राजनीतिक दलले आफ्ना मान्छेमात्रै छुटाउन खाेज्दा शाेभराजकाे रिहाइमा ढिलाइ : कानुन व्यवसायी

राजनीतिक दलले आफ्ना मान्छेमात्रै छुटाउन खाेज्दा शाेभराजकाे रिहाइमा ढिलाइ : कानुन व्यवसायी

कानुन व्यवसायीले ‘सिरियल किलर’ का रूपमा चिनिएका फ्रान्सेली नागरिक चार्ल्स शोभराजको रिहाइमा ढिलाइ भएको बताएका छन् । सर्वोच्च अदालतको फैसलासँगै केन्द्रीय कारगारबाट थुनामुक्त भइ आज शुक्रवार अध्यागमन विभागको जिम्मा लगाइएका शोभराजलाई फ्रान्स पठाउने तयारी गरिएको छ ।…

अन्तर्राष्ट्रिय ‘सिरियल किलर’शोभराजलाई पुनः नेपाल आउन नपाउने गरी ‘डिपोर्ट’ गरिने

अन्तर्राष्ट्रिय ‘सिरियल किलर’शोभराजलाई पुनः नेपाल आउन नपाउने गरी ‘डिपोर्ट’ गरिने

काठमाडौं । दुई दशकदेखि कारागारमा कैद भुक्तान गरिरहेका फ्रान्सेली नागरिक चार्ल्स शोभराजलाई पुनः नेपाल आउन नपाउने गरी ‘डिपोर्ट’ गरिने भएको छ । सर्वोच्च अदालतको बुधबारको आदेशबमोजिम शोभराज शुक्रबार कारागारबाट मुक्त हुँदै छन् । केन्द्रीय कारागारको…

दक्षिणी थाइल्याण्डमा बाढी, २ लाख परिवार प्रभावित

दक्षिणी थाइल्याण्डमा बाढी, २ लाख परिवार प्रभावित

व्यापक बाढीले दक्षिणी थाइल्याण्डमा कम्तिमा दुई लाख परिवारलाई असर गरेको बताइएको छ। अधिकारीहरूले बिहीबार सार्वजनिक गरेको प्रतिवेदन अनुसार सबै प्रभावित क्षेत्रहरूमा बाढी क्रमशः सुधारोन्मुख अवस्थामा भएकाले पानीको निकास र पीडितहरूको उद्धार कार्य तीव्र गतिमा अगाडि…

तेस्रो पटक सर्‍यो नेपाल टी-२० लिग

तेस्रो पटक सर्‍यो नेपाल टी-२० लिग

नेपाल क्रिकेट संघ (क्यान) को अक्षमताका कारण बहुप्रतीक्षित फ्रेन्चाइज प्रतियोगिता नेपाल टी-२० लिग तेस्रो पटक सरेको छ। शुक्रबार शुरु हुने तय भएको प्रतियोगिता फेरि अनिश्चित भएको हो।क्यान अध्यक्ष चतुरबहादुर चन्दले प्रतियोगिता शुक्रबार शुरु नहुने जानकारी दिए। उनले…

७० बालबालिकाको मृत्यु भएपछि भारतीय कफसिरप कम्पनीमाथि कारबाहीको सिफारिस

७० बालबालिकाको मृत्यु भएपछि भारतीय कफसिरप कम्पनीमाथि कारबाहीको सिफारिस

एजेन्सी : गाम्बियाको संसदीय समितिले कफ सिरपबाट बालबालिकाको मृत्यु भएको भन्दै भारतीय औषधि कम्पनीलाई कारबाही गर्न सिफारिस गरेको छ।भारतीय कम्पनी मेडेन फार्मास्युटिकल्सले बनाएको चार कफ सिरपले ७० बालबालिकाको मृत्यु भएको निष्कर्ष निकाल्दै समितिले ती कम्पनीमाथि…

अफगानिस्तानका महिलामाथि तालिबानको एकपछि अर्को प्रतिबन्ध, अब विश्वविद्यालयमा जान पनि नपाइने

अफगानिस्तानका महिलामाथि तालिबानको एकपछि अर्को प्रतिबन्ध, अब विश्वविद्यालयमा जान पनि नपाइने

एजेन्सी : अफगानिस्तानमा विद्यालय शिक्षापछि अब केटीहरूका लागि उच्च शिक्षामा पनि प्रतिबन्ध लगाइएको छ। अफगानिस्तानको उच्च शिक्षा मन्त्रीको पत्रअनुसार तालिबानले देशका विश्वविद्यालयहरूमा केटीहरूको शिक्षामा प्रतिबन्ध लगाउने घोषणा गरेको छ। यो आदेश अर्को सूचना नआएसम्म कायम…

सुत्दा पनि छाडेनन् मेस्सीले विश्वकपको ट्रफी

सुत्दा पनि छाडेनन् मेस्सीले विश्वकपको ट्रफी

कतारमा भएको विश्वकप जितेर स्वदेश फर्किएका अर्जेन्टिनाका कप्तान लिओनल मेस्सीले टफ्रीसँग सुतेको फोटो सार्वजनिक गरेका छन्।उनले सामाजिक सन्जालमा ‘गुड मर्निङ’ लेखेर ट्रफीसँग सुतेको फाटो सार्वजनिक गरेका हुन्। कतारबाट अर्जेन्टिनाको फुटबल टोली सोमबार राति स्वदेश फर्किएको…

अर्जेन्टिनासँग पराजित भएपछि फ्रान्समा दंगा

अर्जेन्टिनासँग पराजित भएपछि फ्रान्समा दंगा

विश्वकप फुटबलको फाइनलमा अर्जेन्टिनासँग पराजित भएपछि फ्रान्सका फ्यान आक्रोशित भएका छन्। फ्रान्सको राजधानी पेरिसमा हजारौँ समर्थकले दंगा गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। फ्रान्सका समर्थकले सवारीसाधन तोडफोड र आगजनी गरेका छन्। पेरिसमा मात्र होइन हिंसा अन्य शहरमा…

राष्ट्रपति ट्रम्पविरुद्ध फौजदारी मुद्दा चलाउन सिफारिस

राष्ट्रपति ट्रम्पविरुद्ध फौजदारी मुद्दा चलाउन सिफारिस

अमेरिकाको क्यापिटल हिलमा भएको हिंसाको छानबिन गरिरहेको संसदीय समितिले पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध फौजदारी मुद्दा चलाउन सिफारिस गरेको छ।  डेमोक्रेटिक पार्टीका सांसदको नेतृत्वमा रहेको समितिले ट्रम्पविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको हो। समितिले ट्रम्पका पूर्व सहयोगी…

स्पेनमा एक नेपालीको मृत्यु

स्पेनमा एक नेपालीको मृत्यु

स्पेनमा एक नेपालीको मृत्यु भएको छ।  कास्कीको पोखरा–१३ स्थायी घर भएका ५९ वर्षीय मोतीराम गौतमको गत शुक्रबार मृत्यु भएको त्यहाँ बसोबास गर्दै तर्कबहादुर बानियाँले जानकारी दिए। डेढ दशकदेखि स्पेनमा बस्दै आएका उनी हाल क्याटालोनियाको लिदिया…