टेलिकमको ‘भ्यालेन्टाइन्स डे’ अफर‍: आज निःशुल्क भीओएलटीई कल

टेलिकमको ‘भ्यालेन्टाइन्स डे’ अफर‍: आज निःशुल्क भीओएलटीई कल

हेटौँडा/ नेपाल टेलिकमले आज दिनभर निःशुल्क भीओएलटीई कल प्रदान गर्ने भएको छ। १४ फेब्रुअरीमा भ्यालेन्टाइन्स डेको अवसरमा टेलिकमले निःशुल्क कल सुविधा दिने भएको हो। निःशुल्क कल सुविधा प्राप्त गर्नका लागि सिममा भीओएलटीई सेवा एक्टिभेट गर्नुपर्ने…

उत्तरपानीमा सेनेटरी प्याड बनाउने तथा सिलाई कटाई तालिम सुरु

उत्तरपानीमा सेनेटरी प्याड बनाउने तथा सिलाई कटाई तालिम सुरु

हेटौँडा/ हेटौंडा–१४ उत्तरपानीमा सेनेटरी प्याड बनाउने तथा सिलाई कटाई तालिम सुरु भएको छ । रोटरी क्लब अफ हेटौंडाको आयोजनामा हेटौंडा उपमहानगरको ग्रामीण क्षेत्रका महिला लक्षित गरी ७५ जना र हाँडीखोलामा २६ जनालाई पुनःप्रयोग गर्न सकिने…

आजदेखि नागरिक एपबाटै ब्लुबुक नवीकरण गर्न सकिने

आजदेखि नागरिक एपबाटै ब्लुबुक नवीकरण गर्न सकिने

हेटौँडा/ आजदेखि नागरिक एपबाटै ब्लुबुक नवीकरण गर्न सकिने भएको छ । बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले भुक्तानी सेवाप्रदायकलाई स्वीकृति प्रदान गरेसँगै ब्लुबुक नवीकरण अनलाइनबाटै गर्न मिल्ने भएको हो । यातायात व्यवस्था सेवा कार्यालय…

स्याङ्जामा ई-पासपोर्ट सेवा सुरु

स्याङ्जामा ई-पासपोर्ट सेवा सुरु

हेटौँडा/ जिल्ला प्रशासन कार्यालय स्याङ्जाले जिल्लावासीलाई लक्षित गर्दे ई-पासपोर्ट (विद्युतीय राहदानी) सेवा शुक्रवारदेखि सुरु गरेको छ। सेवाग्राहीलाई सहज सेवा उपलब्ध गराउने उदेश्यले ई-पासपोर्ट सेवा सुरु गरेको प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले जानकारी दिए। प्रजिअ पौडेलका…

5G सेवा तत्काल परीक्षण गर्न नेपाल टेलिकमलाई सञ्चारमन्त्रीको  निर्देशन

5G सेवा तत्काल परीक्षण गर्न नेपाल टेलिकमलाई सञ्चारमन्त्रीको निर्देशन

  काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले फाइभजी सेवा तत्काल परीक्षण गर्न नेपाल टेलिकमलाई निर्देशन दिएका छन् । मन्त्री कार्कीले नेपाल दूर सञ्चार प्राधिकरणले सो सेवा परीक्षणका लागि स्वीकृति दिइसकेको उल्लेख गर्दै त्यसको…

सिलिचोङ गाउँपालिकामा आँखा उपचार केन्द्रको स्थापना

सिलिचोङ गाउँपालिकामा आँखा उपचार केन्द्रको स्थापना

हेटौँडा/ सङ्खुवासभाको दुर्गम सिलिचोङ गाउँपालिकामा आँखा उपचार केन्द्रको स्थापना भएको छ । सिलिचोङ गाउँपालिका र तेजरन्त आँखा तथा कान उपचार केन्द्र खाँदबारीको संयुक्त साझेदारीमा सिलिचोङमा आँखा उपचार केन्द्रको स्थापना गरिएको हो । गाउँपालिकाको केन्द्र ताम्कुमा…

आज पहाडी भू-भागमा आंशिक बदली, तराईमा हुस्सु !

आज पहाडी भू-भागमा आंशिक बदली, तराईमा हुस्सु !

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले देशभरको मौसममा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको छ । आज बिहान पहाडी भू-भागको मौसममा आंशिक बदली भएको छ भने तराईमा हुस्सु लागेको जनाएको छ । आज…

एसइई र कक्षा १२ को परीक्षा समय तोकियो, कहिले हुन्छ परीक्षा ?

एसइई र कक्षा १२ को परीक्षा समय तोकियो, कहिले हुन्छ परीक्षा ?

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइई आगामी वैशाखमा गर्नेगरी तयारी सुरु गरेको छ । बोर्डले वैशाखमा एसइई परीक्षा सञ्चालन गर्ने र सो परीक्षा सम्पन्न गरेर जेठमा कक्षा १२ को…

आजदेखि माैसममा सुधार आउने

आजदेखि माैसममा सुधार आउने

काठमाडाैं। आज बिहीबारबाट माैसममा सुधार आउने आँकलन गरिएकाे छ। गत आइतबार पश्चिम नेपालबाट प्रवेश गरेकाे पश्चिमी न्यून चापीय प्रणालीका कारण बुधबार देशभर वर्षा र हिमपात भएकाे थियाे। आजबाट क्रमश: याे प्रणालीकाे असर हट्दै जाने र…

बस्तु आयातमा राष्ट्र बैंकले गर्यो कडाइ, के वैदेशीक व्यापार घाटा घट्ला ?

बस्तु आयातमा राष्ट्र बैंकले गर्यो कडाइ, के वैदेशीक व्यापार घाटा घट्ला ?

काठमाडौं । नेपालमा सबै भन्दा ठूलो टाउके दुखाइको विषय वैदेशीक व्यापार घाटा हो । नेपालमा १ रुपैयाको सामान निर्यात गर्दा ७ रुपैयाँको आयात गर्ने गरेको छ । नेपाल राष्ट्र बैंकले सोमबार निर्देशन जारी गर्दै १८…