बागमती प्रदेशको २ हजार ६३० हेक्टर वनमा डढेलो‚ नियन्त्रण प्रयास फितलो

बागमती प्रदेशको २ हजार ६३० हेक्टर वनमा डढेलो‚ नियन्त्रण प्रयास फितलो

हेटौँडा : हावाहुरीको मौसम शुरु भएसँगै वन क्षेत्रमा डढेलो लाग्न थालेको छ। वर्षेनि डढेलोले ठूलो मात्रामा वनको क्षति हुने गरेको छ। डढेलो नियन्त्रणका विभिन्न प्रयास भए पनि रोकिन सकेको छैन। वर्षेनि गर्मीयाममा वनमा डढेलो लाग्ने…

देशका धेरै ठाउँमा मेघगर्जन चट्याङसहित हल्का वर्षाको सम्भावना

देशका धेरै ठाउँमा मेघगर्जन चट्याङसहित हल्का वर्षाको सम्भावना

आज देशका धेरै ठाउँमा मेघगर्जन चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । आज दिउँसो सबै प्रदेशको हिमाली तथा पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही थोरै ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा…

पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष सारुलाई पितृशोक

पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष सारुलाई पितृशोक

हेटौंडा। नेपाल पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष कृष्ण सारू मगरलाई पितृशोक परेको छ। मगरका पिता सुर्ज बहादुर सारु मगरको निधन भएको थियो। मकवानपुरगढी वडा नम्बर २ मा अटो दुर्घटनामा गम्भीर घाइते ५४ वर्षीय उनको उपचारको…

शिक्षकहरुको आन्दोलन जारी, शिक्षा ऐन जारी गर्न माग

शिक्षकहरुको आन्दोलन जारी, शिक्षा ऐन जारी गर्न माग

काठमाडौं ।  चैत २० गतेबाट काठमाडौं केन्द्रीत भई सडक आन्दोलनमा उत्रिएका शिक्षकहरुले हिजोदेखि शैक्षिक हड्ताल घोषणा गरेका छन् । विद्यालय शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने माग शिक्षकहरुको एक सुत्रीय माग हो । विगतमा शिक्षकहरुसँग गरिएका…

हेटौंडामा महीको बजार फस्टाउँदै

हेटौंडामा महीको बजार फस्टाउँदै

हेटौंडा । हेटौंडामा पछिल्लो समय महीको बजार फस्टाउन थालेको छ । मही गर्मी मौसमका लागि स्वास्थ्यवर्द्धक पेय पदार्थ हो । महीमा विभिन्न पोषण तत्व पाइने भएकाले यसले पाचन प्रणाली, शरीरलाई स्वस्थ र तन्दुरुस्त बनाउन मद्दत गर्ने…

मदन आश्रित वडा स्तरीय फुटबल प्रतियोगिताको उपाधी बागमती-२ लाई

मदन आश्रित वडा स्तरीय फुटबल प्रतियोगिताको उपाधी बागमती-२ लाई

बागमती- राष्ट्रिय युवा संघ बागमती गाउँपालिका कमिटीको आयोजनामा भएको वडा स्तरीय मदन आश्रित फुटबल प्रतियोगिताको उपाधी वडा नम्बर २ ले जितेको छ । जनता माबीको खेलमैदानमा चैत २० गतेदेखि जारी प्रतियोगिताको सोमबार सम्पन्न वडा नम्बर…

रवि लामिछाने भैरहवा कारागार चलान

रवि लामिछाने भैरहवा कारागार चलान

पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज जिल्ला कारगार भैरहवा पुर्‍याइएको छ । शुक्रबार राति आफ्नै निवास काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई चैत २३ गते नै यति एअरलाइन्सको विमानमार्फत बिहान ९ः१२ बजे…

मकवानपुरगढीमा अटोमा ढुंगा खस्दा चालक गम्भिर घाइते

मकवानपुरगढीमा अटोमा ढुंगा खस्दा चालक गम्भिर घाइते

हेटौंडा। कान्तिलोकपथ अन्तर्गत मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा वडा नम्बर २ गंगेभिरमा गुडिरहेको अटो माथि ढुङ्गा खस्दा हेटौंडा ८ का एक पुरुष गम्भीर घाइते भएका छन्। आइतबार दिउँसो गढी दरबारबाट हेटौंडा बजार तर्फ आउदै गरेको ना २…

केही भूभागमा आज वर्षाको सम्भावना

केही भूभागमा आज वर्षाको सम्भावना

हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । यसको असरले देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ । पाँचवटा प्रदेशमा वर्षाको सम्भावना रहेको छ । दिउँसो पहाडी भूभागमा आंशिक…

अग्रज पत्रकार भैरव रिसालको निधन

अग्रज पत्रकार भैरव रिसालको निधन

हेटौंडा । अग्रज पत्रकार भैरव रिसालको निधन भएको छ । उनको आइतबार राति ९७ वर्षको उमेरमा निधन भएको हो । मुटु र फोक्सोसम्बन्धी रोगको उपचार गराइरहेका रिसालको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा निधन भएको उनका…