एसईई नतिजा : गणित विषयमा सबैभन्दा बढी विद्यार्थी फेल

एसईई नतिजा : गणित विषयमा सबैभन्दा बढी विद्यार्थी फेल

माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजामा सबैभन्दा बढी गणित विषयमा विद्यार्थीहरू फेल भएका छन् । आज सार्वजनिक भएको एसईईको नतिजा अनुसार विगतका वर्ष झै यो वर्ष पनि गणित विषयमा सबैभन्दा बढी विद्यार्थी फेल (एनजी) भएका…

एसईई परीक्षाको नतिजा सार्वजनिक

एसईई परीक्षाको नतिजा सार्वजनिक

माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले आज बिहान एसईईको नतिजा सार्वजनिक गरेको हो । परीक्षामा सहभागी कुल विद्यार्थीमध्ये ४७ दशमलव ८६ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण…

एसईईको नतिजा आज सार्वजनिक गर्ने तयारी

एसईईको नतिजा आज सार्वजनिक गर्ने तयारी

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज सार्वजनिक गर्ने तयारी गरेको छ । कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले कुनै प्राविधिक समस्या नआएमा आज अपराह्नसम्म नतिजा प्रकाशित गर्ने बताए । गत…

एसईईकाे नतिजा बिहीवारसम्म गर्ने तयारी

एसईईकाे नतिजा बिहीवारसम्म गर्ने तयारी

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) काे नतिजा पर्सि बिहीवारसम्म सार्वजनिक गर्ने तयारी गरेको छ । कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले नतिजा सार्वजनिक गर्ने अन्तिम तयारीमा पुगेको जानकारी दिनुभयो । कार्यालयले…

यो हप्ताभित्र एसईईको नतिजा सार्वजनिक गर्ने तयारी

यो हप्ताभित्र एसईईको नतिजा सार्वजनिक गर्ने तयारी

२०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा यो हप्ताभित्रमा सार्वजनिक गर्ने तयारी गरिएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले सो हप्ताभित्रमा नतिजा सार्वजनिक गर्ने गरी तयारी गरेको हो ।…

एन.सि.बि.एल.हेटौंडा शाखाको आयोजनामा २ दिने ब्यवस्थापकको क्षमता विकास तालिम सम्पन्न

एन.सि.बि.एल.हेटौंडा शाखाको आयोजनामा २ दिने ब्यवस्थापकको क्षमता विकास तालिम सम्पन्न

३० जेठ, हेटौंडा- मकवानपुर जिल्लामा रहेका विभिन्न सहकारी संस्थामा कार्यरत ब्यवस्थापकहरुका लागि हेटौंडामा भएको २ दिने क्षमता विकास तालिम बुधबार सम्पन्न भएको छ । राष्ट्रिय सहकारी बैंकको सदस्य सेवा महाशाखा प्रमुख रामबाबु आचार्यको सभाध्यक्षता तथा…

सहकारीका ब्यवस्थापकहरुका लागि २ दिने क्षमता विकास तालिम

सहकारीका ब्यवस्थापकहरुका लागि २ दिने क्षमता विकास तालिम

२९ जेठ, हेटौंडा- मकवानपुर जिल्लामा रहेका विभिन्न सहकारी संस्थामा कार्यरत ब्यवस्थापकहरुका लागि २ दिने क्षमता विकास तालिम मंगलबार हेटौंडामा शुरु भएको छ ।राष्ट्रिय सहकारी बैंक हेटौंडा शाखाको आयोजनामा हेटौंडाको रोयल पाटी प्यालेसमा तालिमको आयोजना गरिएको…

काठमाण्डौका ४ सय ७३ निजी विद्यालयले १८ हजारभन्दा धेरै विद्यार्थीलाई छात्रवृत्ति दिनुपर्ने (सूचीसहित‌)

काठमाण्डौका ४ सय ७३ निजी विद्यालयले १८ हजारभन्दा धेरै विद्यार्थीलाई छात्रवृत्ति दिनुपर्ने (सूचीसहित‌)

काठमाण्डौका चार सय ७३ वटा निजी विद्यालयले १८ हजार चार सय २२ जना विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउनु पर्ने भएको छ । काठमाण्डौ महानगरपालिकाभित्र रहेका संस्थागत विद्यालयले कक्षा १० सम्म अध्ययन गर्ने विद्यार्थीका लागि कम्तीमा १०…

विद्यार्थी संख्या कम भएपछि मकवानपुरगढीका ३ ओटा विद्यालय डिग्रेड

विद्यार्थी संख्या कम भएपछि मकवानपुरगढीका ३ ओटा विद्यालय डिग्रेड

११ जेठ , मक्रान्चुली- मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिकामा रहेका ३ ओटा आधारभुत तहका विद्यालयलाई डिग्रेड गरिएको छ ।वडा नम्बर ३ मा रहेका २ ओटा विद्यालय सरस्वती आधारभुत विद्यालय र कालिदेवी आधारभुत विद्यालय तथा वडा नम्बर…

मकवानपुरगढीको वडा नम्बर -३ अनिवार्य तथा निशुल्क शिक्षा वडा भएको घोषणा

मकवानपुरगढीको वडा नम्बर -३ अनिवार्य तथा निशुल्क शिक्षा वडा भएको घोषणा

११ जेठ ,मक्रान्चुली- मकवानपुरगढी गाउँपालिकाको वडा नम्बर ३ लाई अनिवार्य तथा निशुल्क शिक्षा लागु भएको घोषणा गरिएको छ ।वडा नम्बर ३ को कार्यालय मक्रान्चुलीमा बिहिवार आयोजित एक कार्यक्रमबाट वडालाई अनिवार्य तथा निशुल्क शिक्षा लागु भएको…