कांग्रेस बैठक : क्रियाशील सदस्यता छानविन समितिको प्रतिवेदन फिर्ता

कांग्रेस बैठक : क्रियाशील सदस्यता छानविन समितिको प्रतिवेदन फिर्ता

काठमाण्डौ । नेपाली कांग्रेसले क्रियाशील सदस्यता छानविन समितिले बुझाएको प्रतिवेदन फेरि समितिलाई नै फिर्ता पठाउने निर्णय गरेको छ । आज बसेको कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले क्रियाशील सदस्यताको विषयमा देखिएको विवाद समाधान गर्नका लागि थप एक…

केन्द्रमा सरकार फेरिएपछि बागमती प्रदेशलाई पनि समस्या, डोरमणि पौडेललाई १५ गतेसम्मको भाका

केन्द्रमा सरकार फेरिएपछि बागमती प्रदेशलाई पनि समस्या, डोरमणि पौडेललाई १५ गतेसम्मको भाका

हेटौंडा । संघीय सरकार फेरिएपछि एमालेका प्रदेशका मुख्यमन्त्रीहरु समस्यामा परेका छन् । केन्द्र सरकारमा नेकपा एमालेका माधव नेपाल पक्षले नेपाली काँग्रेसका शेरबहादु देउवालाई प्रधानमन्त्री बनाउन सहयोग गरेपछि नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओली पक्ष मुख्यमन्त्री…

नयाँ उर्जा मन्त्रीले भने अनुसार विद्युत महसुल घट्ला ?

नयाँ उर्जा मन्त्रीले भने अनुसार विद्युत महसुल घट्ला ?

काठमाडौं । नयाँ उर्जा मन्त्रीले एक कार्यक्रममा विद्युतको महसुल घटाउने घोषणा गरेकी थिइन् । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसालले अहिले सरकारले विद्युत महसुल घटाउने तयारी गरिरहेको बताइन् । मन्त्री भुसालका अनुसार अहिले मन्त्रालयले…

कांग्रेसले अर्काे महाधिवेशनमा समयमै क्रियाशील सदस्यता टुंग्याउने

कांग्रेसले अर्काे महाधिवेशनमा समयमै क्रियाशील सदस्यता टुंग्याउने

काठमाण्डौ । नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानविन समितिले आगामी महाधिवेशनपछि निश्चत समयसिमा तोकेर सदस्यता वितरणको काम गर्न सुझाव दिएको छ । आज कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी एंव पूर्वपदाधिकारीको बैठकमा समितिका संयोजक…

सातै प्रदेशका प्रदेश प्रमुखहरू हटाउने तयारी, माधव नेपालले पनि भाग पाउने

सातै प्रदेशका प्रदेश प्रमुखहरू हटाउने तयारी, माधव नेपालले पनि भाग पाउने

काठमाण्डौ । सरकारले सातै प्रदेशको प्रदेश प्रमुख हटाउने तयारी गरेको छ । तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेका प्रदेश प्रमुखहरुलाई शेरबहादुर देउवा नेतृत्वको सरकारले बिदा गर्न लागेको हो । पहिलो चरणमा लुम्बिनी, गण्डकी…

जसपाको उपेन्द्र यादव पक्षका बहुमत कार्यकारीणी सदस्यहरु रिर्सोटमा

जसपाको उपेन्द्र यादव पक्षका बहुमत कार्यकारीणी सदस्यहरु रिर्सोटमा

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का बहुमत कार्यकारीणी सदस्यलाई ललितपुरको एक रिसोर्टमा राखेर प्रशिक्षण दिइएको छ । निर्वाचन आयोगमा कार्यकारीणी सदस्यले सशरीर उपस्थित भएर सनाखत गर्न आयोगमा जानुपर्ने अघिल्लो दिन कार्यकारीणी सदस्यलाई एक ठाउँमा राखेर…

स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठ नियुक्त

स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठ नियुक्त

काठमाण्डौ। प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसका सांसद उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री नियुक्त गर्नुभएको छ । प्रधानमन्त्री देउवाले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी आफैंसँग राखेर आज श्रेष्ठलाई राज्यमन्त्री नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । कोरोना महामारीका बेला…

देशको धेरै जनसंख्या एमालेको साथमा छ: अध्यक्ष ओली

देशको धेरै जनसंख्या एमालेको साथमा छ: अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको धेरै जनसंख्या नेकपा एमालेको साथमा रहेको बताएका छन् । आइतबार अखिल नेपाल महिला संघको केन्द्रीय कमिटी बैठकलाई भर्चुअल सम्बोधन गर्दै उनले भने, ‘केपी ओलीका सुण्डमुसुण्डहरुले घर…

मकवानपुरगढीबाट पार्टी एकताको सन्देश , एमाले पार्टी फुट्न दिँदैनौं

मकवानपुरगढीबाट पार्टी एकताको सन्देश , एमाले पार्टी फुट्न दिँदैनौं

मकवानपुरगढी- नेकपा एमाले मकवानपुरगढी गाउँकमिटी सचिवालय बैठकले पार्टीलाई फुट तर्फ नभै एक ढिक्का बनाएर लैजाने निणर्य गरेको छ । मक्रान्चुलीमा शनिबार सम्पन्न भएको नेकपा एमाले मकवानपुरगढी गाउँ कमिटीले सो निर्णय गरेको हो । पार्टीका संयोजक…

बालुवाटारमा सत्तारुढ गठबन्धनका शीर्ष नेताको बैठक,माधव नेपाल पनि सहभागी

बालुवाटारमा सत्तारुढ गठबन्धनका शीर्ष नेताको बैठक,माधव नेपाल पनि सहभागी

काठमाडौं । सत्तारुढ गठबन्धनका शीर्ष नेताको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ । बैठकमा नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव,…