केपि शर्मा ओली पुन: प्रधानमन्त्री नियुक्त , सपथ आज साढे २ बजे

केपि शर्मा ओली पुन: प्रधानमन्त्री नियुक्त , सपथ आज साढे २ बजे

काठमाडौं / नेकपा एमालेको संसदिय दलको नेता केपि शर्मा ओली पुन: नेपालको प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई पुन प्रधानमन्त्री नियुक्त गर्नुभएको हो । नेपालको संविधानको धारा ७६ को उपधारा ३ अनुसारप्रतिनिधिसभामा…

संसदमा ठूलो दलको नेताको हैसियतमा ओली आजै प्रधानमन्त्री नियुक्त हुँदै, सपथग्रहण भोलि हुने

संसदमा ठूलो दलको नेताको हैसियतमा ओली आजै प्रधानमन्त्री नियुक्त हुँदै, सपथग्रहण भोलि हुने

काठमाडौं / प्रतिनिधिसभामा सबैभन्दा ठूलो दलको हैसियतमा नेकपा एमालेको संसदिय दलको नेता केपि शर्मा ओली आजै प्रधानमन्त्रीमा नियुक्त हुने भएका छन ।राष्ट्रपतिले संसद प्रतिनिधित्व गर्ने सबैभन्दा ठूलो दल एमालेका संसदीय दलका नेता ओलीलाई संविधानको धारा…

पुगेन गठबन्धनको बहुमत , पुनः ओलि नै प्रधानमन्त्री हुने

पुगेन गठबन्धनको बहुमत , पुनः ओलि नै प्रधानमन्त्री हुने

मकवानपुर- कांग्रेस - माओवादीको गठबन्धनले बहुमत पुर्याउन नसकेपछी पुनः ओलि नै प्रधानमन्त्री नियुक्त हुने भएका छन् । राष्ट्रपति बिद्या देवी भण्डारीले संविधानको धारा ७६(२) बमोजिम नयाँ सरकार गठनका लागि दिएको समय समाप्ति हुनै लाग्दा गठबन्धनले…

अनेरास्ववियुको कारबाही फिर्ता हुँदैन : अध्यक्ष महर

अनेरास्ववियुको कारबाही फिर्ता हुँदैन : अध्यक्ष महर

काठमाडौं /  अनेरास्ववियुका अध्यक्ष ऐन महरले पार्टीको कारबाही फिर्ता भए पनि अनेरास्ववियुले गरेको कारबाही फिर्ताको कुनै सम्भावना नरहेको बताउनुभएको छ । सामाजिक सञ्जाल फेसबुक मार्फत् अध्यक्ष महरले संगठनको बिधान र हित विपरित गतिविधि गरेपछि गरिएको…

देउवा / प्रचण्ड भेटबार्ता : बहुमतीय सरकारको दावी गर्ने देउवा सितलनिवास जाँदै 

देउवा / प्रचण्ड भेटबार्ता : बहुमतीय सरकारको दावी गर्ने देउवा सितलनिवास जाँदै 

काठमाडौं / नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीच भेटवार्ता भएको छ । प्रधानमन्त्री केपि शर्मा ओलीको बिस्थापन र नयाँ सरकार गठन सम्बन्धमा छलफल गर्न देउवा र प्रचण्ड…

माधव नेपालसहित चार नेताको कार्वाही फुकुवा गर्ने एमालेको निर्णय

माधव नेपालसहित चार नेताको कार्वाही फुकुवा गर्ने एमालेको निर्णय

काठमाडौं / नेकपा एमालेले निलम्बित नेता माधवकुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसालमाथिको कारबाही फुकुवा गर्ने निर्णय गरेको छ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटीको बैठकले नेपालसहित भीम रावल, सुरेन्द्र…

नयाँ सरकार गठनका लागि समयसिमा आज सकिँदै, सम्भावना भने न्युन

नयाँ सरकार गठनका लागि समयसिमा आज सकिँदै, सम्भावना भने न्युन

राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि दिएको तीन दिनको समय बिहीबार (आज) सकिँदै छ ।प्रधानमन्त्री ओलीले संसदबाट विश्वासको मत प्राप्त गर्न नसकेपछि २७ गते राति नौ बजे राष्ट्रपति भण्डारीले दलहरुलाई बहुमतको सरकार गठनको लागि…

गण्डकीमा मुख्यमन्त्रीमा पुनः पृथ्वीसुब्बा गुरुङ,विपक्षी गठबन्धनको बहुमत पुगेन

गण्डकीमा मुख्यमन्त्रीमा पुनः पृथ्वीसुब्बा गुरुङ,विपक्षी गठबन्धनको बहुमत पुगेन

मकवानपुर- गण्डकीमा पृथ्वीसुब्बा गुरुङलाई पुनः प्रदेशको मुख्यमन्त्रीमा नियुक्तिको तयारी गरिएको छ । बहुमतका लागि दावी पेस गरेका नेपाली कांग्रेसका कृष्ण चन्द्र नेपाली पोखरेलले बहुमत पुष्टि गर्न नसकेपछि ठूलो दलको हैसियतमा एमालेकै सरकार बन्ने भएको हो…

माधव नेपालहरूले राजिनामा दिए कांग्रेसले रूख चिन्हमा उपचुनाव लड्न अवसर दिने

माधव नेपालहरूले राजिनामा दिए कांग्रेसले रूख चिन्हमा उपचुनाव लड्न अवसर दिने

काठमाडौँ / नेपाली कांग्रेसले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन राजिनामा दिने एमालेका सांसदहरूलाई उप चुनावमा जिताउने प्रतिवद्धता जनाएको छ । एमालेका निलम्बित नेता माधवकुमार नेपाल र भाीम रावलसँग मंगलबार राति भएको भेटवार्तामा कांग्रेस सभापति शेरबहादुर देउवासहितका…

जसपाको आधिकारिक धारणा राष्ट्रपतिलाई लिखित जानकारी गराउने महन्थको तयारी

जसपाको आधिकारिक धारणा राष्ट्रपतिलाई लिखित जानकारी गराउने महन्थको तयारी

काठमाडौं - जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर वैकल्पिक सरकार गठनमा आफ्नो पार्टी कुनै पनि गठबन्धनमा नरहेको जानकारी लिखित रुपमा राष्ट्रपतिलाई गराउने भएका छन् ।सोमवार मध्यराति प्रेस वक्तव्य जारी गरेर जसपा केपी ओलीको विकल्पमा अर्को…