थाहामा माओवादी केन्द्रको वडा भेला सम्पन्न, सबै वडामा सर्वसम्मत कमिटि चयन

थाहामा माओवादी केन्द्रको वडा भेला सम्पन्न, सबै वडामा सर्वसम्मत कमिटि चयन

  राज कुमार के.सी. थाहा/ नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्र थाहा नगरपालिका अन्तरगतका १२ ओटा वडाको वडा भेला सम्पन्न भएको छ ।माओबादी केन्द्रको केन्द्रिय सचिवालय समितिको निर्णय अनुसार देशभरका वडा कमिटि गठन/पुनर्गठन गर्ने क्रममा थाहा…

थप ३,२६० जनामा कोरोना संक्रमण, ३२ जनाको मृत्‍यु

थप ३,२६० जनामा कोरोना संक्रमण, ३२ जनाको मृत्‍यु

काठमाडौं। पछिल्लो २४ घण्टामा ३ हजार २६० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। १५ हजार ४६२ जनामा गरिएको परीक्षणमा ति सङ्क्रमित थपिएको मन्त्रालयले जनाएको हो।  मन्त्रालयका अनुसार पिसिआर विधिबाट १० हजार…

मन्त्री हुन त यस्ता, मन्त्री पद गएसँगै लुम्बिनीका कानूनमन्त्री आचार्य रिक्सा चढेर बाहिरिए

मन्त्री हुन त यस्ता, मन्त्री पद गएसँगै लुम्बिनीका कानूनमन्त्री आचार्य रिक्सा चढेर बाहिरिए

काठमाण्डौ । लुम्बिनीमा नयाँ सरकार गठनको तयारी चलिरहँदा निवर्तमान मन्त्रीहरू मन्त्रालय र क्वार्टर छाड्न थालेका छन् । यसैक्रममा आन्तरिक मामिला तथा कानूनमन्त्री चेतनारायण आचार्य केही बेरअघि मन्त्रालयबाट बाहिरिएका छन् । मन्त्रालय छाड्नुअघि आचार्यले पत्रकार सम्मेलन…

रेल्वे कम्पनीका महाप्रबन्धक भट्टराईले दिए राजीनामा (पत्रसहित)

रेल्वे कम्पनीका महाप्रबन्धक भट्टराईले दिए राजीनामा (पत्रसहित)

काठमाडौं । नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरुप्रसाद भट्टराईले पदबाट राजीनामा दिनु भएको छ । महाप्रबन्धक भट्टराईले आज भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा राजीनामा बुझाउनु भएको हो । गत साउन १९ गते बसेको मन्त्रिपरिषद् बैठकले…

संघीय संसदका दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची

संघीय संसदका दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाण्डौं । आज संघीय संसदको दुवै सदनको बैठक बस्दैछ । राष्ट्रिय सभाको बैठक पनि आजै बस्दै छ । बिहान ११ बजे बस्ने बैठकमा विभिन्न प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । आजको…

सवारी कर बढ्यो, अब कुनको कति ?

सवारी कर बढ्यो, अब कुनको कति ?

काठमाडौं । प्रदेश सरकारले आफ्नो तरिकाले सवारी कर वृद्धि गरेको छ । बागमती प्रदेश सरकारले सवारी करमा भारी वृद्धि भएको हो । ‘आर्थिक ऐन २०७८’ मार्फत सवारी करलाई परिमार्जन गरी नयाँ व्यवस्था कार्यान्वयनमा ल्याएको प्रदेश…

राजनीतिक दललाई प्रधानमन्त्रीको आग्रह, ‘भीडभाड हुने कुनै गतिविधि नगर्नु’

राजनीतिक दललाई प्रधानमन्त्रीको आग्रह, ‘भीडभाड हुने कुनै गतिविधि नगर्नु’

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक दलहरूलाई भीडभाड हुने गतिविधि नगर्न आग्रह गर्नु भएको छ । आजदेखि शुरु भएको ‘नेपाल मास्क’ अभियानको सन्दर्भमा भिडियो सन्देश जारी गर्दै प्रधानमन्त्री देउवाले सम्पूर्ण राजनीतिक दलहरूलाई भीडभाड हुने गतिविधि नगर्न…

भूमि आयोग खारेजविरुद्ध सर्वोच्चमा रिट दायर

भूमि आयोग खारेजविरुद्ध सर्वोच्चमा रिट दायर

काठमाडौं । भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गर्ने सरकारको निर्णय विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ । आयोग खारेज गर्ने सरकारको निर्णय बदर गर्न माग गर्दै अधिवक्ता प्रवेश केसीले शुक्रबार सर्वोच्चमा रिट दर्ता गर्नुभएको…

देउवालाई विश्वास मत नदिने सुरेन्द्र र योगश गएनन् माधव पक्षको बैठकमा

देउवालाई विश्वास मत नदिने सुरेन्द्र र योगश गएनन् माधव पक्षको बैठकमा

काठमाडौं । माधव नेपाल पक्षले बोलाएको केन्द्रिय समितिको बैठकमा सुरेन्द्र पान्डे र योगेश भट्टराई अनुपस्थित भएका छन् । नेपाल पक्ष निकट मानिने पान्डे र भट्टराई नै बैठकमा नगएको बताइएको छ । कन्ट्याक्ट ट्रेसिङमा परेकाले उनीहरु…

माधव पक्षको बैठक सुरु, विवाद आजै वारपार हुने अनुमान

माधव पक्षको बैठक सुरु, विवाद आजै वारपार हुने अनुमान

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल पक्षको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । अहिले बुद्धनगरस्थित एक ब्यांक्वेटमा सुरु भएको बैठकले एमाले विभाजन हुने कि नहुने भन्ने विषयमा टुंगो लगाउने बताइएको छ ।…