दोस्रो तहका नेताले माधव नेपालको साथ छाडे

दोस्रो तहका नेताले माधव नेपालको साथ छाडे

काठमाडौँ । माधवकुमार नेपाललाई लामो समयदेखि साथ दिँदै आएका एमालेका दोस्रो तहका नेताहरुले नयाँ दल गठनसँगै अलगिएका छन् । निर्वाचनमा आयोगमा नेकपा एमाले (समाजवादी) दर्ता गराउन नेपालसँग एमालेकालको स्थायी कमिटीका सदस्य मुकुन्द न्यौपाने मात्रै रहेका…

यी हुन् नेकपा एमाले (समाजवादी) का ५९ केन्द्रीय सदस्यहरुको नामावली

यी हुन् नेकपा एमाले (समाजवादी) का ५९ केन्द्रीय सदस्यहरुको नामावली

काठमाडौं । नेकपा एमालेको माधव नेपाल समूहले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गराएको छ ।  बुधबार नेता राजेन्द्र पाण्डेको नेतृत्वको टोली निर्वाचन आयोग पुगेर नेकपा एमाले (समाजवादी) नामक नयाँ पार्टी दर्ताका लागि निवेदन…

फुट्यो एमाले, नयाँपार्टीको नाम एमाले समाजवादी, चुनाव चिह्न खुला किताब

फुट्यो एमाले, नयाँपार्टीको नाम एमाले समाजवादी, चुनाव चिह्न खुला किताब

काठमाडौं । प्रमुख विपक्षी नेकपा एमाले विभाजित भएको छ । वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो नेतृत्वमा नयाँ दल ‘नेकपा एमाले समाजवादी’ बनाउने निर्णय गरेका हुन् । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार मात्र संसदीय दल…

नेपाली काङ्ग्रेस प्रवेश गरेको भनिएका सापकोटा एमालेमै (बिज्ञप्ती सहित)

नेपाली काङ्ग्रेस प्रवेश गरेको भनिएका सापकोटा एमालेमै (बिज्ञप्ती सहित)

हेटौडा / नेकपा एमाले मकवानपुरगढि गाउपालिका कमिटि सदस्य तथा ६ न वडा संयोजक देवराज सापकोटा नेकपा एमालेमा फर्किएका छन्। संयोजक सापकोटाले मंगलबार विज्ञप्ति जारी गरी आफु एमालेमा रहेको जानकारी दिएका छन्। सापकोटाले गत असार १८…

एमाले र जसपा फुटाउन अध्यादेश ल्याउँदै सरकार

एमाले र जसपा फुटाउन अध्यादेश ल्याउँदै सरकार

काठमाण्डौ । सरकारले नेकपा एमाले र जसपा फुटाउने उद्देश्यले दल विभाजन सम्बन्धी अध्यादेश ल्याउन लागेको छ । एमालेको माधवकुमार नेपाल पक्ष र जसपाको नेता महन्थ ठाकुर पक्षले अहिलेको राजनीतिक दलसम्बन्धी ऐनअनुसार दल फुटाउन नसक्ने भएकाले उनीहरूलाई…

अनेरास्ववियु ( क्रान्तिकारी) मकवानपुरको अध्यक्षतामा बर्तौला निर्वाचित

अनेरास्ववियु ( क्रान्तिकारी) मकवानपुरको अध्यक्षतामा बर्तौला निर्वाचित

  हेटौंडा / नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियु (क्रान्तिकारी) मकवानपुरको जिल्ला अध्यक्षमा श्रवण कुमार बर्तौला निर्वाचित भएका छन् ।क्रान्तिकारीको सोमबार हेटौंडामा भएको २२ औं जिल्ला सम्मेलनले बर्तौलाको अध्यक्षतामा ६१ सदस्यीय जिल्ला कमिटि गठन गरेको छ…

कांग्रेस महाधिवेशनको मिती फेरि सर्‍यो, मंसिरमा हुने

कांग्रेस महाधिवेशनको मिती फेरि सर्‍यो, मंसिरमा हुने

काठमाण्डौ । नेपाली कांग्रेसको महाधिवेशन आउँदो मंसिरमा हुने भएको छ । आज केन्द्रीय समिति बैठकले मंसिर ९ देखि १३ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको केन्द्रीय सदस्य मीन विश्वकर्माले जानकारी दिनुभयो । भदौ १६ देखि…

प्रचण्डलाई विश्वास गरेर  पार्टी एकता गर्नु सबैभन्दा ठूलो कमजोरी : शंकर पोखरेल

प्रचण्डलाई विश्वास गरेर पार्टी एकता गर्नु सबैभन्दा ठूलो कमजोरी : शंकर पोखरेल

काठमाण्डौ । तीन दिन अगाडि लुम्बिनी प्रदेशको मुख्यमन्त्रीबाट राजीनामा दिएका नेकपा एमालेका स्थायी कमिटी सदस्य शंकर पोखरेलले नेकपा माओवादी केन्द्रसँग पार्टी एकता गर्नु गल्ती भएको बताएका छन्। शनिबार दाङको घोराहीमा सहिद नेत्रलाल अभागीको शालिक अनावरण…

विधार्थी भर्नालाई आधुनिकीकरण र अनलाइन बनाउन मागगर्दै अखिल फोर्स मकवानपुरले मकवानपुर क्याम्पसलाई ज्ञापनपत्र पेश गर्यो

विधार्थी भर्नालाई आधुनिकीकरण र अनलाइन बनाउन मागगर्दै अखिल फोर्स मकवानपुरले मकवानपुर क्याम्पसलाई ज्ञापनपत्र पेश गर्यो

  हेटौंडा /अखिल फोर्स मकवानपुरले मकवानपुर बहुमुखी क्याम्पसको प्रमुखलाई ज्ञापनपत्र बुझाएको छ ।ज्ञापनपत्रमा मकवानपुर बहुमुखी क्याम्पसले बी.बी.एम संकायमा नेपाल प्रथम र द्वितीयसहित सय प्रतिशत नतिजा ल्याउन सफल भएकोमा बधाई तथा शुभकामना दिदै नयाँ विधार्थी भर्नालाई…

मातृका यादवको अमर्यादित शब्दलाई संसदको रेकर्डबाट हटाउन सभामुखको निर्देशन 

मातृका यादवको अमर्यादित शब्दलाई संसदको रेकर्डबाट हटाउन सभामुखको निर्देशन 

काठमाण्डौ । सभामुख अग्निप्रसाद सापकोटाले अमर्यादित शब्द संसदको रेकर्डबाट हटाउन रुलिङ गर्नु भएको छ ।  प्रतिनिधिसभाको आजको बैठकमा सभामुख सापकोटाले नेकपा माओवादी केन्द्रका सांसद मातृका यादवले विपक्षी दलका नेता केपी शर्मा ओलीबारे प्रयोग गरेको केही…