चितवनका गाईभैँसीमा पनि लम्पी स्किन रोग

चितवनका गाईभैँसीमा पनि लम्पी स्किन रोग

 चितवनमा गाईभैँसीमा लम्पी स्किन रोग देखापरेको छ।   भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भरतपुरका पशु विकास अधिकृत रामचन्द्र आचार्यले केही दिनदेखि जिल्लामा यो रोगको सङ्क्रमण फैलिएको जानकारी दिए।  जिल्लामा दुई सयभन्दा बढी गाईभैँसीमा…

तरकारी बेच्न परिचयपत्र अनिवार्य

तरकारी बेच्न परिचयपत्र अनिवार्य

तुलसीपुर​ : दाङको तुलसीपुर उपमहानगरपालिकाले कृषिजन्य वस्तु बिक्रीका लागि परिचयपत्र अनिवार्य गरेको छ। स्थानीयस्तरमा उत्पादन गरिएका कृषिजन्य वस्तुको बजारीकरणका लागि अनिवार्य परिचयपत्र वितरण गर्न लागिएको हो। स्थानीय उत्पादन बिक्री वितरण गर्ने लक्ष्यअनुरूप यो कार्य अगाडि…

मकै वीउ उत्पादन प्रविधि विषयक ३ दिने तालिम सम्पन्न

मकै वीउ उत्पादन प्रविधि विषयक ३ दिने तालिम सम्पन्न

१५ चैत,मक्रान्चुली-मकपानपुरगढी गाउँपालिकामा मकैबाली प्रवर्द्वन कार्यक्रम अन्तर्गत मकै वीउ उत्पादन प्रविधि विषयक ३ दिने तालिम सम्पन्न भएको छ । यहि चैत १३ गते देखि संचालन भएको तालिम आज (बुधबार) १५ गते समापन भएको हो ।गाउँपालिकाको…

मकवानपुरगढीमा मकैको विउ उत्पादन सम्बन्धि सरोकारवाला विच अन्तरक्रिया

मकवानपुरगढीमा मकैको विउ उत्पादन सम्बन्धि सरोकारवाला विच अन्तरक्रिया

मक्रान्चुली- मकवानपुरगढी गाउँपालिका कृषि विकास शाखाको आयोजनामा मकै बाली प्रवर्द्वन कार्यक्रम अन्तर्गत मकै विउ उत्पादन सम्बन्धि सरोकारवाला विच अन्तरक्रिया गोष्ठी सम्पन्न भएको छ ।मकैबाली प्रवर्द्वन कार्यक्रम अन्तर्गत यस वर्ष देखि गाउँपालिकाले विभिन्न कृषक समुह र…

मकवानपुरगढीमा कोदोको पिठो ब्रान्डिङ,लेबलिङ र प्याकेजिङ्गको तयारी

मकवानपुरगढीमा कोदोको पिठो ब्रान्डिङ,लेबलिङ र प्याकेजिङ्गको तयारी

मक्रान्चुली- मकवानपुरगढी गाउँपालिकाले कोदो र कोदोको पिठो ब्रान्डिङ,लेबलिङ र प्याकेजिङ्गको तयारी गरेको छ ।आज मकवानपुरगढी गाउँपालिकाको कार्यपालिका बैठकमा र अपाङ्ग तथा विपन्न कृषि सहकारी संस्थामा प्याकेजिङ्गका विभिन्न तरिकाहरु नमूनाको रुपमा देखाईएको थियो । जसमा बाक्लो…

भारतीय तरकारीको विषादी जाँच्ने प्रस्ताव मन्त्रिपरिषद्ले फेरि रोक्यो

भारतीय तरकारीको विषादी जाँच्ने प्रस्ताव मन्त्रिपरिषद्ले फेरि रोक्यो

तस्वीर : कान्तिपुर काठमाडौँ — भारतबाट आउने तरकारीमा विषादी परीक्षण गर्ने पछिल्लो प्रयासबाट पनि सरकार पछि हटेको छ । तरकारीको मापदण्डसहितको प्रस्ताव करिब ५ महिनाअघि मन्त्रिपरिषद्मा पुगेको थियो, तर ‘भारतसँगको सम्बन्ध बिग्रने’ भन्दै फाइल कृषि मन्त्रालयमा…

नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ बागमती प्रदेश कार्यसमितिले पायो पूर्णता

नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ बागमती प्रदेश कार्यसमितिले पायो पूर्णता

हेटौंडा । नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ (नेल्टा) को बागमती प्रदेश कार्यसमितिले पूर्णता पाएको छ । शनिवार हेटौंडामा भएको दोस्रो भेलाबाट १३ सदस्यीय कार्यसमितिमा पदाधिकारी तथा सदस्यहरु चयन भएसँगै समितिले पूर्णता पाएको हो ।…

दूधको मूल्य बढाउने सरकारको तयारी

दूधको मूल्य बढाउने सरकारको तयारी

 सरकारले दूधको मूल्य बढाउने तयारी गरेको छ । राष्ट्रिय दुग्ध विकास बोर्डले महँगीलाई कारण देखाउँदै दूधको मूल्य प्रतिलिटर १० रुपैयाँले बढाउने प्रस्ताव कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा गरेसँगै सरकारले मूल्य बढाउने तयारी गरेको हो ।…

धमिले कृषि सहकारीको साधारणसभा,नवनिर्मित भवनको उद्घाटन साथै जग्गादातालाई सम्मान

धमिले कृषि सहकारीको साधारणसभा,नवनिर्मित भवनको उद्घाटन साथै जग्गादातालाई सम्मान

२८ माघ,मक्रान्चुली- मकवानपुरगढी गाउँपालिका वडा नं ३ देविडाँडामा रहेको धमिले कृषि सहकारी संस्थाको नवनिर्मित भवनको उद्घाटन गरिएको छ । संस्थाको ११ औं वार्षिक साधारणसभाको अवसर पारी सभाका प्रमुख अतिथि मकवानपुरगढी ३ का वडाध्यक्ष भागवत घिमिरेबाट…

‘बर्ड फ्लु’ फैलिने जोखिम बढेको भन्दै सतर्कता अपनाउन ललितपुर महानगरको आग्रह

‘बर्ड फ्लु’ फैलिने जोखिम बढेको भन्दै सतर्कता अपनाउन ललितपुर महानगरको आग्रह

 काठमाण्डौ उपत्यकामा बर्ड फ्लु देखिएपछि फैलिने जोखिम बढेको भन्दै ललितपुर महानगरपालिकाले सतर्कता अपनाउन आग्रह गरेको छ । महानगरपालिकाको पशु शाखाले विज्ञप्ति निकालेर पक्षी पालेको ठाउँमा नियमित सरसफाइ गरी निसङ्क्रमण गर्न आग्रह गरेको छ । घरपालुवा पक्षीलाई…