डेरी उद्योगले आफूखुसी बढाएको मूल्यमा चौतर्फी विरोध

डेरी उद्योगले आफूखुसी बढाएको मूल्यमा चौतर्फी विरोध

डेरी उद्योग संघले दूधको मूल्य मनोमानी रूपमा बढाएपछि चौतर्फी विरोध सुरु भएको छ । डेरी उद्योग संघको सक्रियतामा बढेको दूधको मूल्यमा नेपाल डेरी एसोसिएसन, दुग्ध विकास संस्थान, उपभोक्ता अधिकारकर्मीदेखि किसानसम्बद्ध केन्द्रीय दुग्ध सहकारी संघसम्मले आपत्ति जनाएका…

दूधको मूल्य प्रतिलिटर १४ रुपैयाँ बढाउन माग

दूधको मूल्य प्रतिलिटर १४ रुपैयाँ बढाउन माग

चितवन : जिल्लाका किसानले दूधको मूल्य प्रतिलिटर १४ रुपैयाँ बढाउन माग गरेका छन्। आइतबार भरतपुरमा पत्रकार सम्मेलन गरी उनीहरुले दूधको उत्पादन लागत बढेको भन्दै मूल्य बढाउन माग गरेका हुन्।  राष्ट्रिय व्यावसायिक पशुपालन तथा दूध उत्पादक कृषक…

केन्द्रिय दुग्ध सहकारी संघको विज्ञप्ती- दुधको मुल्य वृद्धि गर्दा किसानमुखी र संस्थागत हुनुपर्ने

केन्द्रिय दुग्ध सहकारी संघको विज्ञप्ती- दुधको मुल्य वृद्धि गर्दा किसानमुखी र संस्थागत हुनुपर्ने

  १७ पौष,मकवानपुर- केहि डेरी उद्योगीहरुले मनोमानी दुधको मूल्य बढाएको प्रती केन्द्रिय दुग्ध सहकारी संघ ले असहमति जनाएको छ । संघले शनिबार एक विज्ञप्ती जारी गर्दै केही निजि डेरी उद्योगीहरुले बढाएको भनिएको दुधको मूल्य अव्यावहारिक…

मकवानपुरगढीमा देखापर्यो पशुमा लाग्ने रोग ‘लम्पी स्किन’,सावधानी अपनाउन आग्रह

मकवानपुरगढीमा देखापर्यो पशुमा लाग्ने रोग ‘लम्पी स्किन’,सावधानी अपनाउन आग्रह

  १७ पौष,मक्रान्चुली- मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिकामा पशुमा लाग्ने रोग 'लम्पी स्किन' देखापरेको छ । वडा नं- ३ का ३ वटा गाईमा ‘लम्पी स्किन’ रोग देखिएको हो । स्थानीय मधुसुधन दाहालको लक्ष्मीनाराणयण बहुद्धेश्यीय कृषीफर्मका गाईहरुमा…

धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन सम्बन्धी त्रिपक्षीय सम्झौता

धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन सम्बन्धी त्रिपक्षीय सम्झौता

१२ पौष,मक्रान्चुली- मकवानपुरगढीमा धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन सम्बन्धी त्रिपक्षीय सम्झौता भएको छ । बागमती प्रदेश सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालयले ल्याएको न्यूनतम समर्थन मूल्य कार्यान्वयन कार्यविधि, २०७९ अनुसार सम्झौता भएको गाउँपालिकाका कृषि शाखा…

कालिखोलामा उत्पादन भएको कोदो राष्ट्रिय आविष्कार केन्द्रमा

कालिखोलामा उत्पादन भएको कोदो राष्ट्रिय आविष्कार केन्द्रमा

१२ पौष,मक्रान्चुली- मकवानपुरगढी गाउँपालिका वडा नं ४ कालिखोलामा उत्पादन भएको कोदो राष्ट्रिय आविस्कार केन्द्र काठमाडौंमा पुगेको छ । आविष्कार केन्द्रले उत्पादन गरेको कोदो टिप्ने मेशिन , सुकाउने सोलार ड्रायर र झार्ने मेसिन परिक्षणका लागि यहाँको…

मकवानपुरगढी-८ बुढीचौरमा ब्यवसायिक मौरीपालन

मकवानपुरगढी-८ बुढीचौरमा ब्यवसायिक मौरीपालन

८ पौष,मक्रान्चुली- मकवानपुरगढी गाउँपालिका वडा न. ८ ईपाखहरे बुढीचौर बस्ने कृषक छोयसाङ दोर्जे स्याङ्तानले ब्यवसायिक मौरीपालन गर्न शुरु गर्नु भएको छ । विभिन्न स्थानका मौरी व्यवसायीहरु सँगको छलफल र स्थलगत अवलोकन एवम् व्यवहारिक सिकाई पश्चात…

मकवानपुरगढीमा सहकारी मार्फत कोदो खरिद शुरु,किसानले थप अनुदान पाउने

मकवानपुरगढीमा सहकारी मार्फत कोदो खरिद शुरु,किसानले थप अनुदान पाउने

७ पौष,मक्रान्चुली- मकवानपुरगढी गाउँपालिका वडा न.४ कालिखोलामा रहेको अपाङ्ग तथा विपन्न कृषि सहकारी संस्थाले कृषकहरुबाट उत्पादित कोदो खरिद गर्न शुरु गरेको छ । बिहीबार पहिलो दिन १२ जना कृषकहरुबाट २८ सय केजी कोदो खरिद भएको…

रासायनिक मलको मूल्य दोब्बरले बढाउँदै सरकार

रासायनिक मलको मूल्य दोब्बरले बढाउँदै सरकार

६ पौष,काठमाडौं-सरकारले रासायनिक मलमा कृषकलाई दिंदै आएको अनुदान कटौतीको गृहकार्य थालेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले थालेको सो प्रक्रिया मन्त्रिपरिषद्‍बाट पास भए मल खरिदका लागि सरकारले गर्ने लगानी १५ देखि २० प्रतिशतले घट्ने…

मकवानपुरगढीमा कोदोको पिठो ब्रान्डिङ गर्ने कार्यशाला सम्पन्न

मकवानपुरगढीमा कोदोको पिठो ब्रान्डिङ गर्ने कार्यशाला सम्पन्न

२ पौष,मक्रान्चुली- मकवानपुरगढी गाउँपालिका वडा नं ४ कालिखोलामा रहेको अपाङ तथा विपन्न कृषि सहकरी संस्थामा एक दिने कोदो ब्रान्डिङ कार्यशाला भएको छ । यस क्षेत्रमा उत्पादित कोदोको ब्रान्डिङ गरि बजारीकरण गर्ने उदेश्यले कार्यशाला भएको हो…