आज हेटौंडाका तीन विद्यालय बालमैत्री घोषणा हुँदै

आज हेटौंडाका तीन विद्यालय बालमैत्री घोषणा हुँदै

मकवानपुर । मकवानपुरको हेटौंडामा आज एकैदिन तीन विद्यालय बालमैत्री घोषणा हुँदैछन् । एउटा संस्थागत र दुई वटा सामुदायिक विद्यालयल बालमैत्री घोषणा हुन लागेको हो । आज हेटौंडा–८ कमानेस्थित चन्द्रोदय मावि र हेटौंडा–१६ स्थित जनप्रिय प्राविधिक…

मकवानपुरको बागमतीले पशुपालनमा बिउपुँजी अन्तरगत ३ करोड लगानी गर्दै,दुधमा प्रति लिटर ३ रुपैयाँ अनुदान

मकवानपुरको बागमतीले पशुपालनमा बिउपुँजी अन्तरगत ३ करोड लगानी गर्दै,दुधमा प्रति लिटर ३ रुपैयाँ अनुदान

१८फागुन,मकवानपुर- पुर्वी मकवानपुरको बागमती गाउँपालिकाले दुध उत्पादनमा वृद्धि गर्ने उदेश्यले पशुपालनमा बिउपुँजी अन्तरगत यो वर्ष ३ करोड लगानी गर्न लागेको छ । प्रदेश सरकारको २ करोड र पालिकाको १ करोड गरि जम्मा ३ करोड बिउ…

हेटौंडाका विपन्न छात्रालाई जापानमा निःशुल्क अध्ययनको प्रबन्ध मिलाइने

हेटौंडाका विपन्न छात्रालाई जापानमा निःशुल्क अध्ययनको प्रबन्ध मिलाइने

  जापानको फुकोउकास्थित क्यूसु मेडिकल स्पोट्स भोकेशनल स्कुलले हेटौंडा उपमहानगरपालिकाका १९ जना विपन्न छात्रालाई जापानमा नि:शुल्क अध्ययनको व्यवस्था गर्ने भएको छ। उपमहानगरका प्रत्येक वडाबाट एक/एक जना गरी १९ जना छात्रालाई उक्त स्कुलले सतप्रतिशत छात्रवृत्तिमा तीन…

मकवानपुरका विद्यालयहरूमा दिवा खाजाले बिद्यार्थी संख्यामा बृद्धि, तर बजेट अपुग भएको शिक्षकको गुनासो

मकवानपुरका विद्यालयहरूमा दिवा खाजाले बिद्यार्थी संख्यामा बृद्धि, तर बजेट अपुग भएको शिक्षकको गुनासो

हेटौंडा । विद्यालयले दिवा खाजा उपलब्ध गराउन थालेसँगै मकवानपुरका सामुदायिक विद्यालयहरुमा बिद्याथीहरुको चाप निकै बढेको छ । दिवा खाजाका कारण बिद्यार्थीहरु बिद्यालयको समय अवधि सम्म बस्न पनि थालेका छन् । पहिलेको तुलनामा बिद्यालयमा बिद्यार्थी पनि बढेको…

त्रिवि उपकुलपतिमा प्रा.डा. बराल नियुक्त

त्रिवि उपकुलपतिमा प्रा.डा. बराल नियुक्त

काठमाडौं । सरकारले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. केशरजंग बराललाई नियुक्त गरेको छ । त्रिविका कुलपति समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहीबार बराललाई उपकुलपति नियुक्त गरेका हुन् । बराल पोखरा विश्वविद्यालययका पूर्व उपकुलपति थिए ।…

कालीदेवी आधारभूतका विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग

कालीदेवी आधारभूतका विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग

मकवानपुर । मकवानपुरको मकवानपुगढी गाउँपालिका वडा नम्वर ६ स्थित कालीदेवी आधारभूत विद्यालयमा अध्ययनरत ५२ जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री सहयोग भएको छ । हेटौंडा–४ मा रहेको ब्रह्ममदिक एकेडेमीका विद्यार्थीले खाजा खर्च कटाई कालीदेवी विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री…

त्रिविको उपकुलपतिमा ३ जनाको नाम सिफारिस

त्रिविको उपकुलपतिमा ३ जनाको नाम सिफारिस

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा तीन जनाको नाम सिफारिस भएको छ । शिक्षामन्त्री अशोक राई नेतृत्वको सिफारिस समितिले तीन जनाको नाम सिफारिस गरेको हो । उपकुलपतिमा नाम सिफारिस हुनेहरुमा क्रमशः चित्रबहादुर बुढाथोकी, टंकनाथ धमला र केशरजंग…

त्रिविको उपकुलपति छनोटका लागि आज अन्तर्वार्ता

त्रिविको उपकुलपति छनोटका लागि आज अन्तर्वार्ता

काठमाडौंं । त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोटका लागि आज उम्मेदवारहरूको अन्तर्वार्ता हुँदैछ । त्रिवि उपकुलपति सिफारिस समितिले सर्टलिष्टमा परेको १४ जनाको अन्तर्वार्ता लिन लागेको हो । त्यसका लागि आज बिहान शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, सिंहदरबारमा बोलाएको…

कक्षा १२ को वार्षिक परीक्षाको समय तालिका सार्वजनिक

कक्षा १२ को वार्षिक परीक्षाको समय तालिका सार्वजनिक

काठमाडौं । कक्षा १२ को वार्षिक परीक्षाको समय तालिका सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले २०८१ बैशाख १४ गतेदेखि हुने परीक्षाको समय तालिका सार्वजनिक गरेको हो । परीक्षा आगामी बैशाख…

निम्न माध्यमिक तहको शिक्षकका लागि आवेदन माग

निम्न माध्यमिक तहको शिक्षकका लागि आवेदन माग

शिक्षक सेवा आयोगले सामुदायिक विद्यालयको निम्न माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदका लागि आवेदन माग गरेको छ । आयोजले बुधबार एक सूचना प्रकाशित गर्दै खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाबाट स्थायी पदपूर्ति गर्नुपर्ने भएकोले न्यूनतम योग्यता…