सुकेटार विमानस्थलको नाम स्व रवीन्द्र अधिकारीको नाममा राखिएकोमा भट्टराईकाे आपत्ति

सुकेटार विमानस्थलको नाम स्व रवीन्द्र अधिकारीको नाममा राखिएकोमा भट्टराईकाे आपत्ति

  काठमाडौँ /  सरकारले ताप्लेजुङ्ग जिल्लाको सुकेटार विमानस्थलको नामाकरण दिवंगत एमाले नेता तथा पुर्बमन्त्री रवीन्द्र अधिकारीको नाममा राख्ने घोषणा गरेपछि एमाले नेता योगेश भट्टराईले आपत्ति जनाउनु भएको छ । अर्थमन्त्री बिष्णु पौडेलले आर्थिक वर्ष २०७८/७९…

संसद पुनर्स्थापना भए पुनःओलि नै प्रधानमन्त्री,ओलि हटाउने विकल्प चुनाव- कमल थापा

संसद पुनर्स्थापना भए पुनःओलि नै प्रधानमन्त्री,ओलि हटाउने विकल्प चुनाव- कमल थापा

मकवानपुर - राप्रपाका अध्यक्ष कमल थापाले संसदको पुनर्स्थापना भएमा पुनःओलि नै प्रधानमन्त्री हुने बताएका छन् । सामाजिक सन्जाल ट्विटरमा ट्विट गर्दै थापाले सो कुरा बताएका हुन्। थापाले अगाडि लेखेका छन् - दलहरूले साच्चै नै ओलिलाई…

राजपा ब्युँताउने खेलमा ठाकुर पक्ष

राजपा ब्युँताउने खेलमा ठाकुर पक्ष

  जनता समाज पार्टी (जसपा) कार्यकारिणी समितिमा बहुमत पुर्‍याउन नसके राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल ब्युँताउने रणनीतिमा महन्थ ठाकुर–राजेन्द्र महतो पक्ष जुटेको छ। ठाकुर पक्षका नेताहरू सकेसम्म कार्यकारिणीमा बहुमत जुटाउन प्रयास गर्ने, नसके राजपा ब्युँताउने…

देउवालाइ प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने थप १२ एमाले नेतासँग स्पष्टिकरण माग (सूचीसहित)

देउवालाइ प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने थप १२ एमाले नेतासँग स्पष्टिकरण माग (सूचीसहित)

  काठमाडौं / नेकपा एमालेले आफ्नो नेतृत्वको सरकार ढाल्न हस्ताक्षर गर्ने र विपक्षी गठबन्धनमा लाग्ने आफ्ना थप १२ जना नेतालाई पनि स्पष्टीकरण सोधेको छ । एमालेको सोमबार बसेको स्थायी कमिटी बैठकलेकांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री…

माधव र झलनाथसहित ११ नेता एमालेको साधारण सदस्यबाट समेत  निष्काशित 

माधव र झलनाथसहित ११ नेता एमालेको साधारण सदस्यबाट समेत निष्काशित 

    काठमाडौं /  नेकपा एमालेले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनालसहित ११ नेतालाई पार्टीको साधारण सदस्य समेत नरहने गरि निष्कासन गरेको छ । नेकपा एमालेको  स्थायी कमिटीको आज बसेको बैठकले खनाल र…

नेपाल सहित ११ सांसद माथी एमालेले थाल्यो कार्वाही, सोमबारसम्ममा स्पष्टीकरण माग

नेपाल सहित ११ सांसद माथी एमालेले थाल्यो कार्वाही, सोमबारसम्ममा स्पष्टीकरण माग

काठमाडौं - आफ्नो पार्टीको अध्यक्षलाई प्रधानमन्त्री पदबाट हटाउन विपक्षी दलसँग मिलेर हस्ताक्षर गरेको अभियोगमा नेकपा एमालेले माधव नेपालसहितका सांसदमाथि कारवाही प्रक्रिया थालेको छ ।शनिबार बसेको स्थायी कमिटी बैठकले माधव नेपाल, झलनाथ खनाल, भीम रावल, रामकुमारी…

ब्याकफुट’मा विपक्षी गठबन्धन: चार विकल्प, सबै प्रतिकूल

ब्याकफुट’मा विपक्षी गठबन्धन: चार विकल्प, सबै प्रतिकूल

  काठमाडौं / मन्त्रीपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन र नयाँ संसदको चुनाव घोषणा गरेपछि सरकार विरोधि गठवन्धन अन्यमण्यस्क अवस्थामा पुगेको छ । उनीहरुले सरकारको कदमको एकजुट भएर विरोध गर्ने तयारी गरेका छन्, तर…

बादल हराउन भूमिका खेल्ने एमालेका १४ सांसदमाथि स्पष्टीकरण सोधियो (सूचीसहित) 

बादल हराउन भूमिका खेल्ने एमालेका १४ सांसदमाथि स्पष्टीकरण सोधियो (सूचीसहित) 

  काठमाडौं / नेकपा एमालेले राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवार रामवहादुर थापालाई पराजित गर्न सक्रिय भूमिका खेलेको र पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै आफ्ना  १४ जना प्रदेश सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।…

जसपाको ठाकुर-महतो समूहले गर्यो संसद विघटनको स्वागत, चुनावी सरकारमा जाने तयारी

जसपाको ठाकुर-महतो समूहले गर्यो संसद विघटनको स्वागत, चुनावी सरकारमा जाने तयारी

  काठमाडौं / जनता समाजवादी पार्टीले संबिधान अनुरुप प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमलाई स्वागत गरेको छ।जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्षले त्यसको स्वागत गरेको हो । ठाकुर र…

बागमती प्रदेशका मुख्यमन्त्री पौडेलले बोलाए  संसदीय बोर्डको बैठक, पार्टी विरोधी गतिविधिमा लागेकालाई कारबाहीको तयारी

बागमती प्रदेशका मुख्यमन्त्री पौडेलले बोलाए संसदीय बोर्डको बैठक, पार्टी विरोधी गतिविधिमा लागेकालाई कारबाहीको तयारी

  हेटौंडा / बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले  प्रदेश संसदीय बोर्डको बैठक बोलाउनुभएको छ । मुख्यमन्त्री पौडेलले आज दिउँसो नेकपा एमाले बागमती प्रदेश संसदीय बोर्डको बैठक बोलाउनु भएको नेकपा एमाले बागमती प्रदेश सभा संसदीय दलका…