कक्षा ११ र १२ का विद्यार्थीको विवरण अद्यावधिक गराउन पालिकालाई निर्देशन

कक्षा ११ र १२ का विद्यार्थीको विवरण अद्यावधिक गराउन पालिकालाई निर्देशन

भक्तपुर – शिक्षा तथा मानवस्रोत विकास केन्द्रले एकीकृत शैक्षिक सूचना व्यवस्थापन प्रणालीमा कक्षा ११ र १२ का विद्यार्थीको विवरण अद्यावधिक गराउन देशभरका पालिकाका शिक्षा शाखालाई निर्देशन दिएको छ । केन्द्रले देशभरका सात सय ५३ वटै…

एसइई परीक्षाका लागि आवेदन फाराम खुला

एसइई परीक्षाका लागि आवेदन फाराम खुला

शैक्षिक सत्र २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा समावेश हुनका लागि परीक्षा आवेदन फारम खुला भएको छ । परीक्षा नियन्त्रण कार्यालयले आज एक सूचना जारी गर्दै शैक्षिक सत्र २०८१ मा कक्षा १० मा नियमित…

भानुको ४८ औं वार्षिकोत्सब सम्पन्न, यस वर्षबाट होस्टेल  समेत संचालन

भानुको ४८ औं वार्षिकोत्सब सम्पन्न, यस वर्षबाट होस्टेल समेत संचालन

११ पौष,मक्रान्चुली- मकवानपुरगढी गाउँपालिकाको वडा नं ३ मक्रान्चुलीमा रहेको भानु माविले विद्यालय स्थापनाको ४८ औं वार्षिकोत्सब मनाइएको छ ।बिहीवार मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तानको प्रमुख आतिथ्यतामा वार्षिकोत्सब मनाईएको हो । कार्यक्रममा प्रमुख अतिथि स्याङ्तानले…

अब कक्षा ९ मा मात्र रजिस्ट्रेशन फारम भरिने

अब कक्षा ९ मा मात्र रजिस्ट्रेशन फारम भरिने

राष्ट्रिय परीक्षा बोर्डले अब कक्षा ९ मा मात्र विद्यार्थीको रजिस्ट्रेशन फारम भर्ने निर्णय गरेको छ । यसअघि कक्षा ९ र ११ मा दुई पटक रजिस्ट्रेशन फारम भर्ने गरिएपनि अब भने कक्षा ९ मा मात्रै रजिस्ट्रेशन…

एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाउने

एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाउने

यस वर्षदेखि कक्षा १० को अन्तिम परीक्षा अर्थात् एसइईमा विद्यार्थीले अघिल्लो वर्ष ‘नो ग्रेड’ (एनजी) आएको विषयको मात्रै परीक्षा दिन पाइने भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले उक्त व्यवस्था लागू गर्न लागेको परीक्षा नियन्त्रक…

शिक्षा समितिको बैठक बस्दै

शिक्षा समितिको बैठक बस्दै

आज शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्ने भएको छ । बैठक आज दिउँसो १ बजे बस्ने गरी आह्वान गरिएको हो । सो बैठकमा सूचनामा नागरिकको पहुँचका लागि आयोगले खेलेको भूमिका, समस्या तथा चुनौती…

दुग्ध ब्यवसायीहरुका लागि जलवायु-सहनसिल अभ्यास तथा बित्तिय साक्षरता सम्बन्धि तालिम

दुग्ध ब्यवसायीहरुका लागि जलवायु-सहनसिल अभ्यास तथा बित्तिय साक्षरता सम्बन्धि तालिम

०५,मक्रान्चुली- मकवानपुरगढी गाउँपालिका वडा नम्बर ४, कालिखोलामा संचालन भएको ३ दिने तालिमको बुधबार समापन गरिएको छ । तालिममा दुध ब्यवसायीहरुका लागि जलवायु-सहनसिल अभ्यास तथा बित्तिय साक्षरताका बारेमा प्रशिक्षण तथा छलफल गरिएको थियो । केन्द्रिय दुध…

धुलिखेलमा संचालन भएको मिल्क एनालाईजर संचालन तथा मर्मत तालिमको समापन

धुलिखेलमा संचालन भएको मिल्क एनालाईजर संचालन तथा मर्मत तालिमको समापन

धुलिखेल- काभ्रेपलान्चोक जिल्लाको सदरमुकाम धुलिखेलमा संचालन भएको मिल्क एनालाईजर संचालन तथा मर्मत तालिमको समापन भएको छ ।बिहिवार राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक राजेन्द्रप्रसाद यादवको प्रमुख आतिथ्यतामा तालिमको समापन गरिएको हो ।तालिम समापन कार्यक्रमका प्रमुख…

बाढीपहिरोले बागमती प्रदेशका ४३५ विद्यालयमा क्षति

बाढीपहिरोले बागमती प्रदेशका ४३५ विद्यालयमा क्षति

असोज दोस्रो साताको बाढीपहिरोले वाग्मती प्रदेशका ४ सय ३५ विद्यालयमा क्षति गरेको छ । प्रदेश शिक्षा विकास निर्देशनालय हेटौंडाका अनुसार बाढीपहिरोले सबैभन्दा बढी काभ्रेमा ११ पालिकाका १ सय ४९ विद्यालयमा क्षति पुगेको छ । क्षति…

कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको नतिजा सार्वजनिक

कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको नतिजा सार्वजनिक

  कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले गएको भदौ २५ र २६ गते लिएको पूरक परीक्षाको नतिजा प्रकाशन गरेको हो । प्रकाशित नतिजाअनुसार ७० दशमलव ६ प्रतिशत…