको नेतामा माधवकुमार नेपाल चयन

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीको संसदीय दलको नेतामा माधवकुमार नेपाल चयन हुनुभएको छ ।  आइतवार नयाँ बानेश्वरमा बसेको संसदीय दलको बैठकले अध्यक्ष नेपाललाई सर्वसम्मत रुपमा संसदीय दलको नेतामा चयन गरेको हो । स्थायी कमिटीका सदस्य…

सडक नबनाएको भन्दै स्थानियले  गाउँपालिका अध्यक्षको कठालो समातेपछी…..

सडक नबनाएको भन्दै स्थानियले  गाउँपालिका अध्यक्षको कठालो समातेपछी…..

काठमाण्डौ। दोलखाको मेलुङ गाउँपालिका अध्यक्ष नर बहादुर श्रेष्ठलाई स्थानीयले कुटेका छन ।  गाउँपालिकामा सडक गुणस्तरीय बनाउन नसकेको र फोनमा झुटो बोलेको विषयलाई लिएर स्थानियले अध्यक्षको कठालो समातेका हुन्। आज बिहान गाउँपालिकाको वडा नम्बर ३ मुकुनेमा…