स्थानीय तह निर्वाचनको मतपत्रमा पहिलोमा सुर्य चिन्ह रहने

स्थानीय तह निर्वाचनको मतपत्रमा पहिलोमा सुर्य चिन्ह रहने

२१ चैत्र , मकवानपुरगढी - ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागी निर्वाचन आयोगले राजनीतिक दलको चुनाव चिन्हलाई रोलक्रम निर्धारण गरेको छ ।निर्वाचनमा प्रयोग हुने मतपत्रमा नेकपा एमालेको चुनाव चिह्न ‘सूर्य’ पहिलो नम्बरमा रहने भएको…

सहकारी दिवसको तयारी पूरा,१८ देखि २० गतेसम्म विभिन्न कार्यक्रम गरि मनाइने

सहकारी दिवसको तयारी पूरा,१८ देखि २० गतेसम्म विभिन्न कार्यक्रम गरि मनाइने

१७ चैत्र ,हेटौंडा - 'मर्यादित व्यवसाय र प्रविधिमा सहकारी' भन्ने नाराका साथ बागमती प्रदेशको राजधानी हेटौंडामा मनाउन लागिएको प्रदेश स्तरीय ६५ औं राष्ट्रिय सहकारी दिवस २०७८को तयारी पुरा भएको छ ।  चैत्र २० गते पर्ने…

मकवानपुरगढी बालमैत्री स्थानीय शासनयुक्त गाउँपालिका घोषणा

मकवानपुरगढी बालमैत्री स्थानीय शासनयुक्त गाउँपालिका घोषणा

१२ चैत , मक्रान्चुली - मकवानपुरगढी गाउँपालिकालाई शनिबार एक भब्य कार्यक्रम आयोजना गरि बालमैत्री स्थानीय शासनयुक्त गाउँपालिका घोषणा गरिएको छ । वडा नं ५ को धादिङ खेलमैदानमा आयोजना गरिएको कार्यक्रममा बागमती प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्रप्रसाद…

आज तराईमा होली हर्षोल्लासका साथ मनाइँदै, अबिरको बिक्री बढ्यो

आज तराईमा होली हर्षोल्लासका साथ मनाइँदै, अबिरको बिक्री बढ्यो

रङको पर्व होली आज यहाँ हर्षोल्लासका साथ मनाइँदै छ । एकले अर्कालाई रङ र अबिर दलेर मनाउने यो पर्व विभिन्न उमेर समूहका मानिसले समूह बनाएर मनाउने प्रचलन छ । बालबालिकाले पिचकारी खेलेर पर्वको रौनक अझ…

मकवानपुरगढीका सबै वडा बालमैत्री घोषणा, कुन वडामा कस्ता कार्यक्रम गरिए (विवरण सहित)

मकवानपुरगढीका सबै वडा बालमैत्री घोषणा, कुन वडामा कस्ता कार्यक्रम गरिए (विवरण सहित)

  २७ फागुन , मक्रान्चुली- बागमती प्रदेशको राजधानी मकवानपुर जिल्लाको हेटौंडासँग सिमाना जोडिएको मकवानपुरगढी गाउँपालिकाका सबै (आठ वटा) वडाहरुलाई आज शुक्रबार बालमैत्री वडा घोषणा गरिएको छ ।मकवानपुरगढी गाउँपालिकालाई बालमैत्री घोषणाको पूर्वसन्ध्यामा तयारी स्वरुप सबै वडाहरुलाई…

बालमैत्री गाउँपालिका घोषणाको अन्तिम तयारीमा मकवानपुरगढी गाउँपालिका

बालमैत्री गाउँपालिका घोषणाको अन्तिम तयारीमा मकवानपुरगढी गाउँपालिका

२४ फागुन,मक्रान्चुली- मकवानपुरगढी गाउँपालिकाले बालमैत्री गाउँपालिका घोषणा गर्ने अन्तिम तयारी गरिरहेको छ । आउँदो चैत्र १२ गते पालिकालाई बालमैत्री गाउँपालिका घोषणा गर्ने तयारी गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनीले बताउनुभयो । त्यसैको तयारीको लागि…

मकवानपुरगढीमा प्याराग्लाइडिङ उडानको सफल परिक्षण

मकवानपुरगढीमा प्याराग्लाइडिङ उडानको सफल परिक्षण

२२ फागुन,मकवानपुरगढी- मकवानपुर जिल्लाको उत्तर-पुर्व क्षेत्रमा पर्ने मकवानपुरगढी गाउँपलिकाको वडा नंबर ८ को बुढीचौरमा पहिलो पटक शनिबार प्याराग्लाइडिङको परीक्षण उडान सफल भएको छ ।शनिबार मकवानपुरगढी गाउँपलिका वडा नंम्बर ८ बुढिचौरको आयोजनामा आयोजित सोनाम ल्होछार सांस्कृतिक…

वैशाखदेखि आईएमईआई नम्बर दर्ता नभएका मोबाइल नचल्ने

वैशाखदेखि आईएमईआई नम्बर दर्ता नभएका मोबाइल नचल्ने

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले वैशाखदेखि पूर्ण रूपमा मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) सञ्चालनमा ल्याउने भएको छ । शुक्रबार आयोजना भएको प्राधिकरणको २४ औं वार्षिकोत्सवको अवसरमा प्राधिकरणका अध्यक्ष पुरूषोत्तम खनालले वैशाख मसान्तसम्म एमडीएमएस सञ्चालनमा आउने…

भ्रामक र झुटो क्याप्सन राखी टिकटक र युट्युब भिडिओ बनाए कारबाही हुने

भ्रामक र झुटो क्याप्सन राखी टिकटक र युट्युब भिडिओ बनाए कारबाही हुने

काठमाडौं । प्रहरी प्रधान कार्यालय अन्तर्गतको साइबर ब्यूरोले युट्युब, टिकटक लगायतका सामाजिक सञ्जालमा भ्रामक क्याप्सन तथा तस्वीर अपलोड गर्नेहरूमाथि साइबर अपराधको मुद्दा चलाउने भएको छ । गम्भीर प्रकृतिका अपराधको अनुसन्धान कार्यलाई समेत प्रभावित पार्ने उद्देश्यबाट…

रेग्मी बने मकवानपुरगढी-३ का सफल चेस खेलाडी

रेग्मी बने मकवानपुरगढी-३ का सफल चेस खेलाडी

१४ फागुन,मक्रान्चुली- होमकुमार रेग्मी मकवानपुरगढी गाउँपालिका वडा नं-३ का सफल चेस खेलाडी भएका छन् ।मकवानपुरगढी वडा नं ३ मा आज शनिबार भएको चेस प्रतियोगितामा रेग्मी प्रथम भई रु. ६ हजार र प्रमाणपत्र पाउन सफल भएका…