सरकारले संसद्लाई विस्थापित बनाउन खोज्यो : महासचिव गुरुङ

सरकारले संसद्लाई विस्थापित बनाउन खोज्यो : महासचिव गुरुङ

राजकुमार केसी १९ माघ, मकवानपुर - नेकपा(माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले वर्तमान सरकार संसद्लाई कमजोर र विस्थापित बनाउन खोजेको आरोप लगाएका छन् । प्रेस सेन्टर नेपाल, मकवानपुरले शनिबार हेटौंडामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्नुहुँदै…

बागमती प्रदेशभित्रका सबै अस्पतालमा बिहान ८ बजेदेखि ओपिडी सेवा सुरु

बागमती प्रदेशभित्रका सबै अस्पतालमा बिहान ८ बजेदेखि ओपिडी सेवा सुरु

भक्तपुर । बागमती प्रदेशभित्रका प्रादेशिक अस्पतालहरूमा यही माघ २२ गतेदेखि बिहान ८ बजेदेखि बहिरङ्ग सेवा (ओपिडी) सुरु हुने भएको छ । आज भक्तपुरमा आयोजित एक कार्यक्रममा प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले आगामी २२ गतेदेखि सबै प्रादेशिक…

एमालेका सचिव योगेशकुमार भट्टराई हेटौंडा आउँदै

एमालेका सचिव योगेशकुमार भट्टराई हेटौंडा आउँदै

नेकपा एमालेका सचिव योगेश कुमार भट्टराई आज हेटौंडा आउँदै छन् । शनिबार हुने  प्रेस चौतारी नेपाल मकवानपुरको दशौँ अधिवेशनको उद्घाटन गर्न भट्टराई हेटौंडा आउन लागेका हुन् । दशौं अधिवेशन कार्यक्रममा प्रमुख आतिथ्यताको भूमिकामा सचिव भट्टराई…

प्रतिनिधिसभामा ६ वटा अध्यादेश पेश

प्रतिनिधिसभामा ६ वटा अध्यादेश पेश

हेटौंडा । प्रतिनिधिसभामा ६ वटा अध्यादेश पेश भएका छन्। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ पेश…

इन्द्रसरोवरमा रुखले थिचेर गम्भीर घाइते बालकको मृत्यु

इन्द्रसरोवरमा रुखले थिचेर गम्भीर घाइते बालकको मृत्यु

हेटौंडा। मकवानपुरको इन्द्रसरोवरमा रुखले थिचेर गम्भीर घाइते बालकको उपचारको क्रममा मृत्यु भएको छ। शुक्रबार दिउँसो मकवानपुर ईन्द्रसरोवर-२ खानिखेत स्थित आफ्नै बारीमा स्थानीय भागिरथ पुडासैनीले घर नजिकै रुख काटी रहेको अबस्थामा रुख ढली निजको नाती बर्ष…

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

हेटौंडा । नेपाल आयल निगमले डिजेल, मट्टितेल र पेट्रोलको मूल्य बढाएको छ। निगमले शुक्रबार मध्यरातिबाट लागु हुने गरी पेट्रोलमा २ रुपैयाँ र डिजेल र मट्टितेलमा ४ रुपैयाँ र हवाई इन्धन आन्तरिक उडान तर्फ प्रति लिटर…

नेपाल पानी उद्योग महासंघको घोषणा, लिम्बुको नेतृत्वमा २३ सदस्यीय तदर्थ समिति गठन

नेपाल पानी उद्योग महासंघको घोषणा, लिम्बुको नेतृत्वमा २३ सदस्यीय तदर्थ समिति गठन

हेटौंडा । देशैभरिका जार तथा बोतलका पिउने पानी उत्पादन गर्ने उद्योगीहरुको छाता संगठनका रुपमा नेपाल पानी उद्योग महासंघ रहने घोषणा भएको छ । हेटौंडामामा भएको प्रथम प्रारम्भिक भेलाबाट महासंघ घोषणा गरिएको हो । उक्त भेलाले बिक्रम…

कस्तो रहला देशभरको मौसम ?

कस्तो रहला देशभरको मौसम ?

मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको र त्यसको प्रभावले कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको जनाएको छ । यस्तै, आज दिउँसो कोशी प्रदेशमा आंशिक…

बागमती प्रदेशसभाको हिउँदे अधिवेशन आजबाट सुरु हुँदै

बागमती प्रदेशसभाको हिउँदे अधिवेशन आजबाट सुरु हुँदै

हेटौँडा । बागमती प्रदेशसभाको हिउँदे अधिवेशन आजबाट सुरु हुँदै छ । वर्षे अधिवेशन सकिएको लामो समयपछी हिउँदे अधिवेशन सुरु हुन लागेको हो । अधिवेशनको पहिलो बैठक बिहान ११ बजे बस्ने भएको हो । बिहीबार साँझ…

फागुन १ मा हेटौँडालाई बालमैत्री घोषणा गर्ने तयारी

फागुन १ मा हेटौँडालाई बालमैत्री घोषणा गर्ने तयारी

हेटौँडा : हेटौँडा उपमहानगरलाई बालमैत्री घोषणा गर्ने तयारी भएको छ। हेटौंडाका वडाहरू धमाधम बालमैत्री घोषणा भएसँगै हेटौंडालाई बालमैत्री घोषणा गर्ने तयारी भएको हो। १९ वडा रहेको हेटौंडा उपमहानगरमा हालसम्म १७ वटा वडा बालमैत्री घोषणा भइसकेका छन् । १४…